अर्थ/विकास


फागुनदेखि नारायणीमा सरर ‘पानी जहाज’: बुकिङ अनलाइनबाट २६ माघ २०७६, आईतवार १२:२४

  चितवन, माघ २६ । नारायणी नदीमा आगामी फागुन महिनादेखि क्रुजसीप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय..

पुरा पढ्नुहोस् »

वाग्मती प्रदेशले पनि साझा यातायातलाई पैसा नदिने २३ माघ २०७६, बिहीबार ११:१७

  काठमाडौं, माघ २३ । वाग्मती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ..

पुरा पढ्नुहोस् »

विश्व बैंकद्वारा २२ अर्ब ८० करोड ऋण सहयोग २३ माघ २०७६, बिहीबार १०:५०

  काठमाडौं, माघ २३ । नेपाल र विश्व बैंकबीच भूकम्पीय आवास पुनःनिर्माण आयोजनाका लागि २२ अर्ब ८० करोड रुपैयाँ ऋण सम्झौता भएको छ । बिहीबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालस्थित विश्व बैंकका..

पुरा पढ्नुहोस् »

कर्णाली कोरिडोरकोे छारे भिरमा ट्रयाक खोल्ने जिम्मा सेनालाई दिन सुझाव २२ माघ २०७६, बुधबार १०:५९

  काठमाडौं, माघ २२ । कर्णाली कोरिडोर अन्तर्गत हुम्लाको सल्लीसल्लादेखि सिमकोट क्षेत्रमा पर्ने छारे भिरमा सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिन सांसदहरुले सुझाव दिएका छन् । सेनालाई जिम्मा नदिए अझै दश वर्ष हुम्लाको सदरमुकाममा सडक..

पुरा पढ्नुहोस् »

ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढ्यो २१ माघ २०७६, मंगलवार ०१:२२

  काठमाडौं, माघ २१ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्यवृद्धि गरेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको..

पुरा पढ्नुहोस् »

व्यवसायिक सहयोग आदान गर्ने सहमति २१ माघ २०७६, मंगलवार ०१:०७

  पोखरा, माघ २१ । पोखरा चेम्बर अफ कमर्स कास्की र खैरहनी चेम्बर अफ कमर्स चितवनका व्यावसायीक प्रतिनिधि मण्डल बीच सोमबार भेटबार्ता भएको छ । भेटघाटको क्रममा दुबै चेम्बर बीच पर्यटन प्रवद्र्धनका अलवा व्यावसायीक सहयोग आदान प्रदान गर्ने सहमति भएको..

पुरा पढ्नुहोस् »

पोखराका सहकारीको अनुगमन सुरु २१ माघ २०७६, मंगलवार ०१:०२

  पोखरा, माघ २१ । पोखरा महानगरपालिकाले सहकारीको अनुगमन गर्न सुरु गरेको छ । सहकारी ऐन तथा नियमावलीको प्रावधान अनुसार महानगर कार्य क्षेत्र भएका सहकारीको अनुगमन गर्न महानगरपालिकाले सुरु गरेको हो । वित्त सुशासन, संस्थागत सुशासन कायम गराई..

पुरा पढ्नुहोस् »

नेपालको वैदेशिक व्यापार घट्यो, निर्यातमा भने सुधार १७ माघ २०७६, शुक्रबार ११:४३

  काठमाडौं, माघ १७ । चालु आर्थिक वर्षको ६ महिनामा नेपालको वैदेशिक व्यापार ७ खर्ब ५१ अर्ब ९७ करोड पुगेको छ । जुन गत वर्षभन्दा २.२६ प्रतिशतले कमी हो । गत वर्ष समीक्षा अवधिमा नेपालको वैैदेशिक व्यापार ७ खर्ब ६९ अर्ब ३४ करोड हाराहारी थियो । पुस..

पुरा पढ्नुहोस् »

पियनको सम्पत्ति ९ करोड ७३ लाख ! १६ माघ २०७६, बिहीबार १३:१५

काठमाण्डौं, माघ १६ । १९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा बढीको सम्पत्ति जोडेका छन् । त्यस मध्ये ८ करोड ९८ लाख ५८ हजार रुपैयाँ भन्दा बढी सम्पत्ती..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्री र लग्जेम्बर्गका विदेशमन्त्रीबीच भेटवार्ता १६ माघ २०७६, बिहीबार ११:३५

  काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्नबीच व्यापार, लगानी र प्रविधि हस्तान्तरणलाई द्विपक्षीय हितमा उपयोग गर्नुपर्ने, युरोपेली सङ्घमार्फत नेपाललाई प्राप्त..

पुरा पढ्नुहोस् »