अर्थ/विकास


राजश्व छली गरी ल्याएका ३० थान मोबाइल बरामद १ माघ २०७६, बुधबार १०:३२

  बनेपा, माघ १ । इलाका प्रहरी कार्यालय बनेपाको टोलीले भन्सार छली गरेर ल्याई बेचबिखन गर्दै आएका छुट्टाछुट्टै मोबाइल पसलबाट ३० थान मोबाइल बरामद गरिएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले बुधबार पत्रकार सम्मेलन..

पुरा पढ्नुहोस् »

पिपिपी आयोजनाबारे महानगरले ग¥यो सांसदसँग छलफल, ‘सार्वजनिक हित नै पहिलो सर्त’ २९ पुष २०७६, मंगलवार ०९:२८

  पोखरा, पुस २९ । पोखरा महानगरपालिकाले सार्वजनिक निजी साझेदारी (पिपिपी) का लागि छनोट भएका आयोजनाहरुको बारेमा कास्कीबाट संघीय र गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गरेको छ । सेतीखोंच साहसिक पर्यटन पूर्वाधार विकास..

पुरा पढ्नुहोस् »

रोजगारी सिर्जना गर्ने उद्योगलाई कर छुट २९ पुष २०७६, मंगलवार ०८:३१

  बागलुङ, पुस २९ । बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ । सोमबार सम्पन्न छैँटौ नगरसभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई करमा सहुलियत दिने..

पुरा पढ्नुहोस् »

व्यापार मेला सकियो, उद्यमशीलता विकासमा मेलाले सघाएको आयोजकको दावी २९ पुष २०७६, मंगलवार ०१:०५

  पोखरा, पुस २९ । पोखराको नयाँबजारमा आयोजित समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार समापन भएको छ । पुस १८ गतेदेखि २८ गतेसम्म संचालित मेला नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन तथा पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य..

पुरा पढ्नुहोस् »

पोखरादेखि बुटवलको सडक स्तरोन्नती गरिने, भालु पहाडमा ३ वटा सुरुङ बन्ने २८ पुष २०७६, सोमबार १६:१६

पोखरा, पुस २८ । सिद्धार्थ राजमार्गको पोखरा–बुटवल खण्ड विस्तार हुने भएको छ । पोखरादेखि बुटवलसम्मको १ सय ५७ किलोमिटर सडक स्ट्याण्डर्ड दुई लेनमा विस्तार गर्न लागिएको हो । यसअघि नै दुई लेनको भनिएपनि यो सडक निकै साँघुरो छ । २०२४ मा बनेदेखि यो सडक..

पुरा पढ्नुहोस् »

पोखरा महोत्सवमा काटेको टिकटमा पोखरा मिट मार्टबाट मासु किन्दा ३० रुपैया छुट २८ पुष २०७६, सोमबार १२:४९

गिता राना मगर, पोखरा २८ पुस । दशौ संस्करणको पोखरा महोत्सवको हरेक टिकटबाट पोखरा मिट मार्ट प्रालिमा कुनैपनि मासु किन्दा प्रतिकेजी ३० रुपैया छुट पाइने भएको छ । यसको ब्यवस्था पोखरा महोत्सव आयोजक युनाईटेड क्लवले महोत्सव प्रायोजक पोखरा मिट मार्ट..

पुरा पढ्नुहोस् »

बागलुङमा दक्षिण एसियाकै लामो झोलुङ्गे पुल २८ पुष २०७६, सोमबार ०३:०१

पोखरा, पुस २८ । झोलुङ्गे पुलको जिल्लाको नामले परिचित बागलुङ जिल्लामा दक्षिण एसियाकै सबैभन्दा लामो पुल बन्दैछ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको पाङ अदुवाबारी जोड्ने निर्माणाधिन एशिया कै लामो झोलुङ्गे पुलका लठ्ठा भएको दावी छ । ५ सय ६७..

पुरा पढ्नुहोस् »

समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला सोमबार सकिँदै, लोकदोहोरी र पञ्चेबाजा प्रतियोगिताको फाइनल आज हुँदै २८ पुष २०७६, सोमबार ०१:०५

  पोखरा, पुस २८ । पोखराको नयाँबजारमा जारी समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलाको सोमबार (आज) समापन हुँदैछ । मेला समापन अघि मेलामा जारी लोकदोहोरी तथा पञ्चेबाजा प्रतियोगिताको फाइनल हुनेछ । दोहोरी गीत प्रतियोगिताको फाइनलमा दाजु..

पुरा पढ्नुहोस् »

रानीवनको साधारणसभा सम्पन्न २७ पुष २०७६, आईतवार ०९:२७

  पोखरा, पुस २७ । रानीवन बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले गत आर्थिक वर्ष ०७५÷७६ मा सहकारीको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउने चुनौतीका छलफल भएको थियो । यस्तै, सोही आवको शेयर पुँजी रु..

पुरा पढ्नुहोस् »

बजेट अभावमा सुनकोसी–मरिण डाइभर्सन आयोजनाको निर्माण सुरु भएन २७ पुष २०७६, आईतवार ०८:२२

  सिन्धुली, पुस २७ । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यमा ढिलाइ भएको छ । सरकारले सिन्धुलीमा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणको प्रक्रिया तीब्र रुपमा अघि बढाउने भनेपनि काममा भने..

पुरा पढ्नुहोस् »