प्रदेश १


प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न केहीबेरमै मन्त्रिपरिषद् बैठक ३ माघ २०७४, बुधबार ०३:४१

काठमाडौं, माघ ३ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आज बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमतिको अन्तिम प्रयास गरे सफल हुन नसकेपछि हिजो बैठक बस्न सकेको थिएन । उनले..

पुरा पढ्नुहोस् »

आजै प्रदेश प्रमुख तोक्ने सरकारको तयारी २ माघ २०७४, मंगलवार ०३:०७

काठमाडौं, माघ २ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका..

पुरा पढ्नुहोस् »

संखुवासभामा जीप पल्टिँदा गाउँपालिका अध्यक्षसहित ५ जनाकोे मृत्यु ३० पुष २०७४, आईतवार १०:०५

संखुवासभा, पुस ३० । संखुवासभाको मकालु गाउँपालिकामा जिप दुर्घटना हुँदा गाउँपालिका अध्यक्ष खड्ग कटुवालसहित ५ जनाको मृत्यु भएको छ । खाँदबारीबाट भोट खोलातिर गइरहेको बा ५ च १३०९ नम्बरको जीप मकालु गाउँपालिका(३, सामाटारमा दुर्घटनामा परेको हो..

पुरा पढ्नुहोस् »

शहीदको सूचीमा २१ जना थपिए (सूचीसहित) २८ पुष २०७४, शुक्रबार १६:३१

काठमाण्डौं, पुस २८ । पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शुक्रबार बिहान शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको छ..

पुरा पढ्नुहोस् »

चिसोको वित्यास–एकैदिन ३ जनाको मृत्यु २७ पुष २०७४, बिहीबार ०४:२८

इनरुवा, पुस २७ । अत्यधिक जाडो र शीतलहरका कारण सुनसरीमा दुई जना र सिरहामा थप एक जनाको मृत्यु भएको छ । जाडोका कारण सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुरका ६४ वर्षीय रसिलाल ऋषिदेव र हरिनगरा गाउँपालिका–४ का ६५ वर्षीय रौदी साहको मृत्यु भएको स्थानीय..

पुरा पढ्नुहोस् »

उच्च अदालतलाई प्रदेश कार्यालय बनाउने सरकारी तयारी २६ पुष २०७४, बुधबार ०२:५२

काठमाण्डौं, पुस २६ । अस्थायी मुकाम र प्रदेश कार्यालयमा विवाद उत्पन्न भएपछि सरकारले नयाँ विकल्पबाट सदरमुकाम तोक्ने तयारी गरेको छ । उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोल्ने सरकारको तयारी छ । सातवटै प्रदेश प्रमुखको कार्यालय..

पुरा पढ्नुहोस् »

श्रीमती खोज्न पत्रकार गुहारे गिरानन्दले २४ पुष २०७४, सोमबार १५:३८

विराटनगर, पुस २४ । बूढीगंगा गाउँपालिका–२ का गिरानन्द पासवानले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफ्नी श्रीमती अनितादेवी पासवानले रु तीन लाख र गरगहना लिइ पुस १५ गतेदेखि बेपत्ता भएको जानकारी गराए । एक १७ वर्षीय छोरा र दुई छोरी गरी तीन..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख र अस्थायी केन्द्र सहमतिमै–सञ्चार मन्त्री

काठमाडौँ, पुस २४ । सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयास भैरहेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले सम्भव भएसम्म सहमतिमै निर्णय गर्ने प्रयासमा सरकार रहेको बताए । उनले भने,..

पुरा पढ्नुहोस् »

प्रहरी हिरासतभित्रै सार्वजनिक मुद्दाका अभियुक्त मृत फेला २३ पुष २०७४, आईतवार ०९:२३

दमक, पुस २३ गते । झापाको गौरीगञ्जस्थित इलाका प्रहरी कार्यालयमा आज बिहान सार्वजनिक मुद्दाका एक अभियुक्त मृत फेला परेका छन् । गौरीगञ्ज गाउँपालिका–३ सुदामभिट्टाका ५१ वर्षीय हरिनारायण यादवको शव बिहान शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला..

पुरा पढ्नुहोस् »

सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »