प्रमुख समाचार


पोखराबाट छुटेको बस तनहूँको आँबुखैरेनीमा पल्ट्यो, ३ जनाको मृत्यु ९ चैत्र २०७६, आईतवार १५:५७

पोखरा, चैत ९ । तनहूको आँबुखैरेनीमा बस पल्टिँदा ३ जनाको मृत्यु भएको छ । पोखराबाट नेपालगञ्जका लागि छुटेको ना ५ ख ४२९४ नम्बरको बस ऐनापार्क नजिकै सडकबाट मस्र्याङदी नदीमा खसेको हो । मृतकको परिचय खुलेको छैन । १० जना घाइते भएक छन् । बसमा कति यात्रु थिए..

पुरा पढ्नुहोस् »

भारतबाट नेपाल छिर्दै गरेका २६ जनालाई फर्काइयो ९ चैत्र २०७६, आईतवार ०३:१५

पोखरा, चैत ९ । भारतबाट नेपालगञ्ज हुँदै तुलसीपुरतर्फ छिर्न लागेका २६ भारतीय नागरिकलाई फर्काइएको छ । कोरोना त्रासको सचेतनाका लागि तुलसीपुरको दमारगाउँमा राखिएको हेल्थ डेस्कबाट उनीहरुलाई फिर्ता पठाइएको हो । उनीहरुले आफूहरु इँटा भट्टामा काम..

पुरा पढ्नुहोस् »

इटलीमा एकैदिन ७९३ को मृत्यु, स्थिति भयावह ९ चैत्र २०७६, आईतवार ०३:००

एजेन्सी, चैत ९ । इटालीको दैनिकी निकै भयावह बनिरहेको छ । चीनपछि कोरोनाको प्रभाव इटालीमा बढी छ । शनिबार मात्रै त्यहाँ थप ७ सय ९३ जनाको मृत्यु भएको छ । हालसम्मकै यो मृत्यु उच्च हो । इटालीमा मात्रै ज्यान गुमाउनेको संख्या ४ हजार ८ सय २५ पुगेको छ ।..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण बेलायतमा एक नेपालीको मृत्यु ९ चैत्र २०७६, आईतवार ०२:४७

पोखरा, चैत ९ । कोरोना भाइरस संक्रमणका कारण बेलायतमा एक नेपालीको मृत्यु भएको छ । पुर्व गोर्खा सैनिक संखुवासभा खाँदबारी घर भई लण्डनमा बस्दै आएका ६६ बर्षिय लीलाबहादुर राइको मृत्यु भएको हो । उनको लन्डनस्थित नर्थ्विक पार्क अस्पतालमा निधन भएको..

पुरा पढ्नुहोस् »

सरकारको घोषणा-९ गतेदेखि विदेशी उडान ठप्प, लामो दुरीको गाडी नचल्ने ७ चैत्र २०७६, शुक्रबार १३:३१

पोखरा, चैत ७ । सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गरेको छ । शुक्रबार देशबासीलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म नेपाल भित्रने अन्तर्रा्ष्ट्रिय हवाई उडान स्थगित गर्ने..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा बैठक अनिश्चित समयका लागि स्थगित ७ चैत्र २०७६, शुक्रबार ०९:१८

  काठमाडौं, चैत्र ७ । राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न थप सतर्कता अपनाउनुपर्ने देखिएको भन्दै राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो । बिहीबार सभाको बैठक..

पुरा पढ्नुहोस् »

अनुसन्धान अधिकृतले ‘फोन ट्यापिङ’ गर्न पाइने व्यवस्था ६ चैत्र २०७६, बिहीबार ०९:५९

  काठमाडौं, चैत ६ । राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिबाट बिहीबार ‘नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ पारित भएको छ । समितिको बिहीबार बसेको बैठकले विधेयक संशोधनसहित पारित गरेको समिति..

पुरा पढ्नुहोस् »

कोरोनाका कारण राज्यव्यवस्था समिति बैठक स्थगित ६ चैत्र २०७६, बिहीबार ०९:१९

  काठमाडौं, चैत ६ । ‘सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि छलफलका लागि आज बसेको प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगन भएको छ । कोरोना भाइरस..

पुरा पढ्नुहोस् »

कास्की अदालतका श्रेस्तेदार ३० हजार घुससहित पक्राउ ५ चैत्र २०७६, बुधबार १६:५१

पोखरा, चैत ५ । जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुली घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले बुधबार साँझ ३० हजार घूसहित उनलाई पक्राउ गरेको हो । पोखरा महानगरपालिका वडा ५, पस्र्याङको एक मदिरा पसलमा..

पुरा पढ्नुहोस् »

ब्रेकिङ न्यूजः एसईई परीक्षा स्थगित ५ चैत्र २०७६, बुधबार १२:४८

पोखरा, चैत ५ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको सतर्कता स्वरुप परीक्षा स्थगीत गरिएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले..

पुरा पढ्नुहोस् »