कर्णाली


प्रदेश प्रमुखको तलब १ लाख २२ हजार ४ माघ २०७४, बिहीबार ०४:३२

काठमाण्डौं, माघ ४ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिस र..

पुरा पढ्नुहोस् »

चैत भित्रै जिल्ला स्तरीय १२ वटा कार्यालय खारेज हुने

काठमाडौं, माघ ४ । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने तयारी गरेको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ ।..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री र प्रदेश प्रमुख को पावरफूल ?

काठमाडौं, माघ ४ । प्रदेश प्रमुखको व्यवस्था नेपालमा नयाँ हो । बुधबार नियुक्ति पाएका ७ जना प्रदेश प्रमुखहरुले अब आ-आफ्नो प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नेछन् । यससँगै प्रदेश सरकारको गठन हुनेछ । र, मुख्यमन्त्री अनि प्रदेशसभा प्रमुख दुबैले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? ३ माघ २०७४, बुधबार १२:१४

पोखरा, माघ ३ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि..

पुरा पढ्नुहोस् »

यस्तो छ प्रदेश प्रमुखको इतिहास (पढ्नुस विस्तृतमा)

पोखरा, माघ ३ । सरकारले पार्टीगत सहमति खोजेपनि सहमति हुन नसकेपछि बुधबार प्रदेश राजधानी र प्रदेशप्रमुख तोकेको छ । यसमा नेकपा एमाले र माओबादी केन्द्र बाहिरै छन् । प्रदेशप्रमुख मध्ये ५ जना काँग्रेसको कोटाबाट परेका छन् भने २ जना मधेशकेन्द्रित दलको..

पुरा पढ्नुहोस् »

सरकारले तोक्यो प्रदेशप्रमुख (कुन प्रदेशमा को?)

पोखरा, माघ ३ । सरकारले ७ वटै प्रदेशका लागि प्रदेशप्रमुख तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशप्रमुखको टुंगो लगाएको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न केहीबेरमै मन्त्रिपरिषद् बैठक

काठमाडौं, माघ ३ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आज बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमतिको अन्तिम प्रयास गरे सफल हुन नसकेपछि हिजो बैठक बस्न सकेको थिएन । उनले..

पुरा पढ्नुहोस् »

आजै प्रदेश प्रमुख तोक्ने सरकारको तयारी २ माघ २०७४, मंगलवार ०३:०७

काठमाडौं, माघ २ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका..

पुरा पढ्नुहोस् »

उच्च अदालतलाई प्रदेश कार्यालय बनाउने सरकारी तयारी २६ पुष २०७४, बुधबार ०२:५२

काठमाण्डौं, पुस २६ । अस्थायी मुकाम र प्रदेश कार्यालयमा विवाद उत्पन्न भएपछि सरकारले नयाँ विकल्पबाट सदरमुकाम तोक्ने तयारी गरेको छ । उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोल्ने सरकारको तयारी छ । सातवटै प्रदेश प्रमुखको कार्यालय..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख र अस्थायी केन्द्र सहमतिमै–सञ्चार मन्त्री २४ पुष २०७४, सोमबार ०२:११

काठमाडौँ, पुस २४ । सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयास भैरहेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले बताए । मन्त्री बस्नेतले सम्भव भएसम्म सहमतिमै निर्णय गर्ने प्रयासमा सरकार रहेको बताए । उनले भने,..

पुरा पढ्नुहोस् »