admin


पोखरामा एक किशोरी मृत फेला २८ भाद्र २०७५, बिहीबार १२:५५

पोखरा, भदौ २८ । पोखरा २४ पामेकी बोधीमाया लामा मृत भेटिएकी छिन् । २५ बर्षिया लामा जरेबरमा भाडामा बस्थिन् । उनी गएको सोमबारदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ । आज दिउँसो पोखरा १७ रातोपहिरो नजिकै कुलोमा शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप..

पुरा पढ्नुहोस् »

पोखराका अस्पताल–हृदयघातका विरामीलाई ७ घण्टा घुमाईयो, उपचार भएन २८ भाद्र २०७५, बिहीबार ११:०७

पोखरा, भदौ २८ । अस्पतालले बिरामी बचाउने प्रयास गर्दा गर्दै कतिपयको ज्यान जान्छ । यो अलग कुरा हो । तर, अस्पतालकै लापरबाहीका कारण बिरामीको ज्यान गयो भने त्यो अक्षम्य कुरा हो । अस्पतालको धर्म र चिकित्सकका कर्ममा यो पर्दैन । प्रयास गर्दा गर्दै..

पुरा पढ्नुहोस् »

पोखरामा बृद्धालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ २८ भाद्र २०७५, बिहीबार १०:१४

पोखरा, भदौ २८ । पोखरा ३१ नहरचोकमा ७० बर्षिया बृद्धालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । उनलाई आँबुखैरेनीबाट प्रहरीले पक्राउ गरेको हो । बेगनासताल नजिकै भाडाको घरमा बस्दै आएकी ७० बर्षिया बृद्धालाई बलात्कार गरेको भन्दै सोही..

पुरा पढ्नुहोस् »

मन्त्रीको गाडीलाई ट्याक्टरको टक्कर–बाटैमा ट्याक्टरको नाच (भिडियो हेर्नुस्) २८ भाद्र २०७५, बिहीबार ०९:२६

पोखरा, भदौ २८ । विहिबार विहान गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ लुम्रेमा सिंचाईको योजना सिलान्यास गर्न पुगे । कार्यक्रमबाट फर्किने क्रममा हेमजा मेलबोट नजिक बाटोमा..

पुरा पढ्नुहोस् »

अनुमति विना डोजर चलाउने वडाध्यक्षलाई पोखरा महानगरले कारबाही गरेन २८ भाद्र २०७५, बिहीबार ०९:०५

पोखरा, भदौ २८ । केही समयअघि पोरखा २५ हेमजाबार प्रहरीले टिपर र डोजरलाई नियन्त्रणमा लियो । अवैध रुपमा ढुंगा निकाल्दै गरेको भन्दै डोजरलाई ५० हजार र ढुंगा निकासी गर्ने टिपरलाई परिमाण हेरी जरिवाना लिईयो । अबैध रुपमा महानगरको क्षेत्रभित्र डोजर चलाउन..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीलाई टेरेनन् प्रधानमन्त्री ओलिले २८ भाद्र २०७५, बिहीबार ०३:१५

काठमाण्डौं, भदौ २८ । केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार बनेको झन्डै ७ महिना बितिसक्दासम्म अन्तरप्रदेश परिषद् बैठक बस्न नसकेपछि मुख्यमन्त्रीहरू प्रधानमन्त्रीसँग असन्तुष्ट बनेका छन् । बल्ल बल्ल हुन लागेको उक्त बैठक झनै अन्योलमा परेपछि..

पुरा पढ्नुहोस् »

दर खाएर नाच्दा नाच्दै मृत्यु ! २८ भाद्र २०७५, बिहीबार ०३:१०

हेटौंडा, भदौ २८ । तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ । छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए । अचेत भएको केहि बेरमै उनका निधन..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरणः प्रहरीको ’उल्टो’ भूमिका २८ भाद्र २०७५, बिहीबार ०२:५८

काठमाण्डौं, भदौ २८ । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको..

पुरा पढ्नुहोस् »

संघलाई व्यवसायीमैत्री संस्था बनाउँछु–अधिकारी २८ भाद्र २०७५, बिहीबार ०२:४१

पोखरा, भदौ २८ । पोखरा उद्योग वाणिज्य संघको ३२ औँ महाधिवेशन नजिकीदै गर्दा सुनावी सरगर्मी बढ्दै गएको छ । आउँदो असोजको ५ र ६ गते हुने महाधिवेशनबाट नयाँ पदाधिकारी सहितको टिम ल्याउन दामु अधिकारी र रविन्द्र बहादुर प्रजुले आ–आफ्नो प्यानल सहितको टिम..

पुरा पढ्नुहोस् »

कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत २७ भाद्र २०७५, बुधबार १६:२३

कञ्चनपुर, भदौ २७ । कञ्चनपुरमा फेरि एक १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । महाकाली नगरपालिकाकी १० वर्षीया बालिका मंगलबार साँझ बलात्कृत भएकी हुन् । उनलाई स्थानीय ४० वर्षीय आइते सुनारले बलात्कार गरेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रहरी..

पुरा पढ्नुहोस् »