राजनीति


श्रृंखला खतिवडा भन्छिन्–पहिलो महिला प्रधानमन्त्री बन्छु २९ मंसिर २०७५, शनिबार ०२:४२

काठमाण्डौं, मंसिर २९ । दरबारमार्गस्थित पाँचतारे होटल अन्नपपूर्णको खचाखत वातावरणबीच श्रृंखला खतिवडासँग सोधियो, ‘अबको यात्रा के हुन्छ ?’ ‘देशकै पहिलो प्रधानमन्त्री बन्ने लक्ष्य छ’, चीनको सान्यामा १०९ सुन्दरीलाई पछि पार्दै ‘विश्व सुन्दरीको १२..

पुरा पढ्नुहोस् »

पुर्वराजाले पोखरामा नयाँ बर्ष मनाउने २६ मंसिर २०७५, बुधबार ०२:४८

पोखरा, मंसिर २६ । अंग्रेजी नयाँ बर्ष मनाउन पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानी कोमल यही पुस २ गते पोखरा आउने कार्यक्रम तय भएको छ । त्यसको तयारीका लागि पुर्वराजपरिवार चढ्ने सवारीसाधन र सुरक्षाकर्मीसहितको टोली १ गते पोखरा आउँदैछन् २ गते निजी..

पुरा पढ्नुहोस् »

वामदेवको उम्मेदवारीबारे नेकपाभित्रै रडाको २५ मंसिर २०७५, मंगलवार ०१:५०

काठमाण्डौँ, मंसिर २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमलाई उपनिर्वाचनमार्फत सांसद बनाउने विषयमा पार्टीभित्रै विवाद चुलिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । नेकपा सचिवालय बैठकमा काठमाण्डौँ–७ का प्रतिनिधिसभा..

पुरा पढ्नुहोस् »

के कास्कीबाट चौथो चुनाव लड्दैछन् प्रचण्ड ? २४ मंसिर २०७५, सोमबार १३:२३

काठमाण्डौं, मंसिर २४ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जेठ २०७५ को तेस्रो साता कास्कीको घान्द्रुकमा थिए । पार्टी एकता भएको दुई हप्ता पुग्दानपुग्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको स्वागत कार्यक्रमका लागि त्यहाँ पुगेका थिए..

पुरा पढ्नुहोस् »

सिक्लेसबाट प्रचण्डले भने–हामीसँग सबैथोक छ, तर गिरिजाबाबु हुनुहुन्न (शान्तिप्रक्रियाबारे उनको बक्तब्य पूरा पढ्नुस्) २४ मंसिर २०७५, सोमबार १२:५४

पोखरा, मंसिर २४ । सिक्लेसमा हामी आउनुभन्दा अगाडी देशमा बडो सन्त्रासको स्थिति थियो । दिनदिनै को कहाँ कतिबेला मारिने हो भन्नेकुराको टुंगो थिएन । जताततै आतकं थियो । हिडडुल गर्न मान्छेलाई सहज थिएन । सहरबजार जाने या गाउँघर जाने भन्ने निकै कठिन थियो ।..

पुरा पढ्नुहोस् »

सिक्लेस जाने बाटोमा प्रचण्डलाई मालाको खात २४ मंसिर २०७५, सोमबार १०:४६

पोखरा, मंसिर २४ । शान्ति स्तम्भ अनावरण गर्न सिक्लेस हिडेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थानीयले बाटैमा फूलमालाले स्वागत गरेका छन् । ठाउँठाउँमा उनलाई फूलमाला सहित स्वागत गरिएको हो । भूमिगत जीवन त्यागेर शान्ति प्रक्रियामा आउनु..

पुरा पढ्नुहोस् »

प्रकाशमानको घरमा पौडेल समूहको छुट्टै बैठक, यस्तो छ बटम लाइन २३ मंसिर २०७५, आईतवार ०९:१५

काठमाण्डौं, मंसिर २३ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको बैठकअघि इतर समूहको बैठकले विधानको विषयमा आफ्नो धारणा स्पष्ट बनाएको छ । आज बिहान कांग्रेस नेता प्रकाशमान सिंहको चाक्सिबारीस्थित निवासमा बसेको संस्थापन इतर समूहको बैठकले विधानमा आफ्नो..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ‘क्वार्टर’ त्याग्न सक्दिन–ओली २३ मंसिर २०७५, आईतवार ०३:१४

काठमाण्डौं, मंसिर २३ । प्रधानमन्त्री केपीशर्मा ओलीले देशको वास्तविकतामा आधारित रहेर विकासका गतिविधिलाई अगाडि बढाइने बताएका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा इन्जिनियरहरुसँग कुरा गर्दै..

पुरा पढ्नुहोस् »

माधव सहित झलनाथ, वामदेव र नारायणकाजीले नेकपाको सचिवालय बैठक बहिस्कार गरे २२ मंसिर २०७५, शनिबार ११:१७

काठमाण्डौं, मंसिर २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार नेताले सचिवालय बैठक बहिस्कार गरेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठक बहस्कार गरेका हुन् । नेकपा सचिवालय..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री, गृहमन्त्री र आइजिपीसहित २१ जनाविरुद्ध सर्वोच्चमा रिट २१ मंसिर २०७५, शुक्रबार १४:४८

काठमाण्डौं, मंसिर २१ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । ग्रामथान गाउँपालिका ३ मोरङका ३८ वर्षीय झलकुमार भगतले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । भगत नेपाली सेनाका भगौडा हुन् । उनले रिट निवेदनमा..

पुरा पढ्नुहोस् »