पर्यटन


टान पोखराको अध्यक्षमा भुजेल र श्रेष्ठको उम्मेदवारी (सबै उम्मेदवारको नामावली सहित) १९ श्रावण २०७५, शनिबार ०४:१९

पोखरा, साउन १९ । ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ पोखराको नयाँ नेतृत्वका लागि अध्यक्षमा दुई जनाको उमेदवारी परेको छ । टान पोखराको १५ औं अधिवेसनमा हरि भुजेल र भोज कुमार श्रेष्ठको दुई बर्षीय कार्यकालको लागि..

पुरा पढ्नुहोस् »

सरकारले पोखराको फेवा किनारमा १ करोडको झण्डा पार्क बनाउने १७ श्रावण २०७५, बिहीबार ०८:२०

पोखरा, साउन १७ । गण्डकी प्रदेश सरकारले फेवा किनारमा राष्ट्रिय झण्डा राख्ने भएको छ । ड्यामसाईड क्षेत्रबाट फेवातामा माछापुच्छ्रे देखिने ठाउँमा झण्डा राख्न लागिएको हो । गण्डकी सरकार र पोखरा महानगरपालिका मिलेर ड्यामसाईड पार्कलाई झण्डा पार्कको..

पुरा पढ्नुहोस् »

उत्तरप्रदेशका मन्त्रीले भने–वास्तविक सुन्दरता हेर्न पोखरा जानुस् ३२ असार २०७५, सोमबार १७:४३

प्रकाश ढकाल लखनउ, असार ३२ । उत्तरप्रदेशकी पर्यटनमन्त्री रिता बहुगुणा जोशीले भ्रमणको पहिलो गन्तब्य नेपाल रहेको बतएकी छिन् । पश्चिमाञ्चल होटल संघको आयोजनामा भैरहेको चलिए पोखरा अभियानलाई लखनउमा सम्बोधन गर्दै उनले नेपाल र भारतबीच नामबाहेक सबै..

पुरा पढ्नुहोस् »

भारतीय पर्यटक बोलाउन पोखरेलीको ‘चलिए पोखरा’ सुरु २८ असार २०७५, बिहीबार ०२:१७

पोखरा, असार २८ । पश्चिाञ्चल होटल संघको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको प्रवद्र्धनमा भारतीय पर्यटकलाई निम्तो बाड्न पर्यटन व्यवसायि एवम् सञ्चारकर्मीको टोली भारत प्रस्थान गरेकोछ । बिषेश गरि यस समयमा भारतका पटना,..

पुरा पढ्नुहोस् »

पोखरा डुलाउन प्रभुले भित्र्यायो नयाँ हेलिकोप्टर, सस्तोमा उडाउने दावी २५ असार २०७५, सोमबार १०:४९

पोखरा, असार २५ । प्रभु समूह अन्तर्गतको प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रविन्सन आर ६६’ दुई वटा नयाँ हेलिकप्टर पोखरा भित्र्याएको छ । पोखरालाई आधार बनाएर सेवा प्रदान गर्दै आएको प्रभु हेलिकप्टर प्रालिले दुई नयाँ हेलिकप्टर सहित पाँच वटाबाट..

पुरा पढ्नुहोस् »

पोखराको जीरोदेखि हल्लनचोकसम्म सडकैभरी राष्ट्रिय झण्डा १४ असार २०७५, बिहीबार ०३:२१

पोखरा, असार १४ । पोखराको जीरो किलोमिटरदेखि हल्लनचोकसम्म राष्ट्रिय झण्डा झुण्ड्याउने काम सुरु भएको छ । पोखरा लेखनाथ महागरपालिकाले लेकसाईड छिर्ने पर्यटकलाई लक्षित गरी झण्डा झुण्ड्याएको हो । सुरुमा नमुना टाँसिएको महानगरले जनाएको छ । ‘अहिले..

पुरा पढ्नुहोस् »

पृथ्वीचोकमा लायन्सको सहयोगमा सिसिटिभी ४ असार २०७५, सोमबार १४:३३

पोखरा, असार ४ । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेन्ड्सले पृथ्वीचोकस्थित ट्राफिक कार्यालय नजिक २ वटा सिसिटिभी क्यामरा जडान गरेको छ । यातायातका साधन दुर्घटनाका न्युनीकरणमा सघाउने उद्देश्यले सिसिटिभी जडान गरिएको क्लबका अध्यक्ष मोहनमणि..

पुरा पढ्नुहोस् »

सेन्चुरी पर्यटन समितिको अन्तिम चरणको कार्यक्रम सुरु १७ जेष्ठ २०७५, बिहीबार १२:३२

पोखरा, जेठ १७ अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव अन्तर्गत तेस्रो वा अन्तिम चरणको कार्यक्रम विहीबारदेखि अन्नपूर्ण गाउँपालिका वडा नं. १० स्थित श्री मेश्रम वराह माविको प्राङ्गणमा सुरु भएको छ । अन्नपूर्ण आधारशिविरको पूर्वाधार निर्माण गरी पर्यटन..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण म्याराथनका धावक प्रस्थान, महोत्सवको तयारी पूरा १५ जेष्ठ २०७५, मंगलवार ०४:४१

पोखरा, जेठ १५ । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको तेस्रो चरणको मुख्य आकर्षण अन्नपूर्ण म्याराथनमा सहभागी हुने धावकहरु अन्नपूर्ण आधारशिविर प्रस्थान गरेका छन् । म्याराथनको प्राविधिक टोलीसहितका धावकहरुलाई आयोजक संस्था अन्नपूर्ण सेन्चुरी..

पुरा पढ्नुहोस् »

पोखराको आर्थिक आधार पर्यटन र कृर्षि ः उपप्रमुख गुरुङ ८ जेष्ठ २०७५, मंगलवार १४:०२

पोखरा, जेठ ८ गते । पोखरा लेखनाथ महानगरपालिका उप–प्रमुख मञ्जुदेवी गुरुङ पोखराको आर्थिक आधार पर्यटन र कृर्षि क्षेत्र भएको बताएकी छन् । गोर्खा वयलफेयर ट्रष्टले मंगलबार पोखरामा अयाोजना गरेको कार्यक्रममा बोल्दै उनले पर्यटकीय क्षेत्रहरुको विकास..

पुरा पढ्नुहोस् »