admin


कसरी छिट्टै धनी बन्ने ? दिनको ३०० करोड कमाउने मुकेश अम्बानी यसो भन्छन् १४ आश्विन २०७५, आईतवार ०१:१३

एजेन्सी, असोज १४ । भारतका धनाढ्यको सूचीमा मुकेश अम्बानी एक नम्बरमा रहेका छन् । उनको सम्पत्ति बिगत एक वर्षदेखि अम्बानीको सम्पत्ति प्रत्येक दिन ३०० करोड भारतीय रुपैयाँले बढिरहेको हालसालै सार्वजनिक भएको एक अध्ययनले देखाएको छ । रिलायन्स..

पुरा पढ्नुहोस् »

तपाईंकी श्रीमती रिसाईरहन्छिन् ? (यी कुरामा ध्यान दिनुस्) १३ आश्विन २०७५, शनिबार १४:११

एजेन्सी, असोज १३ । जुन कुरामा ध्यान दिनुपर्ने हुन्छ त्यस्ता कुराहरुलाई मतलब नै नगर्ने बानी सम्भवतः श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । यस्ता साना–साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । यदि तपाईंको..

पुरा पढ्नुहोस् »

निर्मला हत्या प्रकरण–एसपी विष्टसहित ३ जनाको डिएनए रिपोर्ट आईपुग्यो १३ आश्विन २०७५, शनिबार १३:४२

कञ्चनपुर, असोज १३ । साउन १० गते बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टसहित ३ जनाको डिएनए परीक्षण रिपोर्ट आइपुगेको छ । उक्त रिपोर्ट प्राप्त..

पुरा पढ्नुहोस् »

पोखरामा एकजना मृत फेला ! १३ आश्विन २०७५, शनिबार १३:०४

पोखरा, असोज १३ । पोखरा २६ बुढीबजारमा एकजनाको शव फेला परेको छ । अन्दाजी ६० बर्षका देखिने पुरुष मृत भेटिएका हुन् । हालसम्म उनको पहिचान हुन नसकेको कास्की प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान चलिरहेको छ..

पुरा पढ्नुहोस् »

पोखराका सहकारी र मनि चेञ्जर लुटेरा पक्राउ (घटना विवरण सहित) १३ आश्विन २०७५, शनिबार ०२:०२

पोखरा, असोज १३ । पोखराका विभिन्न ठाउँबाट सहकारी र मनि चेञ्जर लुट्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामको टोलिले निरन्तर अनुसन्धान गरेपछि धनगढीका १८ बर्षिय कमल ठगुन्नालाई पक्राउ गरिएको हो ।..

पुरा पढ्नुहोस् »

श्रेयाको घटना सेलाउन नपाउँदै पोखरामा ७ बर्षिया बालिकामाथी बलात्कार ! १३ आश्विन २०७५, शनिबार ०१:३७

पोखरा, असोज १३ । पोखरामा एउटा घटना सेलाउन नपाउँदै अर्को बलात्कारको घटना सार्वजनिक भएको छ । १५ बर्षिय किशोरले ७ बर्षिया बालिकामाथी बलात्कार भएको हो । घटनामाथी गण्डकी टेलिभिजनमा पत्रकार अपिल त्रिपाठीले टेलिभिजन कार्यक्रम नै तयार गरेका थिए ।..

पुरा पढ्नुहोस् »

गण्डकीमा बर्षेनी २ लाख नयाँ गाडी १३ आश्विन २०७५, शनिबार ००:५९

प्रकाश ढकाल पोखरा, असोज १३ । गएको बर्ष यातायात ब्यवस्था कार्यालयमा करिब २ लाख नयाँ गाडीहरु दर्ता भए । यातायात ब्यवस्था कार्यालय गण्डकीको मातहतभित्र रहने गरी एकबर्षभित्रमा १ लाख ८४ हजार ३ सय ९५ वटा नयाँ गाडीहरु थपिएको तथ्यांक छ । आर्थिक बर्ष..

पुरा पढ्नुहोस् »

महिलाको योनि र अनुहार किन सबैभन्दा असुरक्षित ? १२ आश्विन २०७५, शुक्रबार १७:३५

दीपा तिमिल्सीना काठमाण्डौं, असोज १२ । कुरा गर्न हिजोआज विषय चाहिँदैन, जहाबाट सुरु गरे पनि बलात्कारको विषय आइहाल्छ । समान पेशामा भएका एक पूर्व सहकर्मीसँग व्यक्तिगत भलाकुसारी र समसामयिक विषयमा कुरा हुँदै थियो । उनले बीचमै सोधे, ‘तपाईँको मनमा डर..

पुरा पढ्नुहोस् »

१९ वर्षीय किशोरीमाथी १० जनाको सामुहिक बलात्कार १२ आश्विन २०७५, शुक्रबार १७:२१

कालिकोट, असोज १२ । बलात्कारका घटनाले बेइज्जती बढाइरहेका बेला फेरि अर्को सामुहिक बलात्कारको घटना दोहोरिएको छ । कालिकोट खाँडाचक्र–९ धिमुकी एक १९ वर्षीया किशोरीमाथि सामुहिक बलात्कारमा परेकी छन् । कालिकोटको सदरमुकाम मान्मबाट ३० किमि टाढा पर्ने..

पुरा पढ्नुहोस् »

मुख्यमन्त्री गुरुङकाे चीन भ्रमण, हाइनानका गभर्नरलाई पोखरा घुम्ने निम्तो १२ आश्विन २०७५, शुक्रबार १७:०५

पोखरा, असोज १० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रमणको तेस्रो दिन शुक्रबार चीनकै ठुलो आर्थिक क्षेत्र, पशु प्रजनन केन्द्र, तरकारी तथा फलफुल चिस्यान केन्द्र, गुणस्तर निर्धारण केन्द्रको प्रयोगशाला लगायतको अवलोकन गरेका छन् ।..

पुरा पढ्नुहोस् »