नेपाल


चर्चामा प्रदेश १ को राजधानी इटहरी सार्ने विषय १८ बैशाख २०७५, मंगलवार ०३:१५

मोरङ, वैशाख १८ । प्रदेश नम्बर एकको राजधानी सुनसरीको इटहरीलाई बनाउने विषयले एकाएक चर्चा पाएको छ । अस्थायी मुकाम रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने बारेमा छलफल चलिरहेका बेला राजधानी इटहरी सार्न मुख्यमन्त्री शेरधन राई र केही मन्त्री नै..

पुरा पढ्नुहोस् »

समाजवादको लागि संघर्ष गर्नु नेपाली श्रमिकको मुख्य कार्यभारः प्रचण्ड १८ बैशाख २०७५, मंगलवार ०३:१३

काठमाडौं, वैशाख १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारावादी कम्युनिष्टहरुको एकता अपरिहार्य रहेको बताएका छन् । उनले समाजवादको आधार निर्माण गर्न संघर्ष गर्नु नेपाली श्रमिक वर्गको मुख्य कार्यभार रहेको पनि..

पुरा पढ्नुहोस् »

कांग्रेसको नेतृत्वमा श्रमिकको अधिकार सुनिश्चितः देउवा १८ बैशाख २०७५, मंगलवार ०३:११

काठमाडौं, वैशाख १८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्व र अग्रसरतामा श्रमिकको अधिकार सुनिश्चित भएको दावी गरेका छन् । मजदुर दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै उनले कांग्रेसको नेतृत्वमा विराटनगरमा..

पुरा पढ्नुहोस् »

मजदुरको न्यूनतम ज्याला बढाउने योजनाः प्रधानमन्त्री १८ बैशाख २०७५, मंगलवार ०३:०९

काठमाडौं, वैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरहरुको न्युनतम ज्याला बढाउने योजना रहेको रहेको बताएका छन् । विश्व मजदूर दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रम ऐन २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै..

पुरा पढ्नुहोस् »

उपयुक्त औद्योगिक सम्बन्ध स्थापित होस्ः राष्ट्रपति भण्डारी १८ बैशाख २०७५, मंगलवार ०३:०७

काठमाडौं, वैशाख १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न मजदुर दिवसले सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले मजदुर र उद्योगबीच उपयुक्त सम्बन्ध स्थापित हुन सकोस् र श्रम अधिकार सुनिश्चित होस्..

पुरा पढ्नुहोस् »

अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस आज, मजदुर संगठनहरुले विभिन्न कार्यक्रम गर्दै १८ बैशाख २०७५, मंगलवार ०३:०४

काठमाडौं, वैशाख १८ । अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका साथ आज मनाईंदै छ । १२९ औं दिवसका अवसरमा विभिन्न मजदुर संगठनले अन्तक्र्रिया, चेतनामूलर्क यालीजस्ता कार्यक्रम आयोजना गर्दैछन् । सन् १८८६ मा अमेरिकाको सिकागोमा..

पुरा पढ्नुहोस् »

पौडेल समूहको विरोधपछि कांग्रेसमा पदाधिकारी मनोनयन रोकियो निर्वा्चित केन्द्रीय सदस्यहरुको बैठक स्थगित १७ बैशाख २०७५, सोमबार ०८:५९

काठमाडौं, वैशाख १७ । आज बस्ने भनेको नेपाली कांग्रेसको निर्वा्चित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ । अब कांग्रेस बैठक २१ गते..

पुरा पढ्नुहोस् »

पोखरामा ट्राफिक सप्ताह १७ बैशाख २०७५, सोमबार ०८:४०

पोखरा, वैशाख १७ । पोखरामा ट्राफिक सप्ताहा सुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की, माछापुच्छ्रे बैंक र रेडक्रस सोसाइटी कास्कीको संयुक्त आयोजनामा ट्राफिक सप्ताह सुरु भएको हो । सप्ताहाको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रमुख एवं..

पुरा पढ्नुहोस् »

२६ महिनापछि कांग्रेस पदाधिकारी नियुक्तिको तयारी १७ बैशाख २०७५, सोमबार ०३:४८

काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २६ महिनापछि पदाधिकारी नियुक्तिको तयारी गरेका छन् । त्यसका लागि देउवाले निर्वा्चित केन्द्रीय समितिको बैठक सोमबार बोलाएका छन् । कांग्रेस विधानमा दुई महिनाभित्र पदाधिकारी..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा बुद्धजयन्ती र उभौलीको शुभकामना १७ बैशाख २०७५, सोमबार ०३:४६

काठमाडौं, वैशाख १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । २५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव..

पुरा पढ्नुहोस् »