admin


पोखरा महानगरले बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसी वडाध्यक्षको विरोध २७ भाद्र २०७५, बुधबार १२:४३

पोखरा, भदौ २७ । नेपाली काँग्रेसका तर्फबाट विजयी बनेका वडा अध्यक्षले पोखरा महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक बर्ष २०७५÷७६को बार्षिक विकास कार्यक्रमप्रति विरोध जनाएका छन् । महानगरमा काँग्रेसतर्फका सचेतक रामराज लामिछाने सहितका..

पुरा पढ्नुहोस् »

पोखरा उवासंघ चुनाव–तीजे भाकामा भोट माग्दै घरदैलो (भिडियाे) २७ भाद्र २०७५, बुधबार ०६:५२

पोखरा, भदौ २७ । तीजको माहौल छ । बजारका कुना काप्चामा महिलाहरु तीजको गीतमा रमाईरहेका छन् । तीजे गीतको रौनक छ । एकतिर महिलाहरुलाई तीजको रौनकले छोईरहदाँ अर्कोतिर भने पोखराका उद्योगी व्यवसायीलाई भने भोट माग्ने उत्तिकै चटारो छ । असोज ५ र ६ गते पोखरा..

पुरा पढ्नुहोस् »

पृथ्वी समितिको दुई चरित्र–सडकमा आन्दोलन, प्रालि दर्ता गर्न नाम रिजर्भ ! २७ भाद्र २०७५, बुधबार ०६:३२

पोखरा, भदौ २७ । सरकारले यातायात क्षेत्रमा सिण्डीकेट बढेको भन्दै संस्था ऐन २०३४ अन्तरगत दर्ता भएको सबै यातायात ब्यवसायी समितिहरु खारेज ग¥यो । सबै यातायात समितिलाई सरकारले कम्पनी रजिष्टरको कार्यालय गई प्रालीमा दर्ता हुन आग्रह समेत गरेको छ ।..

पुरा पढ्नुहोस् »

झक्कड थापा–जसले धेरैलाई हँसाए, आफू पटक पटक रोए ! (मर्मस्पर्शी कहानी) २७ भाद्र २०७५, बुधबार ०४:४५

काठमाण्डौं, भदौ २७ । ‘मेरो घर र अडिशनको दूरी सात किलोमिटर मात्रै थियो,’ डेढ वर्षअघिको अडिशन स्मरण गर्दै झक्कड थापाले भने, ‘फागुन महिना, नेपालगञ्जको गर्मीमा साइकल चढेरै सात किलोमिटर हिडें। दैलेखी भाकामा स्वर आउँछ, त्यही गाउनुपर्ला भन्ने सोचेको..

पुरा पढ्नुहोस् »

बाबुले गरे पाँच वर्षीया छोरीको हत्या २७ भाद्र २०७५, बुधबार ०४:२२

बाजुरा, भदौ २७ । बाजुराको त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण नयाँ मोडमा ’प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’ २७ भाद्र २०७५, बुधबार ०३:३८

कञ्चनपुर, भदौ २७ । निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ । डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् । निर्मलाको डिएनए..

पुरा पढ्नुहोस् »

मन्त्रीकै कार्यकक्षमा कुटिए पिए २७ भाद्र २०७५, बुधबार ०१:५८

काठमाण्डौं, भदौ २७ । मन्त्रीलाई भेट्न नदिएको भन्दै मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन् । नेपाल समाचारपत्रका अनुसार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवका पीए सन्तोष विष्टले भेट्न आएकालाई लामो..

पुरा पढ्नुहोस् »

प्रधानमन्त्रीले उदघाटन गरेको पाइपबाट ग्याँस आउन छाड्यो, उपभोक्ता सिलिन्डरमै फर्किए २७ भाद्र २०७५, बुधबार ०१:३०

काठमाण्डौं, भदौ २७ । निर्मला हत्या प्रकरण ४८ दिनपछि शून्यमा झरेको समाचार प्रकाशित गरेको नयाँ पत्रिका दैनिकले विराटनगरमा पाइपबाट ग्यास आउने छाडेकोलाई प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगर महानगरपालिका–१४ स्थित..

पुरा पढ्नुहोस् »

पोखरा उद्योग बाणिज्य संघ चुनाव–लोकतान्त्रिक प्यानलमा दुईजनाको सदस्यता रद्ध २६ भाद्र २०७५, मंगलवार १२:२८

पोखरा, भदौ २६ । पोखरा उद्योग बाणिज्य संघको चुनावका लागि उम्मेदवारी दिएका दुईजनाको उम्मेदवारी रद्ध भएको छ । लोकतान्त्रिक प्यानलबाट खुला सदस्यमा उम्मेदवारी दिएका शोभा गौतम र प्रेमप्रसाद गौतमको उम्मेदवारी निर्वाचन कमिटीले रद्द गरेको हो..

पुरा पढ्नुहोस् »

यौनकर्मीलाई कार्ड दिएर कर उठाऔं–मुख्यमन्त्री गुरुङ २६ भाद्र २०७५, मंगलवार ११:५९

पोखरा, भदौ २६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यौनकर्मी ब्यवसायीलाई कार्डको ब्यवस्था गर्नुपर्ने बताए । लुकीछिपी गर्ने ब्यवसायलाई सरकारले करको दायरामा ल्याउन सके थप ब्यवस्थित हुने उनको भनाई छ । ‘रोकौं भनेपनि भित्रभित्रै..

पुरा पढ्नुहोस् »