admin


गोरखाका भुजेल परिवारलाई कोरियामा बस्ने नेपालीको सहयोग १५ आश्विन २०७५, सोमबार १४:५४

पोखरा, असोज १५ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ३ याङ्दीका स्व. दलबहादुर भुजलेको परिवारलाई दक्षिण कोरियामा काम गर्न पुगेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । परिवार पूरै अपागं छन् । गुणराज न्यौपानेको संयोजकत्वमा संकलन गरिएको ७५ हजार..

पुरा पढ्नुहोस् »

सरुलाइ मिस कल्चरको उपाधी १५ आश्विन २०७५, सोमबार १४:१९

पोखरा, असोज १५ । पाँचौ मिस कल्चर नेपाल २०१८ को उपाधी पोखराकी सरु अधिकारीले जितेकी छिन् । पुष्पाञ्जली फेसन एण्ड इभेन्टले आयोजना गरेको प्रतियोगितामा १७ प्रतिश्पर्धीलाई पछि पार्दै उनले उपाधी हात पारेकी हुन् । उनले सुजुकी स्कुटर पाउनेछिन्..

पुरा पढ्नुहोस् »

गोरखाका विनितले बनाए गण्डकी प्रदेशको लोगो १५ आश्विन २०७५, सोमबार १३:२८

पोखरा, असोज १५ । गण्डकी प्रदेशको लोगो तयार भएको छ । प्रदेशको नाम टुंग्याएको साढे २ महिनापछि गण्डकीले समग्र पहिचान झल्किने प्रदेश चिह्न (लोगो) सोमबार सार्वजनिक गरेको हो । लोगो तथा पोशाक सिफारिस समितिको भदौ ३० गतेको बैठकले गरेको निर्णयानुसार..

पुरा पढ्नुहोस् »

सँधै पहिलो सन्त ! १५ आश्विन २०७५, सोमबार १२:२१

प्रकाश ढकाल पोखरा, असोज १५ । ५ कक्षा पास हुँदा जिल्लामै पहिलो । १ देखि १० कक्षासम्म सँधै बोर्ड फस्र्ट । जन्मिनु बाहेक परिवारमा पनि कहिल्यै दोश्रो भएनन् । पहिलो बन्ने उनको जीवनी पढाईमा मात्रै सीमित भएन । जागिरे जीन्दगी पनि सँधै पहिलो बनेरै..

पुरा पढ्नुहोस् »

महिला मृत फेला ! १५ आश्विन २०७५, सोमबार ११:४०

पोखरा, असोज १५ । तनहूँको शुक्लागण्डकी नगरपालिका ५ बेलचौतारामा एक महिलाको शव भेटिएको छ । परिचय नखुलेको शव भेटेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ । अन्दाजी ६० बर्षकी महिलाको शव अलपत्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ..

पुरा पढ्नुहोस् »

५० बर्षिया महिलालाई बलात्कार गर्ने २१ बर्षिय किशोर पक्राउ १५ आश्विन २०७५, सोमबार ११:३१

पोखरा, असोज १६ । म्याग्दीको मालिका गाउँपालिका १ निस्कोटमा एक महिलालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन् । निस्कोट स्थित छिसमा बस्ने २१ बर्षिय गोविन्द पुनलाई प्रहरीले पक्राउ गरेको हो । उनले ५० बर्षिया महिलालाई बलात्कार गरेको..

पुरा पढ्नुहोस् »

गोरखाको मनास्लु पदमार्गमा ढुंगा खसेर एकजनाको मृत्यु १५ आश्विन २०७५, सोमबार ०६:३९

पोखरा, असोज १५ । मनास्लु पदमार्गमा ढुंगा खसेर लाग्दा एकजनाको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका–३ सल्लेरी भीरमा हिँडिरहेकी स्थानीय १७ वर्षीया सलिना गुरुङको मृत्यु भएको हो । माथिबाट खसेको ढुंगा लागेर गम्भीर घाइते भएकी सलिनालाई उपचारको..

पुरा पढ्नुहोस् »

गर्भपतनमा कास्की नेपालकै पहिलो १५ आश्विन २०७५, सोमबार ०२:४०

पोखरा, असोज १५ । नेपालमा २०६६ सालभन्दा अघिसम्म गर्भपतनले कानुनी मान्यता पाएको थिएन । पछि सरकारले समेत गर्भपतनलाई मान्यता दिएर सूचीकृत स्वास्थ्य संस्थामार्फत् यसले वैधानिकता पायो । विभिन्न ठाउँमा सुरक्षित गर्भपतनका मान्यता प्राप्त..

पुरा पढ्नुहोस् »

पालिखेलाई कास्की काँग्रेसले सोध्यो स्पष्टीकरण १५ आश्विन २०७५, सोमबार ०२:२६

पोखरा, असोज १५ । नेपाली कांग्रेस कास्कीले पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेलाई स्पष्टीकरण सोधेको छ । पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा कांग्रेस समर्थित अध्यक्ष पदका उम्मेद्वार रवीन्द्रबहादुर प्रजु पराजित..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–प्रधानमन्त्री भन्छन्, ’अपराधी पत्ता लाग्न १२ वर्ष पनि लाग्न सक्छ’ १५ आश्विन २०७५, सोमबार ०१:५५

काठमाण्डौं, असोज १५ । निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् । पन्त प्रकरणले सरकारको मात्रै नभई..

पुरा पढ्नुहोस् »