अर्थ/विकास


समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागि खचाखच, सागरले पाए प्रवेश टिकटमा टिभी २६ पुष २०७६, शनिबार १४:२२

  पोखरा, पुस २६ । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा शनिबार सहभागिता ह्वात्तै बढ्यो । मेला समापनतिर लम्कँदै गर्दा घरायसी सामान किन्ने तथा मेलाको अवलकोन गर्नेहरुको सहभागिता ह्वात्तै बढेको हो । मेला..

पुरा पढ्नुहोस् »

सहकारी समृद्धिसंग जोडिनु पर्छ : उपसभामुख शर्मा  २६ पुष २०७६, शनिबार ११:२१

पोखरा, पुस २६ । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिसंग जोडिनु पर्ने बताएकी छिन् । सहकारीहरुको छाता संगठन कास्की वचत तथा ऋण सहकारी संंङघ लिमिटेडको १९ औं बार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै उनले सहकारीमा संकलन भएको..

पुरा पढ्नुहोस् »

‘लिखु तामाकोसी गाउँपालिकाको विवादले सबैको शिर झुक्यो’ २६ पुष २०७६, शनिबार १०:५१

  रामेछाप, पुस २६ । लिखु तामाकोसी गाउँपालिकामा जनप्रतिनिधिबीचको विवादले विकास निर्माणका सम्पूर्ण काम बन्द हुँदा राजनीतिक दलहरुको छवि विग्रिएको नेताहरुले बताएका छन् । निर्वाचित जनप्रतिनिधिकै कारण पालिका नै निर्णयको बन्दि हुनु..

पुरा पढ्नुहोस् »

सुनसरीको दानाबारीबाट प्याराग्लाइडिङ उडान सुरु २६ पुष २०७६, शनिबार १०:३५

  सुनसरी, पुस २६ । सुनसरीको धरान उपमहानगरपालिकाको दानावारीबाट प्याराग्लाइडिङ उडान सुरु भएको छ । नेपाली सेनासहितको प्याराग्लाइडिङ पाइलटहरुले दानावारीमा नयाँ गन्तव्य पहिचान गरी उडान सुरु गरेका हुन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी..

पुरा पढ्नुहोस् »

व्यापार मेलामा छुटको बहार, बद्रि पंगेनीको विशेष प्रस्तुति हुने २५ पुष २०७६, शुक्रबार १५:५२

पोखरा, पुस २५ । हिमशिखर कृषि सहकारीको उपकार ब्राण्ड पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सहप्रायोजक हो । हिमशिखरले दैनिक उपभोग्य बस्तुदेखि पानी तान्ने पम्पसम्म उत्पादन र बिक्री गर्छ । २२ सयभन्दा बढीलाई..

पुरा पढ्नुहोस् »

विमानस्थलमै पुगेन विजुली, हिटर र एसी नचलाउन आग्रह २५ पुष २०७६, शुक्रबार ११:२०

    काठमाडौं, पुस २५ । त्रिभुवन विमानस्थलमा चाहिने जति विद्यूत आपूर्ति नभएपछि विमानस्थल कार्यालयले लोडसेडिङको समयमा जस्तो सूचना जारी गरेको छ । विमानस्थल कार्यालयले शुक्रबार जारी गरेको सूचना अनुसार चिसो मौसमका कारण त्रिभुवन..

पुरा पढ्नुहोस् »

स्मार्ट, हेलो नेपाल र वेबसर्फरको लाइसेन्स खारेजीको निर्णय बदर २४ पुष २०७६, बिहीबार ११:४८

  काठमाडौं, पुस २४ । मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल) अनुमतिपत्र (लाइसेन्स) खारेजीबाट जोगिएका छन् । लाइसेन्सको रोयल्टीको बक्यौता रकम नतिरेपछि भदौ १३ मा नेपाल दूरसञ्चार प्राधिरकणले दुवै कम्पनीको..

पुरा पढ्नुहोस् »

सेजको समस्या हल गर्न उद्योगमन्त्री स्थलगत अनुगमनमा जाने  २४ पुष २०७६, बिहीबार ११:०८

काठमाडौं, पुस २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले विशेष आर्थिक क्षेत्रमा देखिएका समस्या अध्ययन गर्न मन्त्रालयले समिति बनाएर अनुगमन थाल्ने बताएका छन् । सेजका पूर्वाधार अझै पूर्ण हुन नसकेको, उद्योगीले आवश्यक सुविधा नपाएको र..

पुरा पढ्नुहोस् »

नेपाल भारत पेट्रोलियम बैठक पुष अन्तिम साता २४ पुष २०७६, बिहीबार १०:५८

  काठमाडौं, पुस २४ । नेपाल–भारत पेट्रोलियम तथा ग्यास संयुक्त कार्यकारी समूहको बैठक नयाँ दिल्लीमा हुने भएको छ । बैठकमा पेट्रोलियमको आपूर्ति व्यवस्था, अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको पूर्ण क्षमतामा सञ्चालन तथा नेपालमा पेट्रोलियम पदार्थको..

पुरा पढ्नुहोस् »

समयमा काम सम्पन्न नगर्ने ’ठेकेदार’लाई कारवाही गर्छु स् मन्त्री नेम्वाङ २४ पुष २०७६, बिहीबार १०:५५

  पाँचथर, पुस २४ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् । उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको..

पुरा पढ्नुहोस् »