कर्णाली


कहिले हुँदैछ प्रदेशप्रमुखको सपथ ? ५ माघ २०७४, शुक्रबार ०३:०९

काठमाडौं, माघ ५ । राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने..

पुरा पढ्नुहोस् »

क्षेत्रीय प्रशासकलाई हटाएर प्रदेशमा सचिव खटाउने तयारी ५ माघ २०७४, शुक्रबार ०३:०३

काठमाण्डौं, माघ ५ । सातै प्रदेशका प्रमुख (गभर्नर) लाई सरकारले शुक्रबारदेखि कार्यक्षेत्रमा पठाउने तयारी गरेको छ । तर, देशको प्रशासनिक संरचना भने अझै पनि केन्द्रीय ढाँचामै चलिरहेको छ । पुरानै संरचना अनुसार ५ वटा विकासक्षेत्रमा राज्यका प्रमुख..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखको तलब १ लाख २२ हजार ४ माघ २०७४, बिहीबार ०४:३२

काठमाण्डौं, माघ ४ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक नियुक्त हुन लागेका प्रदेश प्रमुखले संविधान वा कानुनबमोजिम कुनै निकाय वा पदाधिकारीको सिफारिसमा गरिने भनी किटानीसाथ व्यवस्था भएको बाहेक अन्य कार्य प्रदेश मन्त्रिपरिषद्को सिफारिस र..

पुरा पढ्नुहोस् »

चैत भित्रै जिल्ला स्तरीय १२ वटा कार्यालय खारेज हुने ४ माघ २०७४, बिहीबार ०३:३३

काठमाडौं, माघ ४ । सरकारले अधिकांश जिल्लास्तरीय कार्यालय २८ चैतभित्र खारेज गर्ने तयारी गरेको छ । मुख्यसचिव संयोजकत्वको उच्चस्तरीय समितिले खारेज हुने कार्यालयका कर्मचारी, सम्पत्ति र बजेट स्थानीय तहलाई हस्तान्तरण गर्न निर्देशन दिइसकेको छ ।..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री र प्रदेश प्रमुख को पावरफूल ? ४ माघ २०७४, बिहीबार ०३:१५

काठमाडौं, माघ ४ । प्रदेश प्रमुखको व्यवस्था नेपालमा नयाँ हो । बुधबार नियुक्ति पाएका ७ जना प्रदेश प्रमुखहरुले अब आ-आफ्नो प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्नेछन् । यससँगै प्रदेश सरकारको गठन हुनेछ । र, मुख्यमन्त्री अनि प्रदेशसभा प्रमुख दुबैले..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? ३ माघ २०७४, बुधबार १२:१४

पोखरा, माघ ३ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि..

पुरा पढ्नुहोस् »

यस्तो छ प्रदेश प्रमुखको इतिहास (पढ्नुस विस्तृतमा) ३ माघ २०७४, बुधबार ११:५९

पोखरा, माघ ३ । सरकारले पार्टीगत सहमति खोजेपनि सहमति हुन नसकेपछि बुधबार प्रदेश राजधानी र प्रदेशप्रमुख तोकेको छ । यसमा नेकपा एमाले र माओबादी केन्द्र बाहिरै छन् । प्रदेशप्रमुख मध्ये ५ जना काँग्रेसको कोटाबाट परेका छन् भने २ जना मधेशकेन्द्रित दलको..

पुरा पढ्नुहोस् »

सरकारले तोक्यो प्रदेशप्रमुख (कुन प्रदेशमा को?) ३ माघ २०७४, बुधबार ११:४५

पोखरा, माघ ३ । सरकारले ७ वटै प्रदेशका लागि प्रदेशप्रमुख तोकेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेशप्रमुखको टुंगो लगाएको हो । प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । ५ मा राजपा र १ मा फोरमको सिफारिसमा प्रदेश प्रमुख..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न केहीबेरमै मन्त्रिपरिषद् बैठक ३ माघ २०७४, बुधबार ०३:४१

काठमाडौं, माघ ३ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न आज बिहान मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुखको नियुक्तिमा दलीय सहमतिको अन्तिम प्रयास गरे सफल हुन नसकेपछि हिजो बैठक बस्न सकेको थिएन । उनले..

पुरा पढ्नुहोस् »

आजै प्रदेश प्रमुख तोक्ने सरकारको तयारी २ माघ २०७४, मंगलवार ०३:०७

काठमाडौं, माघ २ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका..

पुरा पढ्नुहोस् »