admin


टलक्कै टल्कियो मनकामना मन्दिर (फोटोमा हेर्नुस् नयाँ मन्दिर) २९ भाद्र २०७५, शुक्रबार ०६:०८

पोखरा, भदौ २९ । गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण पूरा भएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मन्दिर निर्माणमा करिब १३ करोड लागत लागेको जिणोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले..

पुरा पढ्नुहोस् »

वीरगञ्ज महानगरका मेयरले दिए पार्टीबाट राजीनामा २९ भाद्र २०७५, शुक्रबार ०५:४७

वीरगञ्ज, भदौ २९ । महानगरपालिकाको काममा अनावश्यक दबाव दिएको भन्दै वीरगञ्ज मेयर विजय सरावगीले संघीय समाजवादी फोरमबाट राजीनामा दिएका छन् । व्यापारिक पृष्ठभूमिका सरावगी संघीय समाजवादी फोरमबाट वीरगञ्जको मेयर निर्वा्चित भएका थिए । तर, पार्टीले..

पुरा पढ्नुहोस् »

उम्मेदवारी फिर्ता लिएका तिवारीले दामु प्यानललाई सघाउने २९ भाद्र २०७५, शुक्रबार ०१:५२

पोखरा, भदौ २८ । असोज ५ र ६ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनका लागि कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिएका कृष्णप्रसाद तिवारीले दामु अधिकारी प्यानललाई सहयोग गर्ने घोषणा गरेका छन् । बिहीबार आफ्नो उम्मेदवारी फिर्ता लिँदै..

पुरा पढ्नुहोस् »

हेम्जाका उद्योगी व्यवसायीले प्रजू प्यानललाई सघाउने २९ भाद्र २०७५, शुक्रबार ०१:४५

पोखरा, भदौ २८ । आसन्न पोखरा उद्योग वाणिज्य संघको महाधिवेशनमा उमेद्वारी दिएको रवीन्द्रबहादुर प्रजूको प्यानल मतदाता उद्योगी व्यवसायीसँग भेटघाटको लागि विहीबार हेम्जा पुग्यो । हेम्जाका मतदाताले यस प्यानललाई स्वागत गर्दै यसपालीको निर्वाचनमा..

पुरा पढ्नुहोस् »

सुत्केरीले एक बर्षसम्म बिदा पाउने २९ भाद्र २०७५, शुक्रबार ०१:३२

काठमाण्डौं, भदौ २९ । सुत्केरी महिलाले एब बर्षसम्म बेतलबी बिदा पाउने भएका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ । संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको..

पुरा पढ्नुहोस् »

अलमल्ल प्रदेश सरकार–बजेट बैंकमा, कार्यक्रम कितावमा २९ भाद्र २०७५, शुक्रबार ०१:१५

प्रकाश ढकाल पोखरा, भदौ २९ । गण्डकी प्रदेश सरकार गठन भएको ६ महिना कट्यो । यो अवधीमा दुईवटा नीति तथा कार्यक्रम सहित दुवै पटक बजेट समेत बनायो । पहिलो बजेटले विकास निर्माणको काम नै भएन । १ अर्व ३ करोड बजेटमध्ये केही प्रशासनिक क्षेत्रमा खर्च गरेर ६५..

पुरा पढ्नुहोस् »

पोखरा महानगरको नियम–खादा माला बन्द, जनप्रतिनिधी अतिथि बन्न नपाउने २८ भाद्र २०७५, बिहीबार १६:१८

पोखरा, भदौ २८ । पछिल्लो सयम सार्वजनिक कार्यक्रमहरु बढी औपचारिक र भद्धा हुन थालेपछि पोखरा महानगरले नयाँ नियम बनाएको छ । कार्यालयले विहिबार महानगर तथा वडाहरुको आर्थिक सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि १८ बुँदे शर्त सहितको नियम सार्वजनिक..

पुरा पढ्नुहोस् »

गण्डकीमा नेकपाको अध्यक्ष को बन्दैछ ? २८ भाद्र २०७५, बिहीबार १३:४०

पोखरा, भदौ २८ । पूर्व एमाले र माओवादी बीच केन्द्रमा एकीकरण भएको लामो समय वितिसक्दा पनि तल्ला तहमा एकीकरण थालिएको छैन । नेतृत्वमा आकांक्षी बढी भएपछि एकीकरण जटिल बन्दै गएको छ । गण्डकी प्रदेशको अध्यक्ष पूर्व माओबादीले पाउने लगभग टुंगिएको छ ।..

पुरा पढ्नुहोस् »

महिला हिंसाका घटना सरकारविरुद्ध षड्यन्त्र–प्रचण्ड २८ भाद्र २०७५, बिहीबार १३:१२

काठमाण्डौं, भदौ २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला हिंसाका घटना सरकारविरुद्धकै षड्यन्त्रको रुपमा देखिएको टिप्पणी गरेका छन् । नियोजित रुपमै सरकारका विरुद्ध सामाजिक विकृतिजन्य घटना आउन खोजेका हुन्..

पुरा पढ्नुहोस् »

पोखरामा मोटरसाईकलले ठक्कर दिँदा १ जना घाईते २८ भाद्र २०७५, बिहीबार १३:०२

पोखरा, भदौ २८ । पोखरा ८ नागढुंगाको ओरालोमा मोटरसाईकलले ठक्कर दिँदा १ जना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट पैदलयात्रा गरिरहेका १८ बर्षिय लक्ष्मण श्रेष्ठलाइ ठक्कर दिएको हो । उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले..

पुरा पढ्नुहोस् »