admin


सेल्फी खिच्ने बानी छ ? ख्याल गर्नुस् २९ भाद्र २०७४, बिहीबार ०८:४२

एजेन्सी, भदौ २९ । एक जमना थियो, बालबच्चाहरु खेल्दा चोट लागेर अस्पताल पुग्थे । किशोर किशोरीको पनि उस्तै अवस्था थियो । अब जमान फेरिसकेको छ । एउटा सानो कोठामा घन्टौसम्म मोबाईल खेलाउँदा खेलाउँदै नसासम्बन्धि गम्भीर समस्या लिएर आधुनिक किशोर किशोरी..

पुरा पढ्नुहोस् »

पाँच बर्षपछि पोखरामा डरलाग्दो पुतली २९ भाद्र २०७४, बिहीबार ०५:५०

पोखरा, भदौ २९ । पोखरा र आसपासमा यतिबेला सेतो पुतलीको विगविगी छ । दिउँसोभन्दा साँझ र रातीको समयमा सतो पुतली बढी सक्रिय हुन्छन् । पोखराका सडकहरुमा अहिले जताततै सेतो पुतली देखिन्छ । पाँचबर्षअघि यसैगरी सेतो पुतलीको विगविगी थियो । यो पुतलीको विगार..

पुरा पढ्नुहोस् »

सिंगापुरलाई हराउँदै नेपाल समूह विजेता २९ भाद्र २०७४, बिहीबार ०५:२३

एजेन्सी, भदौ २९ । एसीसी यू-१९ इस्टर्न रिजनको समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ७ विकेटले हराएको छ । यसअघि नै अन्तिम चारमा पुगिसकेको नेपाल लगातार तेस्रो जितसँगै समूह एको विजेता बनेको छ । सिंगापुरले प्रस्तुत गरेको ६८ रनको लक्ष्य..

पुरा पढ्नुहोस् »

सिन्धुपाल्चोकमा भूकम्प अनुसन्धान केन्द्र २९ भाद्र २०७४, बिहीबार ०५:२०

काठमाण्डौं, भदौ २९ । सिन्धुपाल्चोकमा भूकम्पस्मृति उद्यानको निर्माण कार्य थालिएको छ । करीब १ अर्ब रुपैयाँको लागतमा निर्माण हुन लागेको सो उद्यानको विस्तृत आयोजना प्रतिवदेन आगामी मङ्सिरसम्म तयार हुने बताइएको छ । सो उद्यानलाई राष्ट्रियस्तरमा..

पुरा पढ्नुहोस् »

कर्मचारीले राजनीति गरे बर्खास्त ! २९ भाद्र २०७४, बिहीबार ०२:२०

काठमाडौं, भदौ २९ । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले..

पुरा पढ्नुहोस् »

अपरिपक्क स्थानीय सरकार २९ भाद्र २०७४, बिहीबार ०२:१३

प्रकाश ढकाल पोखरा, भदौ २९ । सरकारले पोखरा लेखनाथ महानगपालिकालाई कृषि विकासका कार्यक्रम सञ्चालन गर्न चालु बर्षका लागि दुई करोड ७१ लाख रुपैयाँ बजेट अख्तियारी सहित निकासा दियो । प्राप्त बजेटमध्ये महानगरले ५० लाख मात्रै कृषिमा राखेर बाँकी रकम..

पुरा पढ्नुहोस् »

दशैंको टीका साइत ११.५५ पछि २९ भाद्र २०७४, बिहीबार ०१:५९

एजेन्सी, भदौ २९ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । २०७४ साल असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका..

पुरा पढ्नुहोस् »

नेपालीले लगाउने भित्रि बस्त्र कति महंगा ? २९ भाद्र २०७४, बिहीबार ०१:४८

एजेन्सी, भदौ २९ । सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म..

पुरा पढ्नुहोस् »

प्रदेश २ को चुनाव तयारी अन्तिम चरणमा २९ भाद्र २०७४, बिहीबार ०१:३७

काठमाण्डौं, भदौ २९ । स्थानीय तहको तेश्रो चरणमा हुने चुनाव अन्तर्गत प्रदेश नम्बर २ को चुनाव तयारी अन्तिम चरणमा छ । असोज २ गते हुने चुनावका लागि भदौ ३० र ३१ गते मतदातालाई परिचयपत्र वितरण गरिनेछ भने परिचय पत्र लिन आउने मतदातालाई मतदाता शिक्षा पनि..

पुरा पढ्नुहोस् »

यू–१८ राष्ट्रिय फुटबल टिम घोषणा (को-को परे टीममा ) २८ भाद्र २०७४, बुधबार १७:००

काठमाण्डौं, भदौ २८ । भुटानमा हुने यू–१८ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टिम घोषणा गरिएको छ। युवा टिमका प्रशिक्षक छिरिङ लोप्सानले बुधबार २३ सदस्यीय टिम घोषणा गरेका हुन्। नेपाली टिमको कप्तानी गोलकिपर अर्पण श्रेष्ठले गर्नेछन्। फरवार्ड..

पुरा पढ्नुहोस् »