गण्डकी प्रदेशको नयाँ जिल्ला नवलपुर, सदरमुकाम कावासोती २ श्रावण २०७५, बुधबार १३:२६
पोखरा, साउन २ । राज्य पुनर्संरचनाको बेला नवलपरासी जिल्लालाई टुक्र्याएर दुईवटा प्रदेशमा मिलाईएको थियो । जसको आधा भाग प्रदेश ५ र बाँकी गण्डकी प्रदेशमा पर्छ । गण्डकी प्रदेशतर्फको भागलाई नवलपुर कायम गर्न प्रदेश सरकारले नेपाल सरकारसँग आग्रह गरेको..
पुरा पढ्नुहोस् »