
सर्लाहीको हाल सम्मको मत परिणाम २५ मंसिर २०७४, सोमबार ०९:४६
सर्लाही, मंसिर २५ । सर्लाही क्षेत्र नं. १ को प्रतिनिधिसभामा राष्ट्रिय जनता पार्टी नेपालका प्रमोद साह विजयी भएका छन्। साह २२ हजार ३६ मत ल्याएर विजयी बनेका छन्। साहले वामगठबन्धनका ध्रुबप्रसाद गौतमलाई ५ सय ७१ मतले पछि पार्दै विजयी बनेका हुन्।..
पुरा पढ्नुहोस् »