कर्णाली


मुख्यमन्त्री बन्न नेताको ठेलमठेल १४ माघ २०७४, आईतवार ०२:५०

पोखरा, माघ १४ । प्रदेशसभाको पहिलो बैठक केही दिनपछि बस्दैछ । बैठकपछि लगत्तै मुख्यमन्त्री र सभामुख, उपसभामुख लगायत मन्त्रीमण्डल विस्तार हुनेछ । बहमुत प्राप्त दलको संसदीय नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नेछन् । दलको बैठकबाट..

पुरा पढ्नुहोस् »

प्रदेश प्रमुखले पहिलो बैठक डाक्दै (प्रदेश ४ को कहिले ?) ११ माघ २०७४, बिहीबार १२:१०

पोखरा, माघ ११ । प्रदेश प्रमुखहरुले प्रदेशसभाको पहिलो बैठकको मिति घोषणा गरेका छन् । संघीय संरचना अनुसार सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरु तोकिएसँगै प्रदेशसभाको पहिलो बैठक आह्वान गरेका हुन् । हालसम्म ७ मध्ये ६ वटा प्रदेशको पहिलो अधिवेशन..

पुरा पढ्नुहोस् »

कहिले हुँदैछ प्रदेशप्रमुखको सपथ ? ५ माघ २०७४, शुक्रबार ०३:०९

काठमाडौं, माघ ५ । राष्ट्रपति कार्यालयले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुको सपथ ग्रहणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले प्रदेश प्रमुखमा नियुक्त भएका व्यक्तिहरुको विवरण अध्ययन गर्ने..

पुरा पढ्नुहोस् »

कुन प्रदेशको राजधानी कहाँ ? ३ माघ २०७४, बुधबार १२:१४

पोखरा, माघ ३ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशप्रमुख सहित प्रदेशको अस्थायी केन्द्र पनि तोकेको छ । लामो विवाद र विरोधका बीच सरकारले प्रदेशसभा बैठकका लागि अस्थायी राजधानी तोकेको हो । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभामा भए पनि..

पुरा पढ्नुहोस् »

यस्तो छ प्रदेश प्रमुखको इतिहास (पढ्नुस विस्तृतमा) ३ माघ २०७४, बुधबार ११:५९

पोखरा, माघ ३ । सरकारले पार्टीगत सहमति खोजेपनि सहमति हुन नसकेपछि बुधबार प्रदेश राजधानी र प्रदेशप्रमुख तोकेको छ । यसमा नेकपा एमाले र माओबादी केन्द्र बाहिरै छन् । प्रदेशप्रमुख मध्ये ५ जना काँग्रेसको कोटाबाट परेका छन् भने २ जना मधेशकेन्द्रित दलको..

पुरा पढ्नुहोस् »

आजै प्रदेश प्रमुख तोक्ने सरकारको तयारी २ माघ २०७४, मंगलवार ०३:०७

काठमाडौं, माघ २ । सातवटै प्रदेशका प्रमुख तोक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार एमाले र माओवादीका नेताहरुसँग छलफल गर्दैछन् । यो छलफलपछि दिउँसो मन्त्रिपरिषद बैठक बोलाइएको छ । एमाले र माओवादीका शीर्ष नेताहरुलाई छलफलका..

पुरा पढ्नुहोस् »

उच्च अदालतलाई प्रदेश कार्यालय बनाउने सरकारी तयारी २६ पुष २०७४, बुधबार ०२:५२

काठमाण्डौं, पुस २६ । अस्थायी मुकाम र प्रदेश कार्यालयमा विवाद उत्पन्न भएपछि सरकारले नयाँ विकल्पबाट सदरमुकाम तोक्ने तयारी गरेको छ । उच्च अदालत भएका ठाउँमा प्रदेशको अस्थायी कार्यालय खोल्ने सरकारको तयारी छ । सातवटै प्रदेश प्रमुखको कार्यालय..

पुरा पढ्नुहोस् »

सरकारले सातवटै प्रदेशको अस्थायी राजधानी तोक्यो १८ पुष २०७४, मंगलवार ११:१४

काठमाडौं, पुस १८ । सरकारले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शहरी विकास मन्त्रालयले सात वटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो । मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता..

पुरा पढ्नुहोस् »

एक साताभित्रै प्रदेश प्रमुख र अस्थायी राजधानी ८ पुष २०७४, शनिबार ०२:५२

काठमाण्डौं, पुस ८ । सरकारले एक साताभित्र प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिक प्रणालीको मतपरिणाम सार्वजनिक गरिसकेकाले सरकारलाई प्रदेश प्रमुख तोक्न दबाब परेको हो । आयोगले शुक्रबार प्रदेश सभामा..

पुरा पढ्नुहोस् »

कुन प्रदेशमा कसको सरकार ? (पढ्नुस बिस्तृतमा) ३ पुष २०७४, सोमबार ०३:४३

प्रकाश ढकाल पोखरा, पुस ३ । नयाँ संविधानले ब्यवस्था गरेको संघीय संरचना अनुसार नै देशमा तीन तहको चुनाव सम्पन्न भैसकेको छ । ३ वटा पटके स्थानीय तहको चुनाव सकेपछि मंसिर १० र २१ गते प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनाव भयो । सम्पन्न चुनावको मतपरिणाम..

पुरा पढ्नुहोस् »