प्रमुख समाचार


प्रदेशको नाम गण्डकी राख्न माग गर्दै ब्यापक प्रदर्शन २७ जेष्ठ २०७५, आईतवार ०८:५५

पोखरा, जेठ २७ । प्रदेश ४ को नाम गण्डकी राख्न माग गर्दै खस आर्य समाज कास्कीले पोखरामा प्रदर्शन गरेको छ । पोखराको चिप्लेढुंगादेखि प्रदेशसभा सम्म ¥यालिसहित आएको टोलिले अहिले प्रदेशसभाको गेट अगाडी धर्ना सहित नाराबाजी गरिरहेका छन् । उनीहरुले जातिय..

पुरा पढ्नुहोस् »

फेवातालमा एकैपटक आधा दर्जन प्याराग्लाईडिङ खसे, डुंगा पल्टियो २७ जेष्ठ २०७५, आईतवार ०८:३१

पोखरा, जेठ २७ । पोखराको फेवातालमा प्याराग्लाईडिङ खसेको छ । तालमा ३ वटा र नजिकै मालेपाटनमा २ वटा र मेथलाङको डाँडामा एउटा प्याराग्लाईडिङ खसेको पाईलट हरि गिरीले जानकारी दिए । उनका अनुसार हालसम्म कुनै अप्रिय घटना भएको छैन । तालमा खसेका २ वटाको..

पुरा पढ्नुहोस् »

कास्कीको जिल्ला शिक्षा समन्वय इकाईमा तनाव, दुईजना कार्यालय प्रमुखको कुर्ची तानातान २७ जेष्ठ २०७५, आईतवार ०६:५८

पोखरा, जेठ २७ । दुईवटा शिक्षा समन्वय अधिकारी भएपछि कास्कीको जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा तनाव सुरु भएको छ । सरकारले अघिल्लो साता नारायण सुवेदीलाई समन्वय अधिकारीको रुपमा कास्कीमा काज खटायो । उनी सोमबारदेखि काममा हाजिर भएका छन् । तर..

पुरा पढ्नुहोस् »

पशु स्वास्थ्य सेवा प्राविधिक संघको स्थापना दिवसमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर २७ जेष्ठ २०७५, आईतवार ०३:०४

पोखरा, जेठ २७ । नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) को तेश्रो स्थापना दिवसको अवसरमा कास्कीमा निशुल्क पशु स्वास्थ्य शिविर गरिएको छ । पोखरा लेखनाथ, २३ पामेमा आयोजना गरिएको शिविरवाट १ सय ५ घरपरिवारले फाईदा लिए । कार्यक्रममा..

पुरा पढ्नुहोस् »

डा उपेन्द्र देवकोटाको मिर्गौला पनि फेल २७ जेष्ठ २०७५, आईतवार ०२:०७

काठमाण्डौं, जेठ २७ । गम्भीर बिरामी वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको दुवै मिर्गौला फेल भइसकेको छ । पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण उनको मिर्गौला भएको हो । मिर्गौलाले फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न..

पुरा पढ्नुहोस् »

सिक्लेस–कोरी केवुलकार, हिमालमा छुट्टै शहरको परिकल्पना २७ जेष्ठ २०७५, आईतवार ०१:४२

प्रकाश ढकाल पोखरा, जेठ २७ । पर्यटकीय गाउँ सिक्लेसदेखि हिमालको फेदी कोरीसम्म केवुलकार चलाईने भएको छ । मादी गाउँपालिकाले कन्सल्ट्यान्टलाई लगाएर केवुलकार सञ्चालनका लागि प्रारम्भीक अध्ययन पूरा गरेको हो । प्रारम्भिक अध्ययनले केवुलकार सञ्चालन..

पुरा पढ्नुहोस् »

डाक्टर उपेन्द्र देवकोटा–पुर्ख्यौली घरमा सुस्ताए, सिस्नेधाराको पानी पिएर काठमाण्डौं फर्किए (फोटोमा हेर्नुस्) २६ जेष्ठ २०७५, शनिबार १४:४२

गोरखा, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर गोरखा लगिएको छ । उनकै ईच्छाअनुसार चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमार्फत जन्मथलो लगिएको हो ।उनकै ईच्छाअनुसार बोहोरा गाउँ स्थित घरको पिँढिमा राखेर..

पुरा पढ्नुहोस् »

पोखरा एयरपोर्टमा विज्ञ समूहले रवैया देखायो–होटल संघ २६ जेष्ठ २०७५, शनिबार १४:११

पोखरा, जेठ २५ । पोखरामा निर्माणाधिन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूला जहाजको व्यावसायिक उडान हुन नसक्ने भनी प्रतिवेदन दिने पर्यटन मन्त्रालयद्वारा गठित विज्ञ समूहको कार्यशैलीप्रति पश्चिमाञ्चल होटल संघ पोखराले खेद प्रकट गरेको छ ।..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेश ४ ले घोषणा ग¥यो ५५ हजार राशीको पत्रकारिता पुरस्कार २६ जेष्ठ २०७५, शनिबार १३:५७

पोखरा, जेठ २६ । प्रदेश नम्बर ४ का आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले कानून निर्माणमा सञ्चार क्षेत्रसंग सहकार्य गरेर मात्र अगाडि बढ्ने बताएका छन् । पत्रकार महासंघ प्रदेश नम्बर ४ ले आयोजना गरेका मातहतका जिल्ला सभापति र सचिवहरुको..

पुरा पढ्नुहोस् »

एकीकरण समाजवादीसँग हुन्छ, कम्युनिष्टसँग सम्भव छैन–उपप्रधानमन्त्री यादव २६ जेष्ठ २०७५, शनिबार १३:४०

पोखरा, जेठ २६ । संघीय समाजवादी फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्ट पार्टीसँग एकीकरण नहुने बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुरा गदै उनले एकीकरणको कुरा चलेपनि होहल्ला मात्रै भएको बताए । ‘कम्युनिष्टको..

पुरा पढ्नुहोस् »