शिक्षा


एमबीबीएसमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने प्रावधान लागू गराउन त्रिविलाई शिक्षा मन्त्रालयको निर्देशन १९ भाद्र २०७६, बिहीबार ११:४८

  काठमाडौं, भदौ १९ । शिक्षा मन्त्रालयले सरकारी मेडिकल कलेजहरुले एमबीबीएस अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने चिकित्सा शिक्षा ऐनमा रहेको प्रावधान लागू गराउन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएको छ । चिकित्सा शिक्षा..

पुरा पढ्नुहोस् »

विन्ध्यवासिनीमा चन्द्रा थापा १८ भाद्र २०७६, बुधबार १३:४३

  पोखरा, भदौ १८ । बाटुलेचौरस्थित विन्ध्यवासिनी मा.वि मा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चन्द्रा थापा चयन भएकी छिन् । अभिभावक भेला र वडा शिक्षा समितिवाट सदस्य सिफारिस भएपछि वसेको वैठकले अध्यक्षको जिम्वेवारी पुनः थापालाई नै दिएको हो..

पुरा पढ्नुहोस् »

चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा १७ भाद्र २०७६, मंगलवार ११:३६

  काठमाडौं भदौ १७ । त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्सा अध्ययन संस्थानमा तालाबन्दीका कारण चिकित्साशास्त्रअन्तर्गत स्नातक तहका प्रवेश परीक्षा अन्योलमा परेको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन..

पुरा पढ्नुहोस् »

विज्ञानलाई विद्यालय तहदेखि जोडिने १६ भाद्र २०७६, सोमबार १३:०२

  काठमाडौं, भदौ १६ । विज्ञानलाई विद्यालय तहदेखि नै जोड्ने गरी प्रदेश र स्थानीय तहमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउने तयारी भएको छ । दिवसलाई विज्ञानसँग सम्बन्धित सबै क्षेत्र, निकाय, तथा विद्यायलाई आ–आफ्नो स्थानबाट विभिन्न कार्यक्रम..

पुरा पढ्नुहोस् »

एसइइमा आफ्नो नतिजाप्रति असन्तुष्ट विद्यार्थीले उत्तरपुस्तिका पुनः परिक्षण गराउन पाउने ३१ श्रावण २०७६, शुक्रबार ०७:०८

  काठमाडौं, साउन ३१ । माध्यमिक शिक्षा परिक्षा एसइइमा आफ्नो नतिजा प्रति असन्तुष्ट विद्यार्थीले उत्तर पुस्तिका पुन परिक्षणका गराउन पाउने भएका छन् । उत्तर पुस्तिका पुनः परिक्षण गराउन चाहने विद्यार्थीले पहिले अंक पुनः योग गर्न आवेदन दिएको..

पुरा पढ्नुहोस् »

शिवालय माविका शिक्षकलाई कम्प्युटर तालिम ३० श्रावण २०७६, बिहीबार १२:३३

  पोखरा, साउन ३० । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीमा सञ्चालित शिवालय माध्यमिक विद्यालयका शिक्षकका लागि आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको छ । अध्यापनलाई प्रविधिसँग जोड्ने उद्देश्यले सो तालिमको आयोजना गरिएको विद्यालयका..

पुरा पढ्नुहोस् »

जेब्राक्रसमाथि परिचर्चा सम्पन्न २५ श्रावण २०७६, शनिबार १३:५९

पोखरा, साउन २५ । तर्कना शर्माद्वारा लिखित उपन्यास ‘जेब्राक्रस’माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित एक कार्यक्रमका बीच सो कार्यक्रम सम्पन्न भएको हो । साहित्यकार भुवनहरि सिग्देलले उपन्यासले नेपाली समाजले..

पुरा पढ्नुहोस् »

एन प्याब्सान कास्कीको हाजिरी जवाफमा पुष्पसदन प्रथम

  पोखरा, साउन २५ । नेशनल प्याब्सान कास्कीको अयोजनामा १५ औं अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नेशनल प्याब्सान कास्कीमा आवद्ध विद्यालयहरुबीच हाजिर जवाफ..

पुरा पढ्नुहोस् »

१२ कक्षाको नतिजामा पोखराकी शुरतीले नेपाल टपिन्, डेढ लाख पुरस्कार २१ श्रावण २०७६, मंगलवार १५:०३

पोखरा, साउन २१ । पोखरामा रहेको प्रतिभा सेकेण्डरी स्कूलकी शुरती पाण्डेले कक्षा १२ को परीक्षाबाट नेपाल टपेकी छिन् । उनले ब्यवस्थापन संकायबाट ३ दशमलव ९२ जीपीए ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । प्रतिभाबाट व्यवस्थापन विषयमा परीक्षा दिएका २ सय..

पुरा पढ्नुहोस् »

संस्थागत विद्यालय छात्रवृत्ति वितरणप्रति नेपाली काँग्रेसका वडा अध्यक्षहरुको असहमति १८ श्रावण २०७६, शनिबार १०:४३

  पोखरा, साउन १८ ।   पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले असहमति प्रकट गरेका छन् । दलका नेता तथा सचेतक रामराज लामिछानेद्वारा जारी गरेको विज्ञप्तिमा..

पुरा पढ्नुहोस् »