अर्थ/विकास


क्रसर र टिपरमा प्रहरीकै अवैध लगानी १५ कार्तिक २०७५, बिहीबार ०१:२६

काभ्रे, कार्तिक १५ । मण्डनदेउपुर नगरपालिका ६ भांगेटारमा भएको सवारी दुर्घटनामा नोपल प्रहरीका बाहालवाला नायव महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको अवैध लगानी । एक महिनाको बिदा स्वीकृत गराएर..

पुरा पढ्नुहोस् »

सांसदको तलब ४५ हजार, मुख्यमन्त्रीको ६१ हजार १५ कार्तिक २०७५, बिहीबार ०१:१८

नेपालगञ्ज, कार्तिक १५ । कर्णाली प्रदेशका सांसदको मासिक तलब ४५ हजार हुने भएको छ । उनीहरुले आवास सुविधा, इन्धन खर्च, बिजुली र पानीको खर्चसमेत पाउने छन् । आन्तरिक मामिला तथा कानुन् मन्त्रालयले प्रदेशसभा सदस्य र पदाधिारीको सेवा सुविधासम्बन्धी..

पुरा पढ्नुहोस् »

२ लाख घुसहित नापी सर्वेक्षक पक्राउ १३ कार्तिक २०७५, मंगलवार १२:३४

सिरहा, कार्तिक १३ । नापी कार्यालय लहानका सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले मगंलबार पक्राउ गरेको छ । चौधरीलाई सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा कार्यालयबाटै नियन्त्रणमा..

पुरा पढ्नुहोस् »

बूढीगण्डकी आयोजनामा चक्रपथ निर्माण शुरू, सय किलोमिटर सडक बन्ने १३ कार्तिक २०७५, मंगलवार ०५:५५

गोरखा, कार्तिक १३ । गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरू भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना..

पुरा पढ्नुहोस् »

आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्दै यती, तारासँग मर्ज गरेर १९ वटा जहाज १२ कार्तिक २०७५, सोमबार ०२:४७

काठमाण्डौं, कार्तिक १२ । यती एयरलाईन्स आन्तरिक उडानमा सबैभन्दा ठूलो कम्पनी बन्ने तयारी गरेको छ । तारा एयरलाई गाभेर यतीले आफूलाई सबैभन्दा ठूलो कम्पनी बनाउन लागेको हो । सहरी क्षेत्रमा उडान गर्दै आएको यती र दुर्गम क्षेत्रमा उडान गर्दै आएको तारा..

पुरा पढ्नुहोस् »

पोखराको विज्ञापनमा ब्रम्हलुट, ब्यक्ति पोस्दा सरकारलाई करोडौं नोक्सान १२ कार्तिक २०७५, सोमबार ०१:३५

प्रकाश ढकाल पोखरा, कार्तिक १२ । पोखरा महानगरपालिकाले नगरक्षेत्रको होर्डिङ बोर्ड ब्यवस्थापनका लागि भन्दै २०७१ साल साउनमा पोखरा उद्योग बाणिज्य संघसँग सम्झौता गरेर कर उठाउने अनुमति दियो । त्यसभन्दा पहिले नगरपालिकाले आफ्नै कर्मचारी खटाएर..

पुरा पढ्नुहोस् »

साहुको चार लाख रुपैयाँ चोरेर भाग्ने एकजना गोरखाबाट पक्राउ ११ कार्तिक २०७५, आईतवार १६:०१

गोरखा, कार्तिक ११ । गोरखाको कलश आयल स्टोर्सबाट पैसा चोरेर भागेका सोही पसलका कर्मचारी पक्राउ परेका छन् । उनी शनिवार राती पसलमा रहेको ४ लाख ९ हजार रुपैयाँ चोरेर भागेका थिए । चोरेको आरोपमा मकवानपुर घर भएका १८ वर्षका राज खड्कालाई प्रहरीले पक्राउ..

पुरा पढ्नुहोस् »

दिउँसै लुटियो बैंकभित्रैबाट १७ लाख ११ कार्तिक २०७५, आईतवार १३:४५

झापा, कार्तिक ११ । झापाको बिर्तामोडमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट १७ लाख रुपैयाँ चोरी भएको छ । आइतवार दिउँसो सेवाग्राहीसँग रहेको रकम बैंक भित्रैबाट लुटिएका हो । बिर्तामोड नगरपालिका– ४ का सरस्वता गुरुङले जम्मा गर्न लगेको १७ लाख नगद..

पुरा पढ्नुहोस् »

भूकम्प पीडितले दुई प्रतिशत ब्याजदरको ऋण नपाउने ११ कार्तिक २०७५, आईतवार १३:३३

काठमाण्डौं, कार्तिक ११ । भूकम्प पीडितले दुई प्रतिशत सहुलियत ब्याजदरमा २५ लाख र १५ लाख रुपैयाँ ऋण नपाउने भएका छन् । भूकम्पलगत्तै सरकारले निजी आवास पुनः निर्माणका लागि पहाडी जिल्लामा १५ लाख र उपत्यकामा २५ लाख सहुलियत ऋण दिने घोषणा गरेको थियो..

पुरा पढ्नुहोस् »

बसको भाडा भन्दा जहाजको भाडा सस्तो, १४ सयमा पोखरा काठमाण्डौं जान पाईने ८ कार्तिक २०७५, बिहीबार १२:४५

पोखरा, कार्तिक ८ । यात्रु नपाएपछि पोखरा काठमाण्डौं रुटमा जहाजको भाडा ह्वात्तै घटेको छ । बुद्ध र यति एयरलाईन्सले यात्रु तान्न भाडादर नै घटाएका हुन् । काठमाडौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र बुद्धको १५ सय रुपैयाँ रहेको एयर..

पुरा पढ्नुहोस् »