अर्थ/विकास


विद्युतीय बस खरीद तयारी १५ फाल्गुन २०७६, बिहीबार ११:०५

  काठमाडौं, फागुन १५ । विद्युतीय बस कुन माध्यमबाट खरिद गर्ने, बसको क्षमता, त्यसको आकारलगायतका विषयमा छलफल अघि बढेको छ । भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव प्रमिलादेवी शाक्यको नेतृत्वमा बनेको समितिले बसका बारेमा आवश्यक तयारी अघि बढाएको हो..

पुरा पढ्नुहोस् »

रसुवा भन्सार कार्यालयमा राजश्व असुली शून्यस् चीनसँगको आयात–निर्यात ठप्प १४ फाल्गुन २०७६, बुधबार १०:१२

  रसुवा, फागुन १४ । रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा आएको छ । चीनमा कोरोनाभाइरसको संक्रमण बढेसँगै रसुवागढी नाकाबाट चीनको केरुङमा सामान लिन जाने कन्टेनरहरुहरुको आवत जावत बन्द भएपछि रसुवा भन्सार कार्यालयमा राजस्व असुली शून्यमा..

पुरा पढ्नुहोस् »

हेमजामा ब्यायमशालाको उद्घाटन १४ फाल्गुन २०७६, बुधबार १०:०४

  हेमजा, फागुन १४ । पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत जैसीचौर खेल मैदानमा निर्माण गरिएको खुल्ला ब्यायम शालाको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख..

पुरा पढ्नुहोस् »

बजारमा छ्याप्छ्याप्ती अवैध ग्यासका सिलिन्डरहरु १३ फाल्गुन २०७६, मंगलवार ११:०७

  धम्बोझी, फागुन १३ । नेपालमा भित्र्याउन प्रतिबन्ध गरिएका साना ग्यासका सिलिन्डर नेपालगञ्जको बजारमा खुलेआम बिक्री हुने गरेको छ । भारतसँग सीमा जोडिएको क्षेत्र भएकाले बाँकेका स्थानीय बजारमा अवैध रुपमा भित्र्याइएका साना ग्यासका सिलिन्डरहरु..

पुरा पढ्नुहोस् »

फेवाबजारमा १ रुपैयाँमा इयरफोन, भाग्यशाली बिजेतालाई स्मार्ट फोन १३ फाल्गुन २०७६, मंगलवार ०१:०५

    पोखरा, फागुन १३ । फेवाबजार डटकम ईकमर्सले आफ्ना ग्राहकहरुका लागि अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा इयर फोन दिने भएको छ । माघ महिनामा अफर भित्रको अफर अन्तर्गत १ रुपैयाँमा १ किलो चिनी दिएको फेवाबजारले फागुन महिनामा १ रुपैयाँमा एउटा इयर..

पुरा पढ्नुहोस् »

पोखरामा क्यान इन्फोटेक जारी, आइसिटी स्पिचको उपाधि स्वस्तीलाई, मंगलबार प्रदेशस्तरीय क्विज हुने १३ फाल्गुन २०७६, मंगलवार ०१:०३

  पोखरा, फागुन १३ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेक पोखरामा जारी छ । इन्फोटेकको दोस्रो दिन सोमबार आइसिटी स्पिच र आइसिटी क्विज प्रतियोगिता सम्पन्न भएको छ । आइसिटी स्पिचको उपाधि पोखरा ३ नदीपुर..

पुरा पढ्नुहोस् »

क्लियर टिभीकोे विशेष अफर क्यान इन्फोटेकमा, मात्र ९ सय ९९ मा क्यिलर टिभीको सेवा १२ फाल्गुन २०७६, सोमबार १०:१५

  पोखरा, फागुन १२ । नेपालको सबैभन्दा बढी एचडि तथा डिजिटल च्यानल भएको क्लियर टिभीले पोखरामा आयोजित क्यान इन्फोटेकको अवसरमा विशेष अफर प्रस्तुत गरेको छ । क्लियर टिभीका लागि पोखरा क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको पोखरा इन्टरनेट प्रालिले..

पुरा पढ्नुहोस् »

बजार अभावले चिज भन्डारमै ९ फाल्गुन २०७६, शुक्रबार ११:००

  म्याग्दी, फागुन ९ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा उत्पादित चिज बिक्री नहुँदा कृषकको भन्डारमै थन्किएको छ । दैनिकजसो उत्पादन हुने चिज भन्डारमा पर्याप्त भएपनि बजार अभावका कारण बिक्री हुन सकेको छैन । घारका ३२ जना अगुवा कृषकहरु..

पुरा पढ्नुहोस् »

बेनी–जोमसोम सडक दैनिक ८ घण्टा बन्द हुने ३ फाल्गुन २०७६, शनिबार १०:२३

    म्याग्दी, फागुन ३ । बेनी–जोमसोम सडकमा दैनिक ८ घण्टा सडक बन्द हुने भएको छ । हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत रघुगंगा गाउँपालिका–३ घुमाउने तालदेखि बेगखोलासम्म फागुन १० गतेदेखि चैत १५ गतेसम्म..

पुरा पढ्नुहोस् »

रसुवागढी नाका दुई सातादेखि सुनसान ३ फाल्गुन २०७६, शनिबार १०:१९

  रसुवा, फागुन ३ । चीनमा ‘कोरानाभाइरस’को संक्रमण बढेसँगै रसुवागढी नाका दुई सातादेखि सुनसान छ । अहिले रसुवागढी नाकामा सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीमात्र छन् । अध्यागमन कार्यालय रसुवाकाअनुसार चिनियाँलगायत अन्य मुलुकका पर्यटक..

पुरा पढ्नुहोस् »