admin


पोखराको राज बेकरीमा सिल २९ भाद्र २०७५, शुक्रबार १५:०६

पोखरा, भदौ २९ । जिल्ला बजार अनुगमन समिति कास्कीले मापदण्ड नपु¥याई उत्पादन सुरु गरेको पोखरा महानगरपालिका वडा नम्बर २७ को आवस नगरमा संचालित राज बेकरी उद्योगमा सिल गरेको छ । स्थानियहरुको गुनासोका आधारमा विहिबार उत्पादन स्थल पुगेको अनुगमन टोलीले..

पुरा पढ्नुहोस् »

पोखरा रानीपौवामा स्कुटरबाट ‘४५ हजार’ कसको खस्यो ? पार्वतासँग सुरक्षित २९ भाद्र २०७५, शुक्रबार १४:३१

पोखरा, भदौ २९ । सडकमा भेटिएको सामान फेला पार्ने मानिसले सितिमिति अरुलाई दिन खोज्दैनन् । आँखैले देखेपनि यो मेरै हो भन्न समेत भ्याउँछन् । झन् पैसाको त के कुरा, पैसो पाएपछि मानिसले थुकले टिप्ने गर्छन् । यसो देख्दा र वुझ्दा लाग्छ यो जमाना उल्टै लुटेर..

पुरा पढ्नुहोस् »

अनुभवी ड्राईभर नभए संस्था दुर्घटनामा पर्छ–प्रजु (अन्तरबार्ता) २९ भाद्र २०७५, शुक्रबार १३:३४

पोखरा, भदौ २९ । रवीन्द्रबहादुर प्रजु, पोखराका निकै पूराना र अनुभवी ब्यवसायी हुन् । ब्यापार ब्यवसायमा उनको चौंथो पुस्ता चलिरहेको छ । बराजुको पालादेखि ब्यवसाय थालेको प्रजु परिवारले आफ्नो सीपलाई छोड्न सकेन, बरु उचाईमा पुर्याउने काम गरिरह्यो ।..

पुरा पढ्नुहोस् »

चुनावमा अनुहार हैन ब्यवसाय हेर्नुस्–समावेशी समूह २९ भाद्र २०७५, शुक्रबार ११:५६

पोखरा, भदौ २९ । पोखरा उद्योग वाणिज्य संघमा प्यानलै उम्मेद्वारी दिएर चुनाव प्रचारप्रसारमा जुटेको समावेशी व्यवसायी समूहले संघको चुनावमा मत हाल्दा व्यवसायीलाई रोज्न आग्रह गरेका छन् । प्रत्येक व्यवसायीको घर र पसलमा चुनावी प्रचारका लागि पुग्दा..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ चुनाव–राप्रपाका ब्यवसायीको भोट प्रजु प्यानललाई २९ भाद्र २०७५, शुक्रबार ११:४५

पोखरा, भदौ २९ । राप्रपा कास्कीको शुक्रवार वसेको नियमति वैठकले पोखरा उद्योग बाणिज्य संघको चुनावमा लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको छ । वैठकले सम्पूर्ण राप्रपा समर्थित साथीहरुलाई लोकतान्त्रिक गठबन्धनलाई सघाउन समेत आग्रह..

पुरा पढ्नुहोस् »

पोखरामा ट्राफिक प्रहरीले हाँकेको ट्रकले विजुलीको पोल भाँचेपछि हंगामा २९ भाद्र २०७५, शुक्रबार ११:२०

पोखरा, भदौ २९ । पोखराको सिर्जनाचोकबाट सिद्धार्थचोक तर्फ जाँदै गर्दा ट्राफिक प्रहरीले चलाएको मिनि ट्रकले विद्युतको पोलमा ठक्कर दिँदा दुर्घटना भएको छ । ड्यूटिमा खटिएका ट्राफिक सन्तोष चौधरीले चलाएको ग १ ख ८२३४ नम्बरको ट्रकको ठक्करबाट पोल ढलेको..

पुरा पढ्नुहोस् »

पोखरा आउने जन्ति बोकेको बस तनहूँमा पल्टिँदा १ को मृत्यु, ५ घाईते २९ भाद्र २०७५, शुक्रबार ११:०५

पोखरा, भदौ २९ । तनहुँको म्याग्दे गाँउपालिका–३ नयाँबजारमा जन्ती बोकेको बस अनियन्त्रित भई पल्टिँदा १ जनाको मृत्यु भएको छ । ५ जना घाईते भएका छन् । भरतपुरबाट पोखरा आउँदै गरेको ना ५ ख २ नम्बरको बस अनियन्त्रित भई सडकबाट ५ मिटर तल खसेको थियो । मृत्यु..

पुरा पढ्नुहोस् »

अपांग यूवतीलाई बलात्कार गरेको अारोपमा गाेरखाबाट परियार पक्राउ २९ भाद्र २०७५, शुक्रबार ०७:२६

पोखरा, भदौ २९ । गोरखामा बलात्कारको आरोपमा एकजना युवक पक्राउ परेका छन् । सिरान्चोक गाउँपालिका ८ जौबारी स्थित ब्याखर्ककी अपांगता भएकी २४ बर्षिया महिलालाई बलात्कार गरेको आरोपमा सोही ठाउँका २१ बर्षिय सन्तबहादुर परियार पक्राउ परेका हुन् । युवती..

पुरा पढ्नुहोस् »

बृद्धाश्रमलाई सहायोग गर्न म्यागेण्टा नाइट २९ भाद्र २०७५, शुक्रबार ०६:५४

पोखरा, भदौ २९ । बृद्धाश्रमलाई सहयोग गर्न पोखरामा पहिलो म्यागेण्टा नाइट हुने भएको छ । चिरन बरुवाल र राजकुमार कुमालको संयुक्त आयोजनामा म्यागेण्टा नाइट गर्न लागिएको हो । असोज ३ गते पोखरा लेकसाईड स्थित मार्किउ डिस्को थेकमा हुने कार्यक्रमको तयारी..

पुरा पढ्नुहोस् »

तीजकै दिन श्रीमतीको हत्या २९ भाद्र २०७५, शुक्रबार ०६:४०

पोखरा, भदौ २९ । गोरखाको बारपाक सुलीकोट गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । गत बुधबार हरितालीकाको दिन सुलिकोट ४ सौरपानी स्थित रन्चोकका ३७ वर्षका टेकबहादुर विकले ३३ वर्षकी कुमारीलाई काठ तास्ने रन्दाले टाउकोमा हानेर हत्या गरेको..

पुरा पढ्नुहोस् »