admin


पृथ्वीचोकमा लायन्सको सहयोगमा सिसिटिभी ४ असार २०७५, सोमबार १४:३३

पोखरा, असार ४ । लायन्स क्लब अफ पोखरा हेल्पफुल हेन्ड्सले पृथ्वीचोकस्थित ट्राफिक कार्यालय नजिक २ वटा सिसिटिभी क्यामरा जडान गरेको छ । यातायातका साधन दुर्घटनाका न्युनीकरणमा सघाउने उद्देश्यले सिसिटिभी जडान गरिएको क्लबका अध्यक्ष मोहनमणि..

पुरा पढ्नुहोस् »

भद्रकाली दिदी बहिनी समूह नमुना कार्य गर्न सफल ४ असार २०७५, सोमबार १४:३१

पोखरा, असार ४ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. १० मा रहेको भद्रकाली दिदिबहिनी समुहले पोखरा मै नमूना कार्य गर्न सफल भएको छ । “आफ्नो घरआँगन आफै सफा राखौ फोहर लाई मोहरमा परिणत गरौं“ भन्ने नाराका साथ महानगरको निति नियमानुसार वडा नं १० ले टोल टोलमा..

पुरा पढ्नुहोस् »

गण्डकी विकास बैंकका अध्यक्षद्वारा सपथ ग्रहण ४ असार २०७५, सोमबार १४:२२

पोखरा, असार ४ । गण्डकी विकास बैंक लिमिटेडका नवनिर्वाचित अध्यक्षसुशिल गौचनले सोमबारसपथ ग्रहण गरेका छन् । गौचनलाई सोमबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सपथ ग्रहण गराएका हुन् । गत जेठ २५ गते बसेको बैंकको दशौ बार्षिक साभारण..

पुरा पढ्नुहोस् »

क्षमता अभिवृद्वि तालिम सम्पन्न ४ असार २०७५, सोमबार १४:१९

पोखरा, असार ४ । नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघको पाँचौ वार्षिक उत्सव तथा क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. ४ का सभामुख माननिय सृजना शर्मा ले सुनचाँदी व्यवसाय राष्ट्रको मुख्य पेशा रहेको..

पुरा पढ्नुहोस् »

प्रदेश ४ को प्रदेशसभा बैठकमा बजेटबारे दफावार छलफल सुरु ४ असार २०७५, सोमबार १४:१६

पोखरा, असार ४ । प्रदेश सरकारले शुक्रबार ल्याएको बजेटबारे प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकमा दफाबार छलफल शुरु भएको छ । छलफलमा भाग लिने प्रायःजसो सबै सदस्यले बजेट राम्रो भएको र कार्यान्वयनमा चुनौती देखिएको बताएका छन् । अर्थ मन्त्रालयले ल्याएको..

पुरा पढ्नुहोस् »

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन ४ असार २०७५, सोमबार १३:५१

काठमाण्डौँ, असार ४ । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित न्युरो अस्पतालमा ५ बजेर ३५ मिनेटमा निधन भएको अस्पतालले जनाएको छ । लामो समय बेलायतमा उपचार गराएका डा...

पुरा पढ्नुहोस् »

कास्की काँग्रेसका १२ जना एकैचोटी पदमुक्त (को–को परे ?) ३ असार २०७५, आईतवार १४:३६

पोखरा, असार ३ । नेपाली काँग्रेस कास्कीले जिल्लामा मनोनित गरेका सबै पदाधिकारी र जिल्ला सदस्यहरुलाई पदमुक्त गरेको छ । सभापति कृष्ण केसीले आईतबारको बैठकमा एकै पटक ३ पदाधिकारी र ९ सदस्य गरी १२ जनालाई पदमुक्त गरे । पदमुक्त हुनेहरुमा पदाधिकारीतर्फ..

पुरा पढ्नुहोस् »

पोखरामा यति एयरको जहाज ठुलो दुर्घटनाबाट यसरी जोगियो (भिडियोमा हेर्नुस्) ३ असार २०७५, आईतवार ११:४८

पोखरा, असार ३ । काठमाडौबाट पोखरा आउदै गरेको यति एयरलाइन्सको विमान ठुलो दुर्घटनाबाट जोगिएको छ । पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जहाजको हाइड्रोलिक फेल भएपछि जहाज धावन मार्गबाट घाँसे मैदानमा पुगेको छ । यति एयरको नाइन एन एएचयु ६८१ कलसाइन..

पुरा पढ्नुहोस् »

बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर (सबै प्रदेशको हेर्नुस्) २ असार २०७५, शनिबार ११:५५

पोखरा, असार २ । नेपालका सबै प्रदेश सरकारले आफ्नो बजेट शुक्रबार सार्वजनिक गरेका छन् । आगामी आर्थिक बर्ष २०७५÷७६ का लागि ल्याईएको बजेटमा प्रदेश ४ सबैभन्दा कमजोर देखिएको छ । सबैभन्दा बढी प्रदेश १ मा छ । प्रदेश ४ का अर्थमन्त्री किरण गुरुङले २४ अर्ब २..

पुरा पढ्नुहोस् »

गोरखा सहित बट्टार र भैरहवामा पेट्रोलियम भण्डार बनाउने प्रश्ताव २ असार २०७५, शनिबार ०४:४१

काठमाण्डौं, असार २ । सरकारले गोरखा सहित बट्टार र भैरहवामा पेट्रोलियम पदार्थको भण्डारण स्थल बनाउने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा तीन ठाउँमा पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि सहयोग गर्न प्रस्ताव..

पुरा पढ्नुहोस् »