राजनीति


पोखरा विश्वविद्यालयमा तनाव–नेविसंघका ४ विद्यार्थी पक्राउ २१ मंसिर २०७५, शुक्रबार ०५:१३

पोखरा, मंसिर २१ । पढाई सकिएका विद्यार्थीले स्ववियूबाट राजीनामा दिनुपर्ने माग सहित नेविसंघले आन्दोलन थालेपछि पोखरा विश्वविद्यालयमा तनाव सिर्जना भएको छ । कलेजको पढाई सकिएर पास भैसकेकाहरु पनि स्वतन्त्र विद्यार्थी यूनियनको पदाधिकारी कायम..

पुरा पढ्नुहोस् »

राष्ट्रपति भण्डारी आउँदा उडान रद्द २१ मंसिर २०७५, शुक्रबार ०२:४५

काठमाण्डौं, मंसिर २१ । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकास र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए । आजको कान्तिपुर दैनिक लेख्छ–कतार एयरवेजको..

पुरा पढ्नुहोस् »

ओलीलाई कांग्रेस प्रवक्ताको चुनौती–ख्याल गरेर बोल्नुस् २० मंसिर २०७५, बिहीबार ११:४३

काठमाण्डौं, मंसिर २० । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपीशर्मा ओलीले आफ्नो पदीय गरिमाको ख्याल नगरिकन बोलेको आरोप लगाएका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै..

पुरा पढ्नुहोस् »

चुनाव गराउने सहमति पछि पेकको आन्दोलन स्थगीत १९ मंसिर २०७५, बुधबार १४:३५

पोखरा, मंसिर १९ । दुई सातादेखि अन्यौलमा रहेको पोखरा इन्जिनियरिङ कलेजको विवाद समाधान भएको छ । मंगलबार क्याम्पस प्रशासन र विद्यार्थी संगठन बीच बैठक बसेर सहमति खोजिएको हो । स्ववियू चुनावको विषयलाई लिएर क्याम्पसभित्र विद्यार्थी संगठनहरु..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओलि र उपेन्द्र यादववीच भनाभन (कारण यस्तो छ) १९ मंसिर २०७५, बुधबार ०२:१७

काठमाण्डौं, मंसिर १९ । विवादास्पद एसिया प्यासिफिक सम्मेलन सकेर ‘जिससकी छोरी’ हाक जा हान मुन नेपालबाट अलप भइसकेकी छिन् । तर, यो सम्मेलनमा सरकारको सहभागितालाई लिएर मन्त्रिपरिषदमा हलचल मच्चिएको छ । सोमबारको क्याबिनेटमा समेत यसको प्रभाव प्रष्टै..

पुरा पढ्नुहोस् »

काँग्रेसमा ७० कटेकालाई अवकाश लिन दवाव १९ मंसिर २०७५, बुधबार ०१:५९

काठमाण्डौं, मंसिर १९ । काँग्रेस नेता गगन थापाले पार्टीमा उमेर हदको प्रस्ताव गरेका छन् । केन्द्रीय कार्यासमिति बैठक विधान संशोधन मस्यौदामाथिको छलफलमा थापाले मंगलबार ७० वर्ष उमेर पुगेका नेताहरु कार्यकारी पदबाट बाहिरिनुपर्ने प्रस्ताव गरे..

पुरा पढ्नुहोस् »

मन्त्रिपरिषद् छलेर अवार्ड लिन गए प्रधानमन्त्री १८ मंसिर २०७५, मंगलवार ०१:५३

काठमाण्डौं, मंसिर १८ । प्रधानमन्त्री केपी ओलीले विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपीएफ) को अवार्ड मन्त्तिपरिषद्को पुर्वस्वीकृतिबेगर लिएको खुलेको छ । संविधान, सुशान ऐन तथा नियमावली र विभुषण नियमावलीमा प्रधानमन्त्रीसहित सार्वजनिक..

पुरा पढ्नुहोस् »

सिक्लेसी बाजेको प्रचण्डलाई प्रश्न–‘खै स्विजरल्याण्ड ?’ १६ मंसिर २०७५, आईतवार ११:४३

प्रकाश ढकाल पोखरा, मंसिर १६ । ‘किसिम गरायो नि बाबु यहाँ त । ठ्याम्मै ७५ जिल्लाका मान्छे आए । सबै बन्दोबस्त मैलै गर्देको हो । कसैको बाँस तानेर ल्याएँ, कसैको बोरै बोकेर ल्याएँ । कतिका त कम्मल हराए । वनका काठ काटेको जरिवाना गाउँलेले मलाई तिराए ।’..

पुरा पढ्नुहोस् »

ओली ३ दिनदेदेखि सोल्टीमा १६ मंसिर २०७५, आईतवार ०२:१५

काठमाण्डौं, मंसिर १६ । प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् । प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो, एक कुटनीतिज्ञले टिप्पणी..

पुरा पढ्नुहोस् »

नेकपाको गण्डकी प्रदेश कमिटीमा को को ? नामसहित हेर्नुस् १३ मंसिर २०७५, बिहीबार १५:१९

पोखरा, मंसिर १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको हो । प्रदेशको इञ्चार्ज, सह..

पुरा पढ्नुहोस् »