प्रमुख समाचार


बच्चालाई सडकमा छोडेर आमा बेपत्ता, बच्चा माग्नेको भिड ३० जेष्ठ २०७५, बुधबार ०३:०२

पोखरा, जेठ ३० । बिहानको पोखरा ७ शान्तिनगर चोक नजिकैको एक सटर अगाडी सुताएर राखेको अवस्थामा नावालक भेटिएको छ । बिहान ६ नबज्दै देखिएको बच्चाका बाबु आमाको स्थानीयले खोजी गरे पनि भेटिएका छैनन् । आमा बाबु नदेखिए पछि स्थानीले प्रहरीलाई खबर गरे ।..

पुरा पढ्नुहोस् »

रुपातालमा बाँध बाँध्न १२ करोड निकासा, ताल १७४ हेक्टर फराकीलो बन्ने ३० जेष्ठ २०७५, बुधबार ०२:३९

पोखरा, जेठ ३० । विहानको घाम लाग्दाको समयमा फरक देखिन्छ । मध्य घाममा त्यसको रुप बदलिन्छ । र साँझमा अर्को रुप हुन्छ रुपातालको । घाम अनुसार आफनो रुप बदले पनि प्राकृतिक रुपमा आफनो सतहीरुप भने फेरिएको छैन् । सतही रुप फेर्न अब केही वर्ष मात्रै..

पुरा पढ्नुहोस् »

बहुमतले सरकारको नीति तथा कार्यक्रम पारित ३० जेष्ठ २०७५, बुधबार ०२:२४

पोखरा, जेठ ३० । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५÷०७६ को लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । जेठ २५ गते प्रदेशसभामा पेश भएको नीति तथा कार्यक्रममाथि सोमबार र मंगलबार दुईदिनसम्म छलफल गरि पारित भएको हो । नीति तथा कार्यक्रममा..

पुरा पढ्नुहोस् »

पिएनको झडप रोकियो, अवस्था सामान्य २९ जेष्ठ २०७५, मंगलवार १५:३८

पोखरा, जेठ २९ । करिब ३ घण्टाको झडपपछि पोखराको पिएन क्याम्पसको अवस्था सामान्य भएको छ । प्रहरीले राँके जुलुसमा हस्तक्षेप गरेपछि विद्यार्थीले प्रतिवाद गरेका थिए । केही समय चर्को नाराबाजी र ढुंगामुढा भएपछि प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन..

पुरा पढ्नुहोस् »

पुलिसलाई झुक्याएर प्रधानमन्त्रीको पुत्ला दोहन २९ जेष्ठ २०७५, मंगलवार १५:०२

पोखरा, जेठ २९ । पेट्रोलियम पदार्थको मूल्य बृद्घिको विरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार साँझ गोरखामा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । मूल्य बृद्घिको विरोधमा सोमबार राकेँ जुलुस निकालेको संघले मंगलबार प्रहरी..

पुरा पढ्नुहोस् »

पिएन क्याम्पसमा हवाई फायर र अश्रुग्याँस २९ जेष्ठ २०७५, मंगलवार १४:११

पोखरा, जेठ २९ । पिएन क्याम्पसमा विद्यार्थीले गरेको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ । राँके जुलुस निकाल्न नदिन केन्द्रको आदेश आएको भन्दै रोक्न खोज्दा विद्यार्थी प्रहरीमाथी जाईलागेका थिए । त्यसपछि दोहोरो झडप भएको थियो ।..

पुरा पढ्नुहोस् »

कास्कीमा पहिलो रेकर्ड–गाईले एकैवेतमा तीनवटा बाच्छी पायो २९ जेष्ठ २०७५, मंगलवार १३:५०

पोखरा, जेठ २९ । कास्कीको माछापुच्छ्रे गाउँपालिका ४ लाहाचोकमा एउटा गाईले एकै वेतमा तीनवटा वाच्छी पाएको छ । स्थानीय गणेश ढकालको घरमा पालेको जर्सी गाईले सोमवार तिम्लाह वाच्छी पाएको हो । सामान्यत गाई÷भैँसीले एउटामात्र पाउने गरेको भएपनि तिम्लाह..

पुरा पढ्नुहोस् »

पिएन क्याम्पसमा नेविसंघ र प्रहरीबीच झडप, अवस्था तनावग्रस्त २९ जेष्ठ २०७५, मंगलवार १३:२७

पोखरा, जेठ २९ । पोखराको पिएन क्याम्पस नजिक नेविसंघ र प्रहरी बीच झडप भएको छ । मुल्य बृद्धीको विरोधमा नेविसंघले राँके जुलुस निकाल्दै गर्दा प्रहरीसँग झडप भएको हो । राँके जुलुस निकाल्न नदिने आदेश भन्दै प्रहरीले राँका खोस्न थालेपछि झडप भएको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को नामबारे असार १० गते संसदमा छलफल हुने २९ जेष्ठ २०७५, मंगलवार ०२:५०

पोखरा, जेठ २९ । अहिले प्रदेश ४ को नामाकरण बिषयमा बढी चर्चा र बहस छ । पहिले नाम टुंग्याउन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनमा नाराबाजी नै ग¥यो । सडकमा पनि विभिन्न जातिय संगठनहरुले आँफुअनुकुल माग राख्दै आन्दोलन गरिरहेका छन्..

पुरा पढ्नुहोस् »

नीति तथा कार्यक्रम पार्टीको घोषणापत्र जस्तो–विपक्षी २९ जेष्ठ २०७५, मंगलवार ०२:३३

पोखरा, जेठ २९ । सत्तापक्षले आगामी दिनमा घटना नदोहो¥याउने प्रतिवद्धता जनाएपछि मात्रै सदन अगाडी बढेको थियो । सोमबार प्रदेशसभामा प्रदेशप्रमुख बाबुराम कुवँरले २ दिनअघि प्रश्तुत गरेको नीति तथा कार्यक्रमबारे छलफल गर्ने कार्यसूची थियो । तर छलफलमा..

पुरा पढ्नुहोस् »