राजनीति


पूर्व राजा ज्ञानेन्द्र शाहलाई पोखरामा भब्य स्वागत (फोटो र भिडियो हेर्नुस्) २ पुष २०७५, सोमबार ०९:२५

पोखरा, पुस २ । पूर्व राजा ज्ञानेन्द्र शाह पोखरा आईपुगेका छन् । पूर्वरानी कोमल शाहसंगै बुद्ध एयरको विमानबाट उनी साढे १२ बजे पोखरा आईपुगेका हुन् । शाहलाई पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल..

पुरा पढ्नुहोस् »

हिन्दु राष्ट्रका पक्षमा कांग्रेस उभिनुपर्ने भन्दै सुरु भयो हस्ताक्षेर २ पुष २०७५, सोमबार ०२:२०

काठमाण्डौं, पुस २ । कांग्रेस महासमितको जारी बैठकमा धर्मको प्रवेश पाएको छ । आइतबारको बन्द सत्रमा बोल्ने धेरै सदस्यले संविधानमा रहेको ‘धर्म्निरपेक्षता’को विरोध गरे । धर्म्निरपेक्षताप्रति महामन्त्री शशांक कोइरालासहितको एउटा समूहले सार्वजनिक..

पुरा पढ्नुहोस् »

बामदेवको प्रस्तावले ओली रुष्ट २ पुष २०७५, सोमबार ०२:१६

काठमाण्डौं, पुस २ । नेकपा स्थायी समिति बैठकमा नेता वामदेव गौतमले एक पद एक जिम्मेवारी सहित पार्टी कामको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाललाईमात्र दिनुपर्ने खालको प्रस्ताव ल्याएपछि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली रुष्ट बनेका छन् । उनले..

पुरा पढ्नुहोस् »

कांग्रेसमा ९ पदाधिकारी ! निर्वाचन पद्धती चाहीँ सहमति जुट्न बाँकी १ पुष २०७५, आईतवार १६:३८

काठमाण्डौं, पुस १ । नेपाली कांग्रेसमा सभापतिसहित ९ पदाधिकारी राख्न नेताहरु सहमत भएका छन् । तर, निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । महासमिति बैठकमा राजनीतिक, आर्थिक र सांगठनिक प्रतिवेदनमाथि छलफल चलिरहँदा महामन्त्री पूर्णबहादुर..

पुरा पढ्नुहोस् »

बामदेवलाई ओलीको जवाफः संविधानले मिल्दैन, नत्र दुईटा प्रधानमन्त्री बनाउन हुन्थ्यो १ पुष २०७५, आईतवार १६:३२

काठमाण्डौं, पुस १ । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउने प्रयास भइरहेको बताएका छन् । पार्टी सचिवालय सदस्य वामदेव गौतमले स्थायी कमिटीमा एउटा मात्र अध्यक्ष बनाउनुपर्ने..

पुरा पढ्नुहोस् »

दुःखकासाथ भन्नुपर्छ नेकपाले सरकार चलाएको छैन–वामदेव गौतम १ पुष २०७५, आईतवार १४:३०

काठमाण्डौं, पुस १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठकमा छुट्टै प्रतिवेदन पेश गरेका छन् । १६ पेजको उक्त प्रतिवेदनमा पार्टी र सरकारका कमीकमजोरीलाई नेता गौतमले प्रतिवेदनमा..

पुरा पढ्नुहोस् »

वामदेवले राखे प्रचण्डलाई मात्र नेकपाको अध्यक्ष बनाउने प्रस्ताव १ पुष २०७५, आईतवार ०३:०३

काठमाण्डौं, पुस १ । नेकपा नेता वामदेव गौतमले केपी शर्मा ओलीका लागि अध्यक्षको जिम्मेवारी सम्हाल्न अनुकूल नभएको बताउँदै अध्यक्षको एकल जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिन प्रस्ताव गरेका छन् । शनिबारको पार्टी केन्द्रीय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री भन्छन्–सरकारले असाधारण सफलता प्राप्त गरेको छ १ पुष २०७५, आईतवार ०२:४३

काठमाण्डौं, पुस १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको सफलता असाधारण रहेको बताएका छन् । यो तथ्यांकले नै देखाउने उनको दाबी छ । शनिबारदेखि सुरु भएको सत्तारुढ नेकपा स्थायी कमिटीको बैठकमा वर्तमान राजनीतिक अवस्था र सरकारको..

पुरा पढ्नुहोस् »

ओलीलाई प्रधानमन्त्री बनाउँदा हतारमा निर्णय गरियो–बामदेव गौतम २९ मंसिर २०७५, शनिबार १६:४२

काठमाण्डौं, मंसिर २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले अहिलेको तरिकाले सरकार चले त्यसले आगामी निर्वाचनमा नेकपालाई गम्भिर धक्का लाग्ने बताएका छन् । पार्टी स्थायी कमिटीमा आफ्नो तर्फबाट छुट्टै प्रतिवेदन पेश गर्दै..

पुरा पढ्नुहोस् »

कांग्रेसमा पदाधिकारीबारे सहमति जुटेन, गच्छदारले पाए २ सय महासमिति सदस्य २९ मंसिर २०७५, शनिबार ०२:५०

काठमाण्डौं, मंसिर २९ । नेपाली कांग्रेसमा महासमिति बैठकको अघिल्लो दिनसम्म पदाधिकारीबारे अझै सहमति जुटेन । तर, केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पास गरेको छ । तर, पार्टी सभापति शेबहादुर देउवा, वरिष्ठ नेता..

पुरा पढ्नुहोस् »