कर्णाली


दुईवटा नागरिकता लिएको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी २० माघ २०७४, शनिबार ०२:०३

रोल्पा, माघ २० । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ । एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा १७ निर्विरोध, को कहाँबाट उम्मेदवार बने ?(सूचीसहित)

काठमाण्डौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ । हिजो सातै प्रदेशमा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावको मनोनयन आज (कस्तो छ तयारी) १० माघ २०७४, बुधबार ०२:०४

पोखरा, माघ १० । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ । उच्च अदालत रहेका ठाउँमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ४ नम्बर प्रदेशका लागि पोखरामा मनोनयन गर्ने..

पुरा पढ्नुहोस् »

प्रदेश ६ को मुख्यमन्त्री एमालेले नछाड्ने ८ माघ २०७४, सोमबार १५:०३

सुर्खेत, माघ ८ । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी गरिरहेका बेला नेकपा एमालेले यो प्रदेशको मुख्यमन्त्री नछाड्ने निर्णय गरेको छ । सोमबार वीरेन्द्रनगरमा बसेको एमाले प्रदेश नम्बर ६ को संसदीय दलको पहिलो बैठकले यो प्रदेशको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाका लागि एमालेले पठायो उम्मेदवार (कोको परे) ५ माघ २०७४, शुक्रबार ०७:४५

काठमाण्डौं, माघ ५ । राष्ट्रियसभा सदस्य चुनावका लागि एमालेका प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गरेको छ । १ र ६ बाहेक सबै प्रदेशका कमिटीले सम्भावित उममेदवारको नाम पठाईसकेका केन्द्रिय कमिटीले जनाएको छ । ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखको सपथ आजै

पोखरा, माघ ५ । बुधबार नियुक्त भएका प्रदेशप्रमुखहरुको सपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजेदेखि उनीहरुले पद तथा गोपनीयताको सपथ लिने तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज..

पुरा पढ्नुहोस् »

कहिले हुँदैछ प्रदेशप्रमुखको सपथ ?

काठमाडौं, माघ ५ । राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने..

पुरा पढ्नुहोस् »

क्षेत्रीय प्रशासकलाई हटाएर प्रदेशमा सचिव खटाउने तयारी

काठमाण्डौं, माघ ५ । सातै प्रदेशका प्रमुख (गभर्नर) लाई सरकारले शुक्रबारदेखि कार्यक्षेत्रमा पठाउने तयारी गरेको छ । तर, देशको प्रशासनिक संरचना भने अझै पनि केन्द्रीय ढाँचामै चलिरहेको छ । पुरानै संरचना अनुसार ५ वटा विकासक्षेत्रमा राज्यका प्रमुख..

पुरा पढ्नुहोस् »