admin


दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो २७ भाद्र २०७५, बुधबार १६:१५

चन्द्रपुर, भदौ २७ । यहाँको चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका छन् । तेजाव आक्रमणमा परेका दुवैजना दिदी बहिनी हुन् । चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता..

पुरा पढ्नुहोस् »

बाढी पसेपछि मुस्ताङमा घर छोडेर हिडे स्थानीय २७ भाद्र २०७५, बुधबार १६:०५

पोखरा, भदौ २७ । तीनदिन देखि लगातार बर्षा भएपछि मुस्ताङको अधिकांश ठाउँ प्रभावित भएको छ । थासाङ गाउँपालिका ५ कुञ्जोमा गाउँ माथीबाट बाढी पसेपछि स्वास्थ्यचौकी सहित सामुदायिक भवन, कभर्ड हल र स्थानीयका केही घरहरुमा क्षति पुगेको छ । स्थानीय अविनास..

पुरा पढ्नुहोस् »

कालीगण्डकीमा बाढी, सतर्क रहन आग्रह २७ भाद्र २०७५, बुधबार १५:५१

बेनी, भदौ २७ । धौलागिरी हिमाल फेदी क्षेत्रमा परेको भीषण वर्षापछि म्याग्दी खोला र राघुगंगा खोलामा पानीको सतह तीब्र रुपमा बढ्दै गएको छ । म्याग्दी र राघुगंगा खोलाको बाढी मिसिएपछि कालीगण्डकी नदीमा पानीको बहाव बढ्ेको छ । नदीमा पानीको सहत बढेपछि..

पुरा पढ्नुहोस् »

लमजुङमा बाढी–३ जनाको मृत्यु, ४ जना बेपत्ता २७ भाद्र २०७५, बुधबार १५:३९

लमजुङ, भदौ २७ । बुधबार दिउँसोको अविरल वर्षापछिको आएको बाढीपहिरोमा परेर लमजुङमा ३ जनाको मृत्यु भएको छ । ४ जना बेपत्ता भएका छन् । मस्र्याङदी गाउँपालिका–३, तरापु पल्लोटारीमा घर माथिबाट आएको पहिरोबाट जोगिएर भाग्ने क्रममा ६० वर्षीया अतिरुपा थापा र..

पुरा पढ्नुहोस् »

मनकामना मन्दिर निर्माण सकियो, दशैंबाट खुला गर्ने तयारी २७ भाद्र २०७५, बुधबार १५:०७

पोखरा, भदौ २७ । गोरखाको मुख्य धार्मिकस्थल मनकामना मन्दिरको पुननिर्माण पूरा भएको छ । २०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुगेपछि पुन निर्माण गरिएको हो । मन्दिर निर्माणमा करिब १३ करोड लागत लागेको जिणोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त २७ भाद्र २०७५, बुधबार १४:०१

पोखरा, भदौ २७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजनीतिक सल्लाहकारमा गोविन्द नेपाली नियुक्त भएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकले नेकपा केन्द्रिय सदस्य समेत रहेका ४३ वर्षीय नेपालीलाई सल्लाहकारको रुपमा नियुक्त गरेको हो..

पुरा पढ्नुहोस् »

मोबाइल मेला ५ दिन थप २७ भाद्र २०७५, बुधबार १३:४४

पोखरा, भदौ २७ । गण्डकी प्रदेशकै ठूलो मोबाइल बजार पोखरा मोबाइल टावरमा जारी मोबाइल मेला ५ दिन थपिएको छ । भदौ ७ गतेदेखि सुरु भएको मेला भदौ २७ सम्म गर्ने तय भएको थियो । पोखराको महेन्द्रपुलको मोबाइल टावरमा भएको मेलामा ग्राहकका अभुतपूर्व सहभागिताले..

पुरा पढ्नुहोस् »

कालिगण्डकीले सडक बगायो, बेनि जोमसोममा यातायात ठप्प २७ भाद्र २०७५, बुधबार १३:२७

पोखरा, भदौ २७ । बेनी जोमसोम सडकखण्डमा पहिरोका कारण गाडी आवतजावत रोकिएको छ । ठाउँठाउँमा पहिरोले बाटो पूरै बगाएपछि यातायात रोकिएको हो । दर्जनभन्दा बढी ठाउँमा पहिरो झरेको बेनी जोमसोम सडक आयोजनाका सहायक म्यानेजर राजन न्यौपानेले जानकारी दिए ।..

पुरा पढ्नुहोस् »

मुस्ताङको होटलमा चोरी, २ जना पक्राउ २७ भाद्र २०७५, बुधबार १३:०३

पोखरा, भदौ २७ । मुस्ताङ बारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ मुक्तिनाथ बजारमा रहेको हिमालयन प्याराडाइज होटलमा चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सोही होटलमा काम गर्ने नवलपरासीको बर्दघाट नगरपालिका ४ का आषिश खत्री र ओखलढुङ्गाको मलङ..

पुरा पढ्नुहोस् »

करेन्ट लागेर १ जनाको मृत्यु ! २७ भाद्र २०७५, बुधबार १२:५६

पोखरा, भदौ २७ । म्याग्दी र तनहुँमा करेन्ट लागेर भएका दुई फरक घटनामा परि एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् । रघुगंगा गाउँपालिका ८ घ्यासीखर्क बस्ने ५३ वर्षीया मन माया छन्त्याल घरबाट बाहिर निस्किएको अवस्थामा नजिकै बिजुलीको पोल ढलेर करेन्ट..

पुरा पढ्नुहोस् »