अर्थ/विकास


पाटन विमानस्थल कालोपत्रे, टर्मिनल नहुदा तत्काल सञ्चालन नहुने २ फाल्गुन २०७६, शुक्रबार १०:४६

  बैतडी, फागुन २ । बैतडीको पाटन विमानस्थलमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । वि.स. २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्ने कार्य सुरु भएकोमा झण्डै १८ महिनापछि सम्पन्न भएको हो । माघ दोश्रो हप्ता विमानस्थल कालोपत्रे गर्ने कार्य..

पुरा पढ्नुहोस् »

निर्माण हुँदै गरेका १ सय ८४ पुल समस्यामा २ फाल्गुन २०७६, शुक्रबार १०:४२

  काठमाडौं, फागुन २ । देशभर निर्माणाधीन पुलमध्ये १८४ पुल समस्याग्रस्त बनेका छन् । रणनीतिक सडकभन्दा स्थानीय पुलमा समस्या बढी भएको जनाइको छ । निर्माण व्यवसायीकै कारण पुल निर्माणमा सबैभन्दा बढी ढिलाइ हुने गरेको सडक विभागले जनाएको छ । स्थानीय..

पुरा पढ्नुहोस् »

औद्योगिक ग्राम स्थापनामा सघाउन प्रदेशलाई पत्राचार १ फाल्गुन २०७६, बिहीबार ११:४३

  काठमाडौं, फागुन १ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आग्रहपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले औद्योगिक ग्राम स्थापनामा सहयोग गरिदिन प्रदेश मन्त्रालयलाई पत्राचार गरेको छ । सातै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण..

पुरा पढ्नुहोस् »

तीन वर्षमा प्रतिव्यक्ति ऊर्जा खपत ११७ युनिट बढ्यो १ फाल्गुन २०७६, बिहीबार ११:३५

  काठमाडौं, फागुन १ । मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत पनि बढेको छ । तीन वर्षअघि प्रतिव्यक्ति ऊर्जा खपत एक सय ५० युनिट रहेकोमा चालु आर्थिक वर्षको (आव) पहिलो ६ महिनामा बढेर दुई सय ६७..

पुरा पढ्नुहोस् »

सप्तकोशी नदीमा संचालित जेट बोट सेवा अनिश्चितकालका लागि बन्द १ फाल्गुन २०७६, बिहीबार १०:२५

  विराटनगर, फागुन १ । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आज(विहीबार)बाट बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै व्यवसायीहरुले..

पुरा पढ्नुहोस् »

सरकारले घटायो बजेटको आकार, राजस्व र खर्चको लक्ष्य नभेटिने २९ माघ २०७६, बुधबार ११:३५

  काठमाडौं, माघ २९ । सरकारले चालु आर्थिक वर्ष २०७६र७७ को अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएको छ । अब बजेटको आकार १३ खर्ब ८५ अर्ब ९६ करोड ३६ लाख रूपैयाँ कायम भएको छ । बजेट समीक्षाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा..

पुरा पढ्नुहोस् »

विस्तारा एयरलाईन्सद्धारा नेपालमा उडान सुरू २९ माघ २०७६, बुधबार १०:५१

  काठमाडौं, माघ २९ । भारतीय विमान सेवा कम्पनी विस्ताराले नेपालमा व्यवसायीक उडान सुरू गरेको छ । विस्ताराले दिल्ली–काठमाडौं पहिलो उडान मंगलबारदेखि सुरू गरेको हो । प्रमुख व्यापारिक अधिकृत विनोद कन्ननले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरि..

पुरा पढ्नुहोस् »

कृषिप्रतिको आकर्षण बढाउन लगानी सम्मेलन : मन्त्री भुसाल २८ माघ २०७६, मंगलवार ११:२७

  रुपन्देही, माघ २८ । कृषिमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ सरकार अगाडि बढेको बताएका छन् । मंगलबार रुपन्देहीको मायादेवीमा भवन शिलान्यास गर्दै उनले कृषि क्षेत्रमा लागेकाको भविष्य सुरक्षित..

पुरा पढ्नुहोस् »

कानूनको परिधिभित्र रहेर काम गर्नुपर्छ : प्रधानमन्त्री ओली २८ माघ २०७६, मंगलवार ११:२३

  काठमाडौं, माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानूनको परिधिभित्र रहेर स्वच्छ, पारदर्शी र व्यवसायिक स्वस्थता कायम गर्न उद्योगी व्यवसारीलाई आग्रह गर्नु भएको छ । काठमाडौंमा मंगलबार आयोजित महत्वपूर्ण व्यवसायीक व्यक्ति सम्मान..

पुरा पढ्नुहोस् »

फेवाताल जोगाउन खोज्दा बस्तीलाई जोखिम २८ माघ २०७६, मंगलवार ०३:१३

पोखरा, माघ २८ । पोखरा महानगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा फेवातालको सिरानमा सिल्ट्रेसन ड्याम निर्माणको काम धमाधम भैरहेको छ । केही ड्यामको काम लगभग सकिएको छ भने केही भर्खर सुरु भएका छन् । बर्खामा आउने बाढी र पहिरोका कारण खहरे खोलाबाट..

पुरा पढ्नुहोस् »