admin


फिर्के खाेलाको मापदण्ड घटाईने, ५ मिटर कायम गर्न विज्ञको सुझाव १५ आश्विन २०७५, सोमबार ०१:२८

प्रकाश ढकाल पोखरा, असोज १५ । गएको फागुन महिनामा पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाना छुट्यायो । हाल फिर्केको मापदण्ड १० मिटर छ । तर महानगरले परीक्षण भन्दै ५ मिटरभित्रका संरचनालाई रेजा लगाएर छोडेको छ । भूकम्पअघि पोखरा उपत्यका नगरविकास..

पुरा पढ्नुहोस् »

२० वर्षका यूवाले ४० वर्षिया महिलालाई जवरजस्ती गरेपछि…… १५ आश्विन २०७५, सोमबार ०१:११

पोखरा, असोज १५ । गोरखाको पालुंटार नगरपालिका ९ चालिसेडाँडाका २० वर्षका एक यूवाले ४० वर्षिय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमा मुद्धा दर्ता भएको छ । गत ११ गते विहान साँढे एघार बजे जबरजस्ती करणी गरेको उजुरी परेको हो । उजुरीपछि प्रहरीले २०..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–दोषी भनिएका कसैको पनि डिएनए मिलेन (के भन्छन् निर्मलाका बाबु ?) १४ आश्विन २०७५, आईतवार १४:५२

कञ्चनपुर, असोज १४ । निर्मला हत्या काण्ड यति चरम भयो कि, देशैभरी यसको विरोध भैरहेको छ । देशका उच्च पदका ब्यक्तिहरु नै बलात्कार र हत्यामा उत्रिएको आम मानिसको आशंका र आरोप छ । तर ति आरोपहरु पुष्टी हुने कुनैपनि प्रमाण छैन । केही शंकास्पद भनिएका र आरोप..

पुरा पढ्नुहोस् »

१५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार ! १४ आश्विन २०७५, आईतवार १४:०९

डडेलधुरा, असोज १४ । डडेल्धुरामा १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको भित्रीमधेशमा पर्ने पशुराम नगरपालिकाकी एक किशोरीलाई स्थानीय २ युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । असोज ९ गते राति..

पुरा पढ्नुहोस् »

कस्को पोखरा, कस्तो पोखरा ? १४ आश्विन २०७५, आईतवार १३:१५

पोखरा, असोज १४ । विश्व सिग्देल, समाजशास्त्री । समाजशास्त्र र राजनीति विज्ञानका विद्यार्थी सिग्देल खुल्ला समाज र खुल्ला अर्थतन्त्रको पक्षधर हुन् । उनी नेपाल विद्यार्थी संघ कास्कीका संस्थापक सदस्य हुन् । २०२८ सालमा कास्कीमा पहिलो पटक नेविसंघ..

पुरा पढ्नुहोस् »

पोखराबाट सुन र पैसा चोर्ने २ जना पक्राउ १४ आश्विन २०७५, आईतवार १२:२९

पोखरा, असोज १४ । कास्कीको मादी गाउँपालिका ६ तप्राङकी एक महिलाको सुन र नगद चोरी गर्नेहरु पक्राउ परेका छन् । पोखरा १२ अस्पतालचोकबाट ५७ बर्षिय चित्र कुमारी गुरुङलाई ललाई फकाई साढे ३ तोला सुन र नगद १२ हजार चोरेर भागेको चोरलाई प्रहरीले पक्राउ गरेको हो..

पुरा पढ्नुहोस् »

पोखरामा स्कारपियो गाडी पल्टिँदा ४ घाईते १४ आश्विन २०७५, आईतवार ११:५८

पोखरा, असोज १४ । पोखरा ३३ भरतपोखरीमा स्कारपियो गाडी पल्टिँदा ४ जना घाईते भएका छन् । ग १ य ९१८ नम्बरको स्कारपियो गाडि अचानक सडक देखी अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको हो । घाईतेहरुको गण्डकी मेडिकल कलेज र नमस्ते असपताल विरौटामा उपचार भैरहेको छ..

पुरा पढ्नुहोस् »

नेपालको १० हजार वर्ग किमी जमिन गायव, अव नेपालको क्षेत्रफल १ लाख ३७ हजार वर्ग किमी ! १४ आश्विन २०७५, आईतवार ०१:४५

काठमाण्डौं, असोज १४ । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्ग किमी मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्ग्किमि ? गायब भएको भूमि..

पुरा पढ्नुहोस् »

सिंहदरबारभित्रै पीए कुटिएपछि… १४ आश्विन २०७५, आईतवार ०१:३४

काठमाण्डौं, असोज १४ । देशको प्रमुख प्रकाशकीय सचिवालयमा सुरक्षा सतर्कता बढाईएको छ । केही साताअघि प्रधानमन्त्रालयभित्रै उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मातृकाप्रसाद यादवका स्वकीय सचिव सन्तोष विष्टमाथि नेपाल कम्युनिष्ट पार्टीका..

पुरा पढ्नुहोस् »

नेकपाभित्र चर्काचर्की, अमेरिकामै ओलीको आक्रोश १४ आश्विन २०७५, आईतवार ०१:२५

काठमाण्डौं, असोज १४ । नेकपाका वरिष्ठ नेता माधव नेपालले आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यशैलीलाई लिएर बिहीबार संसद् र शुक्रबार स्थायी समिति सदस्यको भेलामार्फत अभिव्यक्त गरेको असन्तुष्टिले सत्तारूढ दलभित्र हलचल पैदा..

पुरा पढ्नुहोस् »