पर्यटन


पोखरा आउने पर्यटकलाई सेतीमा ¥याफ्टिङ १८ आश्विन २०७४, बुधबार ०२:२५

पोखरा, असोज १८ । पोखरा नजिक रहेको सेती नदीमा गरिने साहसिक जलयात्रा अपर सेती पर्यटकका लागि आकर्षण बन्दै गएको छ । सेती जलयात्रा विश्वकै टप टेन भित्र पर्छ । प्रचार प्रसार र यसको व्यवस्थापनका कारण पछिल्ला दिनहरुमा पर्यटकको रोजाई पनि बढ्न थालेको छ ।..

पुरा पढ्नुहोस् »

मुस्ताङको पर्यटनले बेनीका होटल भरिए १७ आश्विन २०७४, मंगलवार १२:३१

म्याग्दी, असोज १७ । बेनी–जोमसोम सडक हुँदै हिमालपारिको जिल्ला मुस्ताङ भम्रण गर्ने आन्तरिक पर्यटक बढेका छन् । दिनहुँ सयौंको संख्यामा मोटरसाईकल र गाडीबाट पर्यटकहरु मुस्ताङ पुग्छन् । यस्तै पैदल र हवाईमार्ग बाट पनि पर्यटकको मुस्ताङमा ओईरो लाग्छ..

पुरा पढ्नुहोस् »

पर्यटक भुलाउन गोरखा संग्राहलयमा ग्यालरी ८ आश्विन २०७४, आईतवार १२:१९

गोखरा, असोज ८ । पर्यटकिय एवं ऐतिहासिक महत्व बोकेको गोरखा संग्राहलयमा गोरखाका चिनारीहरु थप गरिएको छ । पर्यटकलाई संग्राहलयमा डुलाउने र केही बेर भएपनि भुल्ने बनाउन गोरखा संग्राहलयमा नयाँ ग्यालरी स्थापना गरिएको हो । जनजातीका साथै गोरखा सम्वन्धी..

पुरा पढ्नुहोस् »

शुक्लागण्डकीमा प्याराग्लाइडिङको परीक्षण उडान ८ आश्विन २०७४, आईतवार ०४:५८

तनहुँ, असोज ८ । शुक्लागण्डकीमा पहिलो पटक प्याराग्लाइडिङ गरिएको छ । शुक्लागण्डकी–२ स्थित दगामबाट गरिएको परीक्षण उडान वडा नं. ३ स्थित वनकेवामा आएर अवतरण गरिएको हो । शुक्लागण्डकी पर्यटन प्रवद्र्धन परिषद्को अगुवाइमा नगरपालिकाको अनुमति लिएर सो..

पुरा पढ्नुहोस् »

कास्कीको विरेठाँटीमा क्यानोनिङ सुरु ७ आश्विन २०७४, शनिबार ११:५६

पोखरा, असोज ७ । पोखरा आसपासमा साहसिक खेल क्यानोनिङ बहुत चल्तीमा छ । घलेलबाट सुरु भएको क्यानोनिङ अहिले कास्की जिल्लाका विभिन्न ठाउँहरुमा सुरु भैसकेका छन् । पर्यटकीय गन्तव्य अन्नपुर्ण पदमार्गको प्रवेशद्धवार अन्नपुर्ण गाउँपालिका ८ विरेठाँटीमा..

पुरा पढ्नुहोस् »

राजा छान्न लिगलिगे दौड ७ आश्विन २०७४, शनिबार ०६:४८

पोखरा, असोज ७ । लिगलिगे दौडको आठौं संस्करण असोज ९ गते हुँदैछ । गोरखाको चेपेघाटबाट लिगलिगकोट दरबारसम्मको करिब १४ किलोमिटर दुरीमा हुने दौड प्रतियोगिताको तयरी पूरा भएको छ । हरेक वर्ष हुँदै आएको प्रतियोगिताको निरन्तरतासँगै पर्यटन प्रवद्र्धनका..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव तयारी अन्तिम चरणमा ७ आश्विन २०७४, शनिबार ०२:०१

पोखरा, असोज ६ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ गर्न लागिएको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । विभिन्न तीन चरणमा गर्न लागिएको महोत्सव अन्तर्गत आगामी असोज २५ गते अन्नपूर्ण आधार शिविरमा..

पुरा पढ्नुहोस् »

पोखरा–काठमाडौं रुटमा संसारकै उत्कृष्ट बस ५ आश्विन २०७४, बिहीबार १७:१२

पोखरा, असोज ५ । पोखरा–काठमाण्डौं रुटमा संसारकै उत्कृष्ट बस गुड्न थालेका छन् । सार्वजनिक यातायातको क्षेत्रमा लगानी गर्दै आइरहेको पोखरा जगदम्बा ट्राभल्स प्रालिले अत्याधुनिक सुविधासहितको सुपरडिलक्स बस यो रुटमा सुरु गरेको हो । संसारकै उत्कृष्ट..

पुरा पढ्नुहोस् »

प्यारागलाईडिङ दुर्घटनामा २ जना घाइते ३ आश्विन २०७४, मंगलवार ०३:३८

पोखरा, असोज ३ । पोखरामा प्यारागलाईडिङ दुर्घटनामा परि सोमबार दुई जना घाइते भएका छन् । पोखरा १८ सेदीमा प्यारागलाईडिङ दुर्घटना हुँदा प्यारागलाईडिङ पाइलट धर्म गिरी र ललितपुर टिकाथलीकी सुस्मा शर्मा घाइते भएका हुन् । प्यारागलाईडिङ पाइलट..

पुरा पढ्नुहोस् »

टुर दी पोखरा तेश्रो संस्करणको तयारी १ आश्विन २०७४, आईतवार १५:५८

पोखरा, असोज १ । साइकल सिटी पोखराले यस वर्ष पनि ‘टुर दी पोखरा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । साइकल सिटी पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी ‘टुर दी पोखरा’को तेश्रो संस्करण असोज ७ गते गर्ने जनाएको हो । ‘स्वस्थ्य र वातावरण तथा पर्यटनका..

पुरा पढ्नुहोस् »