नर्भिकले भन्यो–आकस्मिक ह्रदयघाटबाटै प्रकाशको निधन ३ मंसिर २०७४, आईतवार ०७:१८
काठमाडौं, मंसिर ३ । नर्भिक अस्पतालले प्रकाश दाहालको निधन भएको घोषणा गरेको छ । आज बिहान घरमै अचेत अवस्थामा भेटिएका प्रकाशलाई ५ बजेर ५० मिनेटमा नर्भिक अस्पताल पुर्याइएको थियो । उनको आकस्मिक ह्रदयघाटबाट निधन भएको अस्पतालले सार्वजनिक गरेको छ ।..
पुरा पढ्नुहोस् »