नेपाल


‘फरार अभियुक्त’ राज्यमन्त्रीलाई पक्राउ गर्न अदालतको आदेश १८ श्रावण २०७५, शुक्रबार १३:३८

जनकपुर, साउन १८ । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ ।..

पुरा पढ्नुहोस् »

फिल्मी शैलीमा राज्यमन्त्रीको गृहजिल्ला इन्ट्री (भिडियो हेर्नुस्) १६ श्रावण २०७५, बुधबार १६:४०

रौतहट, साउन १६ । चलचित्रमा देखिएका कतिपय दृश्य हेर्दा लाग्छ, ‘यस्तो पनि होला र !’ हुँदै जाँदा त्यो यथार्थ भइदिन्छ । त्यसैबाट वास्तविक समाजसँगको मेल बुझिन्छ । दक्षिण भारतीय चलचित्रमा धेरै नै देखिने र पत्याइहाल्न मन नलाग्ने एउटा त्यस्तै दृश्य..

पुरा पढ्नुहोस् »

गण्डकीका मुख्यमन्त्री भन्छन्ः कोरला–सुस्ता सडकले प्रदेशको समृद्धि १५ श्रावण २०७५, मंगलवार ०४:११

हरि बास्तोला पोखरा, साउन १५ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको बताएका छन् । चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र..

पुरा पढ्नुहोस् »

बलात्कारीलाई फाँसी दिने कानुन बनाउन गण्डकीका सांसदको माग १४ श्रावण २०७५, सोमबार ०१:४८

पोखरा, साउन १४ । गण्डकी प्रदेशका सांसदहरुले बलात्कारीलाई फाँसी दिने कानुन बनाउन सुझाव दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बलात्कार जघन्य अपराध भएकाले दोषीलाई उम्किन दिनु नहुने तर्क गरे । सांसद ओमकला गौतमले..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेश–योजना आयोगको उपाध्यक्षमा पौडेल नियुक्त (काे हुन् पाैडेल) १२ श्रावण २०७५, शनिबार ०३:३५

पोखरा, साउन १२ । गण्डकी प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. गिरीधारी पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गएको आईतबारको बैठकले पौडेललाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको चैत २१ गतेको नवौँ बैठकले..

पुरा पढ्नुहोस् »

प्रदेश २ मा फरार अभियुक्त राज्यमन्त्री, लिए शपथ ९ श्रावण २०७५, बुधबार ११:५७

पोखरा, साउन ९ । प्रदेश नम्बर २ मा फरार अभियुक्त अभिराम शर्मालाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सिफारिस गरेको राज्यमन्त्रीको सूचीमा उनको नाम समेत छ । र बुधबार तीनैजना राज्यमन्त्रीले शपथ लिएका छन् । शर्मा..

पुरा पढ्नुहोस् »

कांग्रेसले गर्यो गण्डकी प्रदेशको सदन अवरुद्ध ३ श्रावण २०७५, बिहीबार १५:११

पोखरा, साउन ३ । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले गण्डकी प्रदेशसभा अबरुद्ध गरेको छ । विहिबार प्रधानमन्त्रीको सम्बोधन लगत्तै बसेको दोश्रो बैठक काँग्रेसले अवरुद्ध गरेको हो । चिकित्सा शिक्षा..

पुरा पढ्नुहोस् »

गण्डकी प्रदेशमा प्रधानमन्त्रीको सम्बोधन–‘रेलमा भरेर पानी पठाउछौं’ ३ श्रावण २०७५, बिहीबार १२:५७

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धी र आर्थिक विकासका लागि रेलमार्ग विस्तार र पानी जहाज चलाउने कुरा दोहोर्याए । गण्डकी प्रदेशको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले सरकार रेल ल्याउने कुरामा गम्भीरताका साथ लागिरहेको..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री ओली पोखरामा (के–के छन् कार्यक्रम ?) ३ श्रावण २०७५, बिहीबार ०४:०४

पोखरा, साउन ३ । प्रधानमन्त्री केपी शर्मा ओली विहिबार पोखरा आईपुगेका छन् । केही समयअघि पोखरा एयरपोर्टमा ल्याण्ड भएका उनलाई पोखरामा नेता तथा कार्यकर्ताहरुले स्वागत गरेका छन् । उनले गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्नेछन् । प्रदेशसभा गठन भएको ६..

पुरा पढ्नुहोस् »

गाउँपालिका जान अर्को प्रदेशको बाटो, बाटो खुलाईदिन गण्डकी सरकारकोआग्रह २ श्रावण २०७५, बुधबार १५:३०

प्रकाश ढकाल पोखरा, साउन २ । गण्डकी सरकारले प्रदेशको उत्तर–दक्षिण नाका खुलाईदिन केन्द्र सरकारसँग माग गरेको छ । प्रदेशको समृद्धीको लागि महत्वपूर्ण बाटो भएकोले राष्ट्रिय गौरवकै आयोजनाको रुपमा काम गरिदिन सरकारसँग माग गरेको हो । ‘दुम्कीवास देखि..

पुरा पढ्नुहोस् »