पर्यटन


अन्नपूर्ण बेसक्याम्प हेलिकोप्टरमा सरर (फोटो फिचर) ७ फाल्गुन २०७४, सोमबार १५:३४

पोखरा, फागुन ७ । आजभन्दा ७८ बर्षअघि फ्रान्सेली नागरिक माउरिस हार्जोगले अन्नपूर्ण चढ्दा कसैलाई पनि लाग्दैनथ्यो होला, यो ठाउँमा फर्किएर गोरा अनुहार आउँछन् । झन् नेपाली पुग्लान् भन्ने अपेक्षा सायदै हुँदो हो । हिमाल चढ्नु र हिउँमा रमाउनु शौख हो ।..

पुरा पढ्नुहोस् »

महायज्ञमा एउटै ब्यक्तिले दिए १६ करोड दान २३ माघ २०७४, मंगलवार ०४:१५

पोखरा, माघ २३ । सराङकोटमा निर्माण शुरु गर्न लागिएको धार्मिक पर्यटन गुरुयोजनाको लागि आयोजना गरिएकोे श्रीमद्भागवत विराट ज्ञानमहायज्ञको पहिलो दिन बौद्ध अध्ययन केन्द्र महाकरुणा आवासीय विद्यालयका संस्थापक समाजसेवी ङवाङ कुङ्गा विष्ट एक्लैले १६..

पुरा पढ्नुहोस् »

ताङतिङदेखि याङ्जाकोट नयाँ ट्रेकिङ रूट १२ माघ २०७४, शुक्रबार ०१:३९

पोखरा, माघ १२ । कास्कीको ताङतिङबाट, करापु डाँडा हुँदै याङ्जाकोटसम्म नयाँ पदमार्गको पहिचान गरिएको छ । होमस्टे ट्रेकिङ ट्रेल नाम दिइएको यस पदमार्गले कास्कीका होमस्टेहरूलाई आपसमा जोड्नेछ । ताङतिङ र याङ्जाकोट होमस्टेमा बास बसी पदयात्रा गर्दै..

पुरा पढ्नुहोस् »

पोखराका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा ९ माघ २०७४, मंगलवार ०६:३५

पोखरा, माघ ९ । पर्यटकीय नगरी पोखराका पर्यटन व्यवसायीलाई लक्षित गरी नेपाल पर्यटन बोर्डले चिनियाँ भाषाको आधारभूत कक्षा सुरु गरेको छ । साइनो नेपाल मिडिया सोसाइटीको व्यवस्थापन तथा काठमाडौँ विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको सहयोगमा..

पुरा पढ्नुहोस् »

पोखराको पर्यटन समीक्षा–संख्या बढ्यो, गुणस्तर बढेन ८ माघ २०७४, सोमबार १५:२६

पोखरा, माघ ८ । पोखरामा पर्यटकको संख्या बर्षेनी बढ्दै गएको छ । नेपाल पर्यटन बोर्डले सन् २०१७ मा पर्यटकको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक गर्यो । तर यहाँका पर्यटन ब्यवसायी सन्तुष्ट छैनन् । उनीहरुले पर्यटकको संख्या बढेपनि गुणस्तरीय पर्यटक..

पुरा पढ्नुहोस् »

साठी बर्षदेखि मापदण्डविहिन महानगर ३ माघ २०७४, बुधबार ०४:११

प्रकाश ढकाल पोखरा, माघ ३ । पोखराको भुगोल र मापदण्डको बिषय उठ्यो भने बिज्ञ र ईञ्जिनियर दुईतिर हुन्छन् । एकाथरी पोखरा बलियो मान्छन्, अर्काथरी चाहीँ कमजोर भएकाले ठूला संरचना नबनाउन सुझाउँछन् । पोखरालाई सुहाउने मापदण्ड हालसम्म बनेको छैन । बर्षेनी..

पुरा पढ्नुहोस् »

बनेकै ६ बर्षपछि भ्यू टावर उद्घाटन ३० पुष २०७४, आईतवार १२:५४

पोखरा, पुस ३० । कास्की र स्याङजाको दोसाँधमा रहेको मट्टिखानको भ्यू टावर निर्माणको ६ बर्षपछि उद्घाटन गरिएको छ । टावरको आईतबार नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तनहूँ क्षेत्र नम्बर २ प्रदेशसभा (क) का सांसद किरण गुरुङले उद्घाटन गरे । २०६३ सालमा..

पुरा पढ्नुहोस् »

सिरुबारीले रुद्रमानलाई सम्झिएको दिन (फोटोफिचर) १७ पुष २०७४, सोमबार १२:०५

प्रकाश ढकाल सिरुबारी, पुस १७ । जतिबेला तत्कालीन विद्रोही नेकपा माओवादीको सशस्त्र द्धन्द्ध चल्दै थियो । देश पूरै आक्रान्त थियो । राज्य र विद्रोही पक्षको भिडन्तले देशको अर्थतन्त्र डामाडोल थियो । आँफ्नै घर नमिलेको बेला कुन पाहुना बलेनीबाट पस्छ ?..

पुरा पढ्नुहोस् »

बहस ! लेकसाईड नो भेइकल जोन ? १३ पुष २०७४, बिहीबार ११:४२

पोखरा, पुस १३ । पोखराको लेकसाईड क्षेत्रलाई नो भेइकल जोन (सवारी निषेधीत) क्षेत्र बनाउने बिषयमा बहस सुरु भएको छ । यसअघि केही पर्यटन ब्यवसायीहरुले यसलाई सवारी आवागमन रोकेर पर्यटक र सडक यात्रुका लागि मात्रै खोल्ने बिषयमा छलफल चलाएका थिए । त्यही..

पुरा पढ्नुहोस् »

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एक विदेशी पर्यटक घाइते १२ पुष २०७४, बुधबार ०३:४१

पोखरा, पुस १२ । पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा प्याराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिक घाइते भएका छन् । मंगलबार पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा टर्कीका नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला सख्त..

पुरा पढ्नुहोस् »