नेपाल


प्रदेश ४ को पहिलो बजेट-बग्रेल्ती योजना, कनिके बजेट २० बैशाख २०७५, बिहीबार ०१:४६

प्रकाश ढकाल पोखरा, बैशाख २० । आर्थिक बर्ष सकिनै लाग्दा प्रदेश सरकारले साढे २ महिनाका लागि बजेट तथा कार्यक्रम प्रश्तुत गरेको छ । बुधबार अर्थमन्त्री किरण गुरुङले १ सय १० बुँदामा झण्डै ५ सय योजना समेटेर केन्द्र सरकारले पठाएको समानीकरण अनुदान १..

पुरा पढ्नुहोस् »

प्रदेश ४ का सांसदलाई ९ करोड ३६ लाख २० बैशाख २०७५, बिहीबार ०१:२३

पोखरा, बैशाख २० । आगामी आर्थिक बर्षमा कार्यान्वयन हुनेगरी प्रदेश सरकारले चालू बजेटबाट सडक स्तरोन्नती शीर्षकमा ९ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन कुल पूँजीगत बजेटको करिब १७ प्रतिशत हो । प्रदेशसभा सांसदको सिफारिसमा प्रदेश राजधानीलाई..

पुरा पढ्नुहोस् »

छिमेकीको गोठमा मृत फेला परिन् उर्मिला, गर्भवती धनसराको शव झुण्डिएको अवस्थामा १९ बैशाख २०७५, बुधबार ०३:५१

अछाम, वैशाख १९ । अछाममा दुई महिलाको शव फेला परेको छ । एक महिला आफ्नै छिमेकीको गोठमा मृत फेला परेकी छन् भने गर्भवती रहेकी अर्की महिलाको शव झुण्डिएको अवस्थामा घर नजिकै फेला परेको हो । पञ्चदेवल विनायक नगरपालिका–९ कालेकाडाकी २२ वर्षीया उर्मिला..

पुरा पढ्नुहोस् »

मिनीट्रक दुर्घटनामा चालकको मृत्यु, अन्य तीनजना घाइते १९ बैशाख २०७५, बुधबार ०३:४९

काठमाडौं, वैशाख १९ । सिन्धुपाल्चोकको ईन्द्रवती गाँउपालिकामा गएराति मिनीट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सो गाउँपालिकाको वडा नम्बर १०, सिस्ने खोलामा गएराति साढे ९ बजे बा४ख ६२३५ नम्बरको मिनीट्रक दुर्घटना भएको हो ।..

पुरा पढ्नुहोस् »

विद्यार्थी बोकेको बस दुर्घटना, ४० जना घाइते १९ बैशाख २०७५, बुधबार ०३:४७

मकवानपुर, वैशाख १९ । बाराको चुरीयामाइमा बुधबार बिहान विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० जना विद्यार्थी घाइते भएका छन् । झापाबाट स्कुले विद्यार्थी बोकेर आएको मे १ ख २४२९ नम्बरको मकालु बसलाई ना ५ ख ३५८२ नम्बरको ट्रकले ठक्कर दिँदा बसमा रहेका..

पुरा पढ्नुहोस् »

३३ किलो सुन तस्करी प्रकरणमा ६२ जनाविरुद्ध आज मुद्दा दर्ता १९ बैशाख २०७५, बुधबार ०३:४५

विराटनगर, वैशाख १९ । प्रहरीले ३३ किलो सुन तस्करी प्रकरण र उर्लाबारीका सनम शाक्य हत्या आरोपमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा बुधबार मुद्दा दर्ता गराउँदै छ । प्रहरीले मिसिल सरकारी वलिकको कार्यालयमा बुझाएपछि अभियोग पत्र..

पुरा पढ्नुहोस् »

भारतीय प्रधानमन्त्री मोदी जनकपुरबाट सिधै मुक्तिनाथ जाने १९ बैशाख २०७५, बुधबार ०१:४२

काठमाण्डौं, बैशाख १९ । नेपाल भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको पहिलो दिनमै धार्मिक यात्रा गर्ने भएका छन् । बैशाख २८ गते विहान करिव ९ वजे जनकपुर आउने मोदी दुई घण्टा त्यहाँ बिताएर मुक्तिनाथ दर्शनका लागि जाने भएका..

पुरा पढ्नुहोस् »

बिरेठाँटीदेखि मुक्तिनाथ केवुलकार चल्ने (पढ्नुस बिस्तृतमा) १८ बैशाख २०७५, मंगलवार ०३:५३

काठमाडौं, वैशाख १८ । कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म पुग्ने केबलकार निर्माण गर्न खोजिरहेको मुक्तिनाथ दर्शन प्रालिले नेपाली यात्रुलाई ६ हजार रुपैयाँमा मुक्तिनाथ र्पुयाउने प्रस्ताव गरेको छ । कुल ८३.५ किलोमिटर लामो यो केबलकार यात्रामा..

पुरा पढ्नुहोस् »

सकियो अन्तराष्ट्रिय बौद्ध सम्मेलन १८ बैशाख २०७५, मंगलवार ०३:५२

प्रकाश ढकाल लुम्बिनी, वैशाख १८ । बुद्ध जन्मस्थल विकासको १० बुँदे प्रतिबद्धता जारी गर्दै लुम्बिनीमा आयोजित अन्तराष्ट्रिय बौद्ध सम्मेलन सकिएको छ । २ दिने सम्मेलनले लुम्बिनीलाई भगवान् बुद्धको जन्मस्थलसहित बुद्धधर्मलाई विश्वशान्तिको मुहानको..

पुरा पढ्नुहोस् »

चौरासी पूजामा मोटरसाइकलको ताण्डव, १ को ज्यान गयो, ९ घाइते १८ बैशाख २०७५, मंगलवार ०३:४२

नवलपरासी, वैशाख १८ । चौरासी पूजामा सहभागीलाई अनियन्त्रित मोटरसाइकलले अन्धाधुन्ध ठक्कर दिँदा नवलपरासीमा १ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको मध्यविन्दु–१, चिसापानीमा ना १६ प ९९९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा..

पुरा पढ्नुहोस् »