admin


अस्थायी शिक्षक परीक्षा अन्यौलमा २९ भाद्र २०७४, बिहीबार १०:१५

काठमाण्डौं, भदौ २९ । बर्षौ देखि थाती रहेको अस्थायी शिक्षक समस्या समाधानको अवसर बनेर आएको शिक्षा ऐनलाई संशोधन गर्ने प्रकृया शुरु भए पछि तिनै अस्थायी शिक्षकको परीक्षा अन्यौलमा परेको छ । मिति तोकेर पनि पटक पटक सार्दै अनिश्चित बनेको परीक्षा कहिले..

पुरा पढ्नुहोस् »

कर्मचारी सरुवा फुकुवा २९ भाद्र २०७४, बिहीबार १०:०५

काठमाडौं, भदौ २९ । निर्वाचन आचारसंहिता विपरित भएका कर्मचारी सरुवा फुकुवा भएको छ । सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता लागू भइसकेपछि भदौ १२ र १४ गते दर्जनौं कर्मचारीहरुको सरुवा गरेको थियो । व्यापक विरोध भएपछि सो सरुवालाई सामान्य..

पुरा पढ्नुहोस् »

वात्स्यायनका कार्टुनको प्रभावः फाँसीको चर्चादेखि जगदम्बाश्री पुरस्कारसम्म २९ भाद्र २०७४, बिहीबार ०९:५९

पोखरा, भदौ २९ । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएका अवस्थामा २०६१ साल भदौ ४ गते कान्तिपुर दैनिकमा प्रकाशित कार्टुन निकै चर्चामा रह्यो । नेपालमा संकटकाल र पत्रपत्रिकामा राज्यको निगरानी बढेका अवस्थामा पोखराका वरिष्ठ कार्टुनिष्ट..

पुरा पढ्नुहोस् »

अचेल गाई पाल्न थालेका छन् देवीरमणहरु २९ भाद्र २०७४, बिहीबार ०९:५३

प्रकट पगेनी ‘शिव’ गज्जव गरेका छन् गाई पाल्न थालेका छन् अचेल देवीरमणहरूले । ................................ कतार गएका देवीरमणहरू घर फर्किन थालेका छन् दुवईबाट फर्केका देविरमणहरूले गोठ बनाउँदै छन् देवीरमणहरू साउदी, इराक, अफगानिस्तानबाट ल्याएको पैसाले जर्सी र..

पुरा पढ्नुहोस् »

म्यानमारको युद्ध-नेपालमा तनाव २९ भाद्र २०७४, बिहीबार ०९:४६

झापा, भदौ २९ । पछिल्लो समय म्यानमार अर्थात बर्मामा गृहयुद्ध चर्किँदो छ । त्यसको प्रभाव नेपालमा पनि पर्न थालेको छ । नेपाली भूमि प्रयोग गरी म्यानमारविरुद्ध गतिविधि हुन नदिन नेपाल प्रवेशको पूर्वीद्वार काकडभिट्टामा स्थानीय प्रशासनले सुरक्षा..

पुरा पढ्नुहोस् »

नयाँ नोट साँट्दै हुनुहुन्छ ? थाहा पाइराख्नुहोस् यी कुरा २९ भाद्र २०७४, बिहीबार ०९:३६

काठमाण्डौं, भदौ २९ । नेपाल राष्ट्र बैंकले दसैंका लागि बुधबारदेखि नयाँ नोट साट्न सुरु गरेको छ । नेपाल राष्ट्र बैकको कार्यालय थापाथलीसहित नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखाबाट नयाँ नोट साट्न पाइनेछ । ५, १०, २०, ५० र एक सय..

पुरा पढ्नुहोस् »

मनाङमा पर्यटक बढे २९ भाद्र २०७४, बिहीबार ०९:३०

मनाङ, भदौ २९ । अन्नपूर्ण पदमार्ग बिश्वमै चल्तीको पदमार्ग हो । अन्नपूर्ण सहित धेरै पदमार्गहरु नेपालमा पर्यटक लोभ्याउने खालका छन् । त्यसो त नेपालमा पदयात्रा पर्यटन निकै फस्टाएको पनि छ । राउण्ड अन्नपूर्ण भित्र पर्ने मनाङमा पर्यटकको ओइरो लाग्न..

पुरा पढ्नुहोस् »

दशैंमा काठमाण्डौंलाई छ हजार बस २९ भाद्र २०७४, बिहीबार ०९:२२

काठमाण्डौं, भदौ २९ । यसपाली दशैंमा दैनिक छ हजार सार्वजनिक गाडीले यात्रु ओसार्ने छन् । दशैंको बेला धेरै मान्छे चाडपर्व मान्न उपत्यका बाहिरिने भएकाले दैनिक ६ हजारभन्दा धेरै बसहरुले सेवा दिन लागेका हुन् । हरेक वर्ष चाडपर्वलाई लक्षित गरी..

पुरा पढ्नुहोस् »

बागलुङमा बसपार्कको विजोग २९ भाद्र २०७४, बिहीबार ०९:११

बागलुङ, भदौ २९ । ब्यवस्थित बसपार्क बनाउन बागलुङ बजारका बासिन्दाले ५९ रोपनी जग्गा निशुल्क दिए । जग्गा दान गरेर पनि बसपार्कको बिजोग सहनुपरेको १६ बर्ष बित्यो । बसपार्कको हालत अहिले पनि उस्तै छ । बजारका ५२ ब्यक्तिले करोडौं मूल्य पर्ने जग्गा दिएका..

पुरा पढ्नुहोस् »

कोरियामा कृषि कामदारको सास्ती २९ भाद्र २०७४, बिहीबार ०८:५४

एजेन्सी, भदौ २९ । लमजुङका रमेश न्यौपाने विहान छ बजेसम्म उठिसक्छन् । निन्द्रामै खाना खाईवरी आधाघण्टा भित्रै काममा पुगिसक्छन् । उनी जागिरमा विहान साढे छ बजे पुग्नुपर्छ । काममा गएपछि १२ बजे खाना खाने फुर्सद हुन्छ र साँझ ७ बजेसम्म लगातार काम गर्छन्..

पुरा पढ्नुहोस् »