प्रदेश ४ को घाटा बजेट, सडक र स्वास्थ्य सरकारको प्राथमिकतामा २ असार २०७५, शनिबार ०४:२०
प्रकाश ढकाल पोखरा, असार २ । प्रदेश सरकारले आगामी बर्षको लागि २४ अर्वको बजेट सार्वजनिक गरेको छ । शुक्रबार प्रदेशका अर्थमन्त्री किरण गुरुङले प्रदेशसभाबाट डेढ अर्व घाटा बजेट प्रश्तुत गरेका हुन् । २४ अर्व २ करोड ३३ लाख बजेटमध्ये १ अर्व ४० करोड..
पुरा पढ्नुहोस् »