कर्णाली


प्रदेश ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही नियुक्त ३ फाल्गुन २०७४, बिहीबार १२:४५

सुर्खेत, फागुन ३ । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश ६ का संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भएका छन् । पूर्व ऊर्जामन्त्री समेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन वाम गठबन्धनले एमाले संसदीय दलका नेता यामलाल कंडेलको..

पुरा पढ्नुहोस् »

प्रदेश ७ मा २७ र ६ मा २९ गते सभामुख निर्वाचन २० माघ २०७४, शनिबार ०२:१४

काठमाण्डौं, माघ २० । प्रदेश ६ र ७ को पहिलो बैठकले सभामुख चयनको मिति तोक्ने भएका छन् । प्रदेश ६ र ७ को आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकबाट अन्तरिम कार्यविधि पारित गर्दै सभामुख चयनको मिति तोक्ने कार्यसूची तयार गरिएको हो । प्रदेश ७ को पहिलो..

पुरा पढ्नुहोस् »

दुईवटा नागरिकता लिएको भन्दै गाउँपालिका अध्यक्ष विरुद्ध उजुरी २० माघ २०७४, शनिबार ०२:०३

रोल्पा, माघ २० । रोल्पा सुकिदह गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको दुईवटा नागरिकता भएको भन्दै जिल्ला प्रशासन कार्यालय रोल्पामा उजुरी परेको छ । एउटै व्यक्तिले दुईवटा नामबाट नागरिकता लिएकाले छानबिन गरी कारबाही गरिपाऊँ भन्दै स्थानीय..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभामा १७ निर्विरोध, को कहाँबाट उम्मेदवार बने ?(सूचीसहित) ११ माघ २०७४, बिहीबार ०५:१२

काठमाण्डौं, माघ ११ । माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि ७ वटा प्रदेशमा ८३ जनाको उम्मेदवारी परेको छ । हिजो सातै प्रदेशमा रहेका निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता भएको हो । निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी प्रदेश नम्बर २ मा १७..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभा चुनावको मनोनयन आज (कस्तो छ तयारी) १० माघ २०७४, बुधबार ०२:०४

पोखरा, माघ १० । यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्य चुनावका लागि सात वटै प्रदेशमा आज मनोनयन दर्ता हुँदैछ । उच्च अदालत रहेका ठाउँमा तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ । ४ नम्बर प्रदेशका लागि पोखरामा मनोनयन गर्ने..

पुरा पढ्नुहोस् »

प्रदेश ६ को मुख्यमन्त्री एमालेले नछाड्ने ८ माघ २०७४, सोमबार १५:०३

सुर्खेत, माघ ८ । प्रदेश ६ को मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी गरिरहेका बेला नेकपा एमालेले यो प्रदेशको मुख्यमन्त्री नछाड्ने निर्णय गरेको छ । सोमबार वीरेन्द्रनगरमा बसेको एमाले प्रदेश नम्बर ६ को संसदीय दलको पहिलो बैठकले यो प्रदेशको..

पुरा पढ्नुहोस् »

राष्ट्रियसभाका लागि एमालेले पठायो उम्मेदवार (कोको परे) ५ माघ २०७४, शुक्रबार ०७:४५

काठमाण्डौं, माघ ५ । राष्ट्रियसभा सदस्य चुनावका लागि एमालेका प्रदेश कमिटीले उम्मेदवारको नाम सिफारिस गरेको छ । १ र ६ बाहेक सबै प्रदेशका कमिटीले सम्भावित उममेदवारको नाम पठाईसकेका केन्द्रिय कमिटीले जनाएको छ । ५६ सिटमध्ये वामपन्थी गठबन्धनले ४३..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखको सपथ आजै ५ माघ २०७४, शुक्रबार ०३:४०

पोखरा, माघ ५ । बुधबार नियुक्त भएका प्रदेशप्रमुखहरुको सपथ आजै हुने भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा दिउँसो तीन बजेदेखि उनीहरुले पद तथा गोपनीयताको सपथ लिने तयारी गरिएको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज..

पुरा पढ्नुहोस् »