प्रदेश १


चर्चामा प्रदेश १ को राजधानी इटहरी सार्ने विषय १८ बैशाख २०७५, मंगलवार ०३:१५

मोरङ, वैशाख १८ । प्रदेश नम्बर एकको राजधानी सुनसरीको इटहरीलाई बनाउने विषयले एकाएक चर्चा पाएको छ । अस्थायी मुकाम रहेको विराटनगरलाई नै स्थायी राजधानी बनाउने बारेमा छलफल चलिरहेका बेला राजधानी इटहरी सार्न मुख्यमन्त्री शेरधन राई र केही मन्त्री नै..

पुरा पढ्नुहोस् »

चुलाचुली गाउँपालिकामा बम विष्फोट, भवन क्षतिग्रस्त २ बैशाख २०७५, आईतवार ०२:३३

इलाम, बैशाख २ । जिल्लाको दक्षिणी गाउँपालिका चुलाचुलीको भवनमा अज्ञात समूहले बम विष्फोट गराएको छ । विष्फोटबाट गाउँपालिकाको सभा हल र कार्यपालिकाको बैठक कक्ष पूर्णरुपमा क्षति भएको छ । शनिबार राति ९ बजे कार्यालयमा ठूलो आवाजमा बम विष्फोट भएको थियो..

पुरा पढ्नुहोस् »

पत्रकार महासंघ प्रदेशको चुनावी तालिका सार्वजनिक (तालिका सहित) २९ चैत्र २०७४, बिहीबार १४:२२

काठमाण्डौं, चैत २९ । नेपाल पत्रकार महासंघको आगामी वैशाख २२ गते हुने प्रदेश समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिको बिहीबार बसेको बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको समितिका सदस्य बालकृष्ण..

पुरा पढ्नुहोस् »

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु २७ माघ २०७४, शनिबार ०६:३४

विराटनगर, मााघ २७ । सुनसरीको इनरुवा नगरपालिकामा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालक सुनसरी हरिनगरा–३ बस्ने २३ वर्षीय अमरेश कुम्वरको मृत्यु भएको छ । को ३० प २९९३ नंको मोटरसाइकल अनियन्त्रित भई इनरुवा–९ बबियामा दुर्घटना भएको थियो । गम्भीर..

पुरा पढ्नुहोस् »

प्रदेश १ मा शेरधन राई मुख्यमन्त्री निश्चित २६ माघ २०७४, शुक्रबार ०९:५९

पोखरा, माघ २६ । प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । संसदीय दलको नेतामा निर्वाचित भएसँगै उनी प्रदेश १ को मुख्यमन्त्री बन्ने निश्चित पनि भएको छ । आज भएको निर्वाचनमा राईले पार्टी सचिव भीम आचार्यलाई पराजित गरेका हुन् ।..

पुरा पढ्नुहोस् »

विहे भोजमा रक्सी पिएर कुटाकुट, एकको मृत्यु १६ माघ २०७४, मंगलवार १२:०३

ओखलढुंगा, माघ १६ । विवाहको भोजमा रक्सी पिएर भएको झगडामा एक व्यक्तिको हत्या भएको छ । ओखलढुङगाको मोलुङ गाउँपालिका–७ पात्ले बस्ने लालबहादुर मगरकी छोरीको विवाह कार्यक्रममा सोमबार झगडाहुँदा सोही ठाउँ बस्ने २० वर्षीय कुमार मगरको मृत्यु भएको हो।..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा १७ निर्विरोध, को कहाँबाट उम्मेदवार बने ?(सूचीसहित) ११ माघ २०७४, बिहीबार ०५:१२

काठमाण्डौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ । हिजो सातै प्रदेशमा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावको मनोनयन आज (कस्तो छ तयारी) १० माघ २०७४, बुधबार ०२:०४

पोखरा, माघ १० । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ । उच्च अदालत रहेका ठाउँमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ४ नम्बर प्रदेशका लागि पोखरामा मनोनयन गर्ने..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाका लागि एमालेले पठायो उम्मेदवार (कोको परे) ५ माघ २०७४, शुक्रबार ०७:४५

काठमाण्डौं, माघ ५ । राष्ट्रियसभा सदस्य चुनावका लागि एमालेका प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गरेको छ । १ र ६ बाहेक सबै प्रदेशका कमिटीले सम्भावित उममेदवारको नाम पठाईसकेका केन्द्रिय कमिटीले जनाएको छ । ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३..

पुरा पढ्नुहोस् »