प्रदेश १


श्रीमती खोज्न पत्रकार गुहारे गिरानन्दले २४ पुष २०७४, सोमबार १५:३८

विराटनगर, पुस २४ । बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख र अस्थायी केन्द्र सहमतिमै–सञ्चार मन्त्री २४ पुष २०७४, सोमबार ०२:११

काठमाडौँ, पुस २४ । सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयास भैरहेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले सम्भव भएसम्म सहमतिमै निर्णय गर्ने प्रयासमा सरकार रहेको बताए । उनले भने,..

पुरा पढ्नुहोस् »

प्रहरी हिरासतभित्रै सार्वजनिक मुद्दाका अभियुक्त मृत फेला २३ पुष २०७४, आईतवार ०९:२३

दमक, पुस २३ गते । झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आज बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् । गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला..

पुरा पढ्नुहोस् »

सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »

एक साताभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी ८ पुष २०७४, शनिबार ०२:५२

काठमाण्डौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा..

पुरा पढ्नुहोस् »

कुन प्रदेशमा कसको सरकार ? (पढ्नुस बिस्तृतमा) ३ पुष २०७४, सोमबार ०३:४३

प्रकाश ढकाल पोखरा, पुस ३ । नयाँ संविधानले ब्यवस्था गरेको संघीय संरचना अनुसार नै देशमा तीन तहको चुनाव सम्पन्न भैसकेको छ । ३ वटा पटके स्थानीय तहको चुनाव सकेपछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव भयो । सम्पन्न चुनावको मतपरिणाम..

पुरा पढ्नुहोस् »

प्रदेशसभा र मुख्यमन्त्रीको कार्यालय तोक्ने तयारी २७ मंसिर २०७४, बुधबार १७:०७

काठमाण्डौं, मंसिर २७ । संघीय संरचनाअनुसार प्रदेशसभा सञ्चालन गर्ने कार्यालयबारे अध्ययन भैरहेको छ । यद्यपी यसबारे शहरी विकास मन्त्रालयले अन्तिम निर्णय सार्वजनिक गरिसकेको छैन । पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा, धरान, इटहरी वा विराटनगर,..

पुरा पढ्नुहोस् »

गच्छदारले जोगाए काँग्रेसको साख, भगवती ३२१ मतले हारिन् २७ मंसिर २०७४, बुधबार ०६:५०

पोखरा, मंसिर २७ । निकै रोचक बनेको सुनसरी ३ को मतगणना सकिएको छ । लामो समयसम्म पछि परेका नेपाली काँग्रेसका उम्मेदवार विजय गच्छदार त्यसलाई उल्टाउँदै बिजयी भए । गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजीत गरे । गच्छदारले ३८ हजार ९..

पुरा पढ्नुहोस् »

सुनसरी ३ (ख) मा कांग्रेसका चौधरी विजयी २७ मंसिर २०७४, बुधबार ०३:५४

सुनसरी, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ प्रदेशसभा ’ख’ मा नेपाली कांग्रेसका अगमलाल चौधरी विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका रामदेव यादवलाई ३ हजार ८ सय ६१ मतले पराजित गर्दै चौधरी विजयी भएका हुन्..

पुरा पढ्नुहोस् »

वाम गठबन्धनको ६ वटा प्रदेशबाट दुई तिहाई २६ मंसिर २०७४, मंगलवार १७:०६

काठमाडौँ, मंसिर २६ । भर्खरै सम्पन्न मतपरिणाम अनुसार प्रत्यक्षतर्फ ६ वटा प्रदेशमा वाम गठबन्धन दुई तिहाई बहुमत सहित विजयी भएको छ । प्रदेश नं १, ३, ४, ५, ६ र ७ मा गठबन्धनले दुईतिहाइ भन्दा बढी ठाउँमा जीतेको हो । २ नम्बर प्रदेशमा भने कमजोर देखिएको छ ।..

पुरा पढ्नुहोस् »