admin


टापुको देश-जहाँ २/४ ग्याङफाइटले सरकारलाई पिरोल्छ ३० भाद्र २०७४, शुक्रबार ०१:४८

एजेन्सी, भदौ ३० । ‘मज्जाले घुमेर आउनू, अबको केही वर्षमा त्यो देशै रहँदैन ।’ माल्दिभ्स जानुअघि जस–जसलाई भनियो, सबैको भनाइ यस्तै हुन्थ्यो। माल्दिभ्स टापुहरुको देश हो । यो देशमा १ हजार एक सय ९२ वटा टापु छन् । अबको २०–५० वर्षमा माल्दिभ्स समुद्रमा..

पुरा पढ्नुहोस् »

सावधान ! दिनमा तीन कपभन्दा बढी चिया नपिउनुहोस् ३० भाद्र २०७४, शुक्रबार ०१:३५

एजेन्सी, भदौ ३० । तपाईं दिनमा कति कप चिया पिउनुहुन्छ ? यदि तीन कपभन्दा बढी चिया पिउने बानी छ भने आजैदेखि त्याग्नुहोस् । त्यसो त नेपाली समाजमा चिया खाने बानी एक खालको फेसन नै बनेको छ । दिनको सुरुवात नै चियाबाट हुन्छ । तर, अत्यधिक चिया खाने मानिसलाई..

पुरा पढ्नुहोस् »

अन्ततः बन्द भयो पोखराकै गहना फुलबारी रिसोर्ट ३० भाद्र २०७४, शुक्रबार ०१:२९

पोखरा, भदौ ३० । अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी..

पुरा पढ्नुहोस् »

आयोगबाटै आचारसंहिता उल्लघंन, १२ सय ६० कर्मचारी सरुवा ३० भाद्र २०७४, शुक्रबार ०१:२०

काठमाण्डौं, भदौ ३० । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयअन्तर्गतका उपसचिवदेखि खरदारम्मका कर्मचारीलाई स्थानीय विकास मन्त्रालयअन्तर्गत सरुवा गरेको हो..

पुरा पढ्नुहोस् »

पिएनमा अनेरास्ववियूको ध्यानाकर्षण २९ भाद्र २०७४, बिहीबार १५:५६

पोखरा, भदौ २९ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू), पृथ्वीनारायण क्याम्पस एकाईले बिभिन्न माग सहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । एकाई अध्यक्ष राजन शर्मा पराजुलीले क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापालाई..

पुरा पढ्नुहोस् »

पौडी खेल्दा डुवेर शिक्षक बेपत्ता २९ भाद्र २०७४, बिहीबार १३:५५

पोखरा भदौ २९ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २४ कास्कीकोट स्थित पोखरीमा डुबेर एक शिक्षक बेपत्ता भएका छन् । कास्कीकोटकै निजी स्कुलमा पढाउने २१ बर्षिय शिव प्रसाद तिमिल्सिना ठुली पोखरीमा डुबेर बेपत्ता भएका हुन् । तीन जना पोखरीमा पौडी खल्न..

पुरा पढ्नुहोस् »

अन्नपूर्ण आधार शिविरमा पर्यटन महोत्सव २९ भाद्र २०७४, बिहीबार १३:४५

पोखरा, भदौ २९ । हिमाल आरोहणको जेठो अन्नपूर्ण हिमालको आधार शिविरमा अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव हुने भएको छ । अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण गाँउपालिकाको सक्रियतामा महोत्सव हुन लागेको हो । अन्नपूर्ण..

पुरा पढ्नुहोस् »

छोरेपाटनमा प्रतिभा प्रस्फुटन २९ भाद्र २०७४, बिहीबार १३:२९

पोखरा, भदौ २९ । पोखराको छोरेपाटनमा रहेको छोरेपाटन मावि खुल्ला प्रतिभा प्रस्फुटन कार्यक्रम गरिएको छ । बाल दिवसको अवसरमा छोरेपाटन बाल क्लबले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सूचना रिजाल, अमृत भण्डारी, आशिष काफ्ले, अन्जना सुवेदी, बिनिता..

पुरा पढ्नुहोस् »

कलिका माविलाई युनाइटेड क्लवको आर्थिक सहयोग २९ भाद्र २०७४, बिहीबार १३:१६

पोखरा, भदौ २९ । राष्ट्रिय बाल दिवसको अवसरमा युनाइटेड क्लव पोखराले कालिका मावि रामबजारलाई आर्थिक सहयोग गरेको छ । बिद्यालयले सञ्चालन गरेको विद्यार्थीहरुको खाजा अभियानलाई सघाउने उद्देश्यले ९ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । बाल दिवसको..

पुरा पढ्नुहोस् »

राजेन्द्र र उत्तमको जोडी फाईनलमा २९ भाद्र २०७४, बिहीबार १३:०५

पोखरा, भदौ २९ । नेपाल प्रहरीका पूर्व एआइजी राजेन्द्रसिंह भण्डारी र उत्तम लामाको जोडिले उपाधीका लागि झ्याम्बा ढुण्डुप र करिमुल्ला मुस्लिमको जोडिसंग भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी एनआइसी एसिया बैंक नेपाल..

पुरा पढ्नुहोस् »