मुख्यमन्त्रीलाई स्वागत ‘५५ झ्याले दरबार’मा रेड कार्पेट ! १५ माघ २०७४, सोमबार १६:३९
पोखरा, माघ १५ । वाम गठबन्धनको भागवण्डामा एमालेको भागमा परेको प्रदेश ४ को मुख्यमन्त्री को हुने भन्ने अझै टुंगो लागेको छैन । सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङ मुख्यमन्त्रीका दाबेदार छन् । तर, मुख्यमन्त्रीका कार्यालयका लागि..
पुरा पढ्नुहोस् »