प्रमुख समाचार


प्रदेश नम्बर ४ को बजेट उत्पादनमुखी हुने ः अर्थमन्त्री गुरुङ २२ जेष्ठ २०७५, मंगलवार १२:५०

पोखरा, जेठ २२ । प्रदेश नम्बर ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेट बितरणमुखी नभएर उत्पादनमुखी हुने बताएका छन् । ‘हामी पूँजिगत खर्च बढी हुने गरी बजेट निर्माणमा लागेका छौँ’, आर्थिक वर्ष..

पुरा पढ्नुहोस् »

बाबा आनन्द सञ्चार पुरस्कारबाट लामिछाने सम्मानित २२ जेष्ठ २०७५, मंगलवार १२:४८

पोखरा, जेठ २२ । बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७४ बाट नागरिक दैनिकका पत्रकार प्रशान्त लामिछाने सम्मानित भएका छन् । मंगलवार पोखरामा आयोजित एक समारोहमा प्रदेश नं. ४ का बन बातावरण तथा पर्यटन मन्त्री बिकास..

पुरा पढ्नुहोस् »

पोखरामा ‘तेस्रो मेगा एजुकेशन फेयर’ जेठ २५ देखि २२ जेष्ठ २०७५, मंगलवार १२:४५

पोखरा, जेठ २२ । पोखरामा तेस्रो संस्करणको ‘मेगा एजुकेशन फेयर’ हुने भएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै यस वर्षपनि शैक्षिक मेला हुन लागेको हो । इभेन्ट कम्पनी ‘वान अप’ ले पोखरामा १० महिनामै फेरि अर्को संस्करण आयोजना..

पुरा पढ्नुहोस् »

तमुवान–मगराँतको पक्षमा आवाज उठाउन जनजाति सांसदहरुलाई आग्रह २२ जेष्ठ २०७५, मंगलवार १२:३७

पोखरा, जेठ २२ । तमुवान–मगराँत संघर्ष समितिले तमुवान–मगराँत प्रदेशको पक्षमा आवाज उठाउन प्रदेश सभाका आदिवासी जनजाति सांसदहरुलाई विशेष आग्रह गरेको छ। संघर्ष समितिको मंगलवार सम्पन्न बैठकले प्रदेश सभाका आदिवासी जनजाति सांसदहरुलाई..

पुरा पढ्नुहोस् »

प्रदेश ४ राष्ट्रपती कप उपाधी कास्कीलाई २२ जेष्ठ २०७५, मंगलवार ०४:१८

पोखरा, जेठ २२ । पोखरामा सम्पन्न प्रदेश ४ स्तरिय राष्ट्रपती कपको उपाधी कास्की जिल्लाले प्राप्त गरेको छ । दुई दिन सम्म चलेको प्रतियोगितामा कास्कीले कुल १८ स्वर्ण, ८ रजत ७ काश्य पदक प्राप्त गर्दै उपाधी हासिल गरेको हो । उपाधी संगै कास्कीले नगद २०..

पुरा पढ्नुहोस् »

रात्रीकालिन चेकिङमा कास्की प्रहरी प्रमुख ओम राना २२ जेष्ठ २०७५, मंगलवार ०४:१७

पोखरा, जेठ २२ । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी जवान संगै स्वयं आफै..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नाम ‘गण्डकी’, राजधानी ‘पोखरा’ २१ जेष्ठ २०७५, सोमबार १२:४०

पोखरा, जेठ २१ । प्रदेश ४ को नाम गण्डकी हुने पक्कापक्की जस्तै छ । प्रदेशको स्थायी राजधानी र नामाकंनका लागि सिफारिस गर्न गठित समितिले गण्डकी नाम उपयुक्त भनि प्रतिबेदन बुझाएको छ । समितिको प्रतिबेदनमा पहिलो नाम गण्डकी छ भने दोश्रो नाम तमुवान–मगरात..

पुरा पढ्नुहोस् »

पोखराबाट प्रचण्डले भने–’नेपालमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति लागू गर्छौं’ २१ जेष्ठ २०७५, सोमबार ०३:११

पोखरा, जेठ २१ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय अवधारणा लागू गर्ने तयारी भैरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी बनेपछि सबैको ध्यान कार्यकारी..

पुरा पढ्नुहोस् »

फेवाताल किनारको वाटर फ्रन्ट होटलको छानबिन गर्न समिति गठन २१ जेष्ठ २०७५, सोमबार ०२:०३

पोखरा, जेठ २१ । फेवाताल किनारामा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टबारे छानविन गर्न सरकारले समिति गठन गरेको छ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयका प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा समिति..

पुरा पढ्नुहोस् »

प्रदेशको नामाकरणः संसदमा गण्डकी, सडकमा तमुवान–मगरात २१ जेष्ठ २०७५, सोमबार ०१:४०

प्रकाश ढकाल पोखरा, जेठ २१ । राज्य पुनर्संरचनामा विवादरहित प्रदेश ४ को नामाकरणमा भने केही अन्यौलता सुरु भएको छ । यतिबेला प्रदेशको नामाकरणले निकै चर्चा पाएको छ । प्रदेशभित्रका जातिय संघ संगठनहरुले प्रदेशलाई आफ्नै अनुकुलको नामाकरण हुनुपर्ने..

पुरा पढ्नुहोस् »