अर्थ/विकास


बुटवल–नारायणगढ सडक चार लेनको बनाउने कार्यलाई तीव्रता २३ पुष २०७६, बुधबार ०६:००

  नवलपुर, पुस २३ । महेन्द्र राजमार्गअन्तर्गत् बुटवल–नारायणगढ सडकखन्ड चार लेनको बनाउने कार्यलाई तीव्रता दिइएको छ । अहिले यस क्षेत्रमा पर्ने रुख काट्न सुरु गरिएको छ । लोकाह जंगल क्षेत्रमा पर्ने सडकका दुवै किनारका रुख काट्न सुरु गरिएको हो..

पुरा पढ्नुहोस् »

रौतहटको श्रीराम सुगर मिल्स संचालनमा आउने २२ पुष २०७६, मंगलवार १०:०१

  रौतहट, पुस २२ । उखु किसानको बक्यौता रकम भुक्तानीसंगै रौतहटको श्रीराम सुगर मिल्स संचालनमा आउने भएको छ । यससँगै उखु किसानहरुमा खुशीयाली छाएको छ । चार वर्षदेखि उखु किसानको रकम भुक्तानी नगरेको श्रीराम सुगर मिल्सको ब्यबस्थापन पक्षले मिल्सनै..

पुरा पढ्नुहोस् »

सस्तोमा घरायसी सामान किन्ने थलो नयाँबजारको मेला २१ पुष २०७६, सोमबार १५:५७

पोखरा, पुस २१ । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादनका स्टलहरु रहेका छन् । औद्यागिक उत्पादनदेखि घरायसी सामानहरुको किनमेलको लागि मेला उपयुक्त थलो भएको संघका..

पुरा पढ्नुहोस् »

पोखरामा व्यापार मेला जारी २० पुष २०७६, आईतवार १५:००

पोखरा, पुस २० । पोखराको नयाँबजारमा समृद्धि स्टिल्स औद्योगिक व्यापार मेला जारी छ । मेलाको तेस्रो दिन आइतबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए..

पुरा पढ्नुहोस् »

देशभरका खरका छाना विस्थापित गरिने २० पुष २०७६, आईतवार ११:११

  काठमाडौं, पुस २० । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा्कुमारी अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छन् । खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत..

पुरा पढ्नुहोस् »

फेरि खुल्यो जापानमा केयर गिभरको रोजगारी १९ पुष २०७६, शनिबार ०९:१४

  काठमाडौं, पुस १९ । जापानले फेरि नर्सिङ केयर गिभरका लागि नेपालमा भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । यअसघि एक चरणमा परीक्षा सञ्चालन गरिसकेको जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा औद्योगिक ब्यापार मेला सुरु, आजदेखि सबै कार्यक्रम प्रदर्शनी केन्द्रमा १९ पुष २०७६, शनिबार ०३:२९

पोखरा, पुस १९ । पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको औपचारिक उद्घाटन भएको छ । झरीका बावजुद सयौँ महिला समूह, सांस्कृतिक टोली, टोल विकास संस्था तथा उद्योगी÷व्यवसायीहरुको समुपस्थितिमा गण्डकी प्रदेशका..

पुरा पढ्नुहोस् »

‘एमसीसी’बाट सहयोग लिन नेपाल स्वतन्त्र : राजदूत यान्की १८ पुष २०७६, शुक्रबार ०७:५६

  काठमाडौं, पुस १८ । नेपालले अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) बाट सहयोग लिने विषय स्वतन्त्र निर्णय लिनुपर्ने चीनले स्पष्ट पारेको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्कीले आज दुतावासमा पत्रकार सम्मेलन गरेर नेपालले आफ्नो..

पुरा पढ्नुहोस् »

व्यापार मेलाको तयारी सकियो, प्रवेश टिकटमा एनटिसिको सीमकार्ड निशुल्क १७ पुष २०७६, बिहीबार १२:४४

पोखरा, पुस १७ । पोखराको नयाँबजारमा शुक्रबारबाट व्यापार मेला सुरु हुँदैछ । समृृद्धि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजक पोखरा उद्योग वाणिज्य संघ हो । मेला पुस २८ गतेसम्म चल्नेछ । मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले..

पुरा पढ्नुहोस् »

टिभीएसको नयाँ फिचर, एनटर्क १२५ रेस एडिसन पोखरामा सार्वजनिक १७ पुष २०७६, बिहीबार १२:३६

पोखरा, पुस १७ । पोखरामा टिभीएस एनटर्क १२५ रेस एडिसन भित्रिएको छ । टिभीएस एनटर्क १२५ रेस एडिसन स्कुटरको गण्डकी तथा धौलागिरीको आधिकारिक विक्रेता बतास ब्रदर्श प्रालिले पोखरामा टिभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर भित्राएको हो । स्कुटरको विहीबार एक..

पुरा पढ्नुहोस् »