सदनमा सांसद थापाको गुनासो–पोखरा विमानस्थलबारे शंका उब्जियो २८ श्रावण २०७५, सोमबार १४:०१
पोखरा, साउन २८ । गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले जग्गाधनीको चित्त बुझाएर मात्रै जग्गा अधिग्रहण गरिनुपर्ने माग राखेका छन् । आईतबार सदनलाई सम्बोधन गर्दै उनले जनताको उठिबास लाउन नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराए । ‘पहिले पनि चार पटक..
पुरा पढ्नुहोस् »