प्रदेश ४ को नामाकरण १ महिना पछि सर्यो २० बैशाख २०७५, बिहीबार १३:२१
पोखरा, बैशाख २० । प्रदेश ४ को नामाकरणका लागि तोकिएको म्याद सकिन १ दिन बाँकी हुँदा म्याद थप गर्ने तयारी छ । गएको चैत १२ गते संसदसभाबाट गठन भएको नामाकरण तथा प्रदेश राजधानीबारे सुझाव संकलन समितिले जिल्ला तहबाट सुझाव लिएपनि प्रदेशसभामा प्रतिनिधित्व..
पुरा पढ्नुहोस् »