अर्थ/विकास


मौलिक हक हनन हुने गरी सरकारले कानून बनाउँदैन : अर्थमन्त्री खतिवडा १६ पुष २०७६, बुधबार ११:३३

  काठमाडौं, पुस १६ । अर्थमन्त्री युवराज खतिवडाले मौलिक हक हनन हुने गरी सरकारले कानून नबनाउने बताएका छन् । राष्ट्रियसभामा पेश भएको ‘नेपाल विशेष सेवा विधेयक २०७६’ माथि उठेको प्रश्नहरुको जवाफ दिँदै उनले विधेयकमा भएको प्रावधानहरु लोकतान्त्रिक..

पुरा पढ्नुहोस् »

दैनिक पाँच हजार चालक अनुमतिपत्र छपाइ १३ पुष २०७६, आईतवार १०:०६

  काठमाडौं, पुस १३ । झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी हुँदा यातायात व्यवस्था विभागले दुई सिफ्टमा गरी दैनिक झण्डै पाँच हजार चालक अनुमतिपत्र छपाइ गर्न थालेको छ । दुई महिना पहिले ल्याइएको ‘मास प्रिन्टर’ र विभागमै रहेका..

पुरा पढ्नुहोस् »

पुनर्निर्माण प्राधिकरणको ४ वर्षमा ८३ प्रतिशत घर निर्माण १० पुष २०७६, बिहीबार ०९:४७

  काठमाडौं, पुस १० । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ४ वर्ष पूरा गरी १२ पुसबाट पाचौं वर्षमा प्रवेश गर्दैछ । यस अवधीमा विभिन्न ६ वटा क्षेत्रमा औसत ८३ प्रतिशत प्रगति भएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले शून्यबाट पुनर्निमाण थालेको भए पनि..

पुरा पढ्नुहोस् »

‘बैंकिङ अत्यावश्यक क्षेत्र’, हड्ताल नगर्न अन्तरिम आदेश १० पुष २०७६, बिहीबार ०९:२३

  काठमाडौं, पुस १० । सर्वोच्च अदालतले बैंकिङ अत्यावश्यक क्षेत्र भएकाले कुनैपनि कार्यालयमा हड्तालजन्य कार्य नगर्नरनगराउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवरको एकल इजालासले बुधबार कार्यालयको काममा कुनैपनि किसिमको..

पुरा पढ्नुहोस् »

राष्ट्रिय औद्योगिक ब्यापार मेलाको तयारी तीब्र ९ पुष २०७६, बुधबार १५:२८

पोखरा, पुस ९ । पोखराको नयाँबजारमा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी तीव्र पािरएको आयोजक पोखरा उद्योग वाणिज्य संघले जनाएको छ । आउँदो पुस १८ गतेदेखि २८ गतेसम्म पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा मेला आयोजना हुँदैछ ।..

पुरा पढ्नुहोस् »

एक महिनामै रेल आउँदै ९ पुष २०७६, बुधबार ०२:१५

काठमाण्डौं, पुस ९ । नेपालको राष्ट्रिय झन्डा अङ्कित आकर्षक रेल अबको एक महिनाभित्रै जनकपुर आइपुग्ने पक्का भएको छ । तर त्यो रेल कहाँ राख्ने, कहिलेबाट सञ्चालनमा ल्याउने, कसले चलाउने र टिकट कसले दिनेजस्ता पूर्वतयारी गर्न बाँकी छ । रेल आउने समय तय भए..

पुरा पढ्नुहोस् »

द्रुतमार्ग निर्माणका क्रममा २८ हजार रूख काटिए ८ पुष २०७६, मंगलवार १०:२५

  काठमाडौं, पुस ८ । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ–काठमाडौँ दु्रतमार्ग निर्माणका क्रममा सो क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये..

पुरा पढ्नुहोस् »

लेखा समितिले माग्यो नेपाल ट्रष्टसँग सम्झौताको पत्र ७ पुष २०७६, सोमबार १०:४५

  काठमाडौं, पुस ७ । संसदको सार्वजनिक लेखा समितिले नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी यती समुह र त्यससँग जोडिएका नाफामुखी संस्थाहरुलाई भाडामा दिएको विषयमा छानबिन गर्ने भएको छ । छ बर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरिएको गोकर्ण..

पुरा पढ्नुहोस् »

यि हुन् नेपालका दश धनाढ्य, पूर्व राजा दशौं नम्बरमा ६ पुष २०७६, आईतवार १५:०१

एजेन्सी, पुस ६ । अमेरिकाको फोब्र्स म्यागेजिनले नेपालका १० धनी व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । फोब्र्सले सार्वजनिक गरेको नामावलीमा पशुपति शमशेर जंङ्गबहादुर राणा देखि पूर्व राजा ज्ञानेन्द्र शाहको नाम समावेश गरेको छ । फोब्र्सले सार्वजनिक..

पुरा पढ्नुहोस् »

भ्रष्टाचार नियन्त्रणमा चुनौति थपिंदै गएको छ : अर्थमन्त्री खतिवडा ६ पुष २०७६, आईतवार ११:३४

  काठमाडौं, पुस ६ । अर्थमन्त्री डा. युवराज खतिवडाले भ्रष्टाचार नियन्त्रणमा चुनौति थपिंदै गएको बताएका छन् । इष्टिच्युट अफ चार्टर एकाउन्टेन्ट नेपालले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा उनले भ्रष्टाचार अन्त्य गर्ने विषय बोल्ने..

पुरा पढ्नुहोस् »