admin


टेनिसबल टी—ट्वान्टीमा स्याङजा र बाग्लुङको जित २९ भाद्र २०७४, बिहीबार १३:००

पोखरा, भदौ २९ । स्याङजा युनाईटेड क्रिकेट क्लब र बाग्लुङ क्रिकेट क्लबले लक्ष्मी लाईट हाउस अन्तरक्लबस्तरीय टी—ट्वान्टी टेनिस बल क्रिकेटमाा समान दुई दुई विकेटको जित निकाले । पोखरा क्रिकेट एकेडेमीको आयोजनामा पोखरा अमरसिंह चौरमा बिहीबारको पहिलो..

पुरा पढ्नुहोस् »

शिक्षक फुटसल टुर्नामेण्ट हुने २९ भाद्र २०७४, बिहीबार १२:५४

पोखरा, भदौ २९ । पोखरामा पहिलो पटक अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल टुर्नामेण्ट प्रतियोगिता हुने भएको छ । विद्यालयमा अध्यापन गराउने शिक्षकहरु माझ आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले सगरमाथा स्कुलमा कार्यक्रम हुन लागेको हो । प्रतियोगिता..

पुरा पढ्नुहोस् »

एनआरएनए कोरियामा लक्ष्मी गुरुङ २९ भाद्र २०७४, बिहीबार ११:५६

सउल, भदौ २९ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० कोरियाको सौलमा सम्पन्न छैटौं महाधिवेशनबाट लक्ष्मी लामा गुरुङ अध्यक्षमा निर्वाचित भएकी छन् । लक्ष्मी प्रतिस्पर्धी ओम जुग्जाली र जुनु गुरुङलाई हराउँदै अध्यक्षमा विजयी बनिन् । उनले ६ सय ६० मत पाएकी..

पुरा पढ्नुहोस् »

नवलपरासीका मालपोत प्रमुखलाई कार्यकक्षमै कालोमोसो २९ भाद्र २०७४, बिहीबार ११:५०

नवलपरासी, भदौ २९ । मालपोत कार्यालय कावासोतीका प्रमुखलाई आज अज्ञात समूहले कालोमोसो दलेका छन् । कार्यालय समयमा कार्यकक्षमा प्रवेश गरेर ३ जनाको समूहले भष्टाचारी भन्दै कालोमोसो दलेका हुन् । कालोमोसो दल्ने सबै फरार छन् । कालोमोसो दलेपछि प्रमुखको..

पुरा पढ्नुहोस् »

लोकतन्त्रको नाममा लुटतन्त्रको राज–थापा २९ भाद्र २०७४, बिहीबार ११:४०

पोखरा, भदौ २९ । पुर्व उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष कमल थापाले लोकतन्त्रको नाममा नेपालमा लुटचन्त्र मच्चिएको बताएका छन् । उनले ठूला दलका केही नेताहरुले लोकतन्त्रको आडमा भ्रष्टाचार र अनियमितता बढाएको आरोप लगाए । ‘संविधानपछि प्रजातन्त्र..

पुरा पढ्नुहोस् »

समानुपातिक सांसद छान्न दलहरुलाई सकस २९ भाद्र २०७४, बिहीबार ११:११

काठमाण्डौं, भदौ २९ । पछिल्लो दशक राजनीतिक दल र व्यवस्थाप्रति सबैभन्दा वितृष्णा उत्पन्न गराउने तत्व समानुपातिक निर्वाचन प्रणाली थियो । पत्नीलाई सांसद बनाउने, दल खोल्ने र सांसद किनबेचको औजार त्यही निर्वाचन प्रणाली थियो । पिछडिएका जाति र..

पुरा पढ्नुहोस् »

लोकसेवाको विज्ञापन नरोकिने २९ भाद्र २०७४, बिहीबार १०:४८

काठमाडौं, भदौ २९ । लोकसेवा आयोगलाई कर्मचारी भर्नाका लागि विज्ञापन गर्ने बाटो खुला भएको छ । संसदको राज्य व्यवस्था समितिले विज्ञापन नखोल्दा प्रतिस्पर्धाका लागि योग्य व्यक्तिहरुलाई असर पर्ने भन्दै भर्ना खुला गर्न शुक्रबार निर्देशन दिएको हो..

पुरा पढ्नुहोस् »

पोखरा फाइनान्सको एफपीओ बाँडफाँड २९ भाद्र २०७४, बिहीबार १०:४१

काठमाडौं, भदौ २९ । पोखरा फाइनान्सको एफपिओ बिहीवार बाँडफाँड गरिएको छ । एफपिओमा सबै आवेदकले १० कित्ता शेयर पाएका छन् । लगानीकर्ताले यसभन्दा बढी ३२ कित्तासम्म शेयर हात पारेका छन् । १० र २० कित्ताका लागि आवेदन दिने सबैले शेयर पाएको विक्री प्रबन्धक..

पुरा पढ्नुहोस् »

प्रदेश र केन्द्रको चुनावी कार्यतालिका सार्वजनिक २९ भाद्र २०७४, बिहीबार १०:३३

काठमाण्डौं, भदौ २९ । निर्वाचन आयोगले चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । अनुसार मंसिर १० गते पहिलो चरणको चुनावका लागि कात्तिक ५ गते उम्मेदवारी दर्ता गर्नु पर्नेछ । यस वर्ष भाइटीका कात्तिक ४ गते परेको छ । अर्थात भाइटीकाको भोलिपल्ट..

पुरा पढ्नुहोस् »

शैक्षिक कर सार्वजनिक शिक्षामा २९ भाद्र २०७४, बिहीबार १०:२३

काठमाडौं, भदौ २९ । संवैधानिक कानूनका ज्ञाता काशिराज दाहाल भन्छन् ’शिक्षा र स्वास्थ्यका सवाल स्थानीय, प्रदेश र संघ तीनै सरकारका लागि चासोको विषय हो ।’ कल्याणकारी राज्य अवधारणा राखेर संघीयता कार्यान्वयन भैरहँदा शिक्षा निःशुल्क वा सशुल्क ?..

पुरा पढ्नुहोस् »